WASHKhabar

खानेपानी

वनगाड कुपिण्डे नगरपालिकामा AWIS सम्बन्धी अभिमुखीकरण गोष्ठि सम्पन्न

नगरपालिका वाश इकाईको आयोजना र सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना(सुस्वा) सूर्खेतको सहजीकरणमा अभिमुखीकरण गरिएको हो ।

फोहोर व्यबस्थापन

फोहोर व्यवस्थापन गर्न कोरियासँग मेसिन खरिद गर्दै दुई नगरपालिका

खाडल खनेर पुर्ने काम गर्दा पनि व्यवस्थापन गर्न नसकेपछि नगरपालिकाले विकल्प स्वरुप मेसिन किनेर जलाउन लागेको हो ।

दिसाजन्य लेदो व्यवस्थापन

दिसाजन्य लेदो व्यवस्थापनमा उद्योग वाणिज्य संघको सक्रियता

खुला दिसामुक्त अवस्थाको दिगोपनामा सार्वजनिक शौचालयको टेवा

जुम्लाको चन्दननाथ नगरपालिकामा भने दिसाजन्य लेदो व्यवस्थापनमा उद्योग वाणिज्य संघले हात हालेको छ ।

वनगाड कुपिण्डे नगरपालिकामा AWIS सम्बन्धी अभिमुखीकरण गोष्ठि सम्पन्न

सल्यानः सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका पदाधिकारी तथा शाखा प्रमुखहरुका लागि Annotated Water Integrity Scan (AWIS) सम्बन्धी १ दिने अभिमुखीकरण गरिएको छ। नगरपालिका वाश इकाईको आयोजना र सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना(सुस्वा) सूर्खेतको सहजीकरणमा अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रममा सुशासन विज्ञ निराजन श्रेष्ठले Annotated Water Integrity Scan खानेपानी आयोजनाको दिगोपना, सञ्चालन र व्य...

एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक

काठमाडौ : काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नु पर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो । अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा त्रुटि पाइएपछि अस्पताललाई यसअघि (२०७९ बैशाख...

दिसाजन्य लेदोलाई पैसामा बदल्ने अभियानका अगुवा, जसको अगुवाईमा बन्यो निजी क्षेत्रको प्रशोधन केन्द्र

बुटवल : सरकारको करोडौं रुपैयाँ लगानीमा निर्माण भएका दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु सञ्चालन हुन नसकेर यत्तिकै अलपत्र अवस्थामा छन् । केही समय अंशिक रुपमा सञ्चालन भएपनि देशका कतिपय स्थानमा बनेका ती प्रशोधन केन्द्रहरु अहिले अलपत्र जस्तै बनेका छन् । तर रुपन्देहीको बुटवल उपमहानगरपालिकामा निजी क्षेत्रले नै दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरी सञ्चालन गरिरहेका छन् । यसको अगुवाई उपमहानगरपालिका १० का याम थापाले गर्नु...

धामीझाँक्रीको सामूहिक प्रतिबद्धता : ‘हामी छाउपडी प्रथा मान्दैनौं’

जुम्लाको पातारासी गाउँपालिका ४ तिर्खु गाउँका ६७ वर्षका जगबहादुर बोहोरा महादेव धामी हुन्। उनले छाउपडी नमान्ने प्रतिबद्धता जनाए। छाउपडी प्रथाका मुख्य गढ मानिने देवताका धामीझाँक्री डाँगी (पुजारी) ले नै छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका हुन्।

फोहोर व्यवस्थापन गर्न कोरियासँग मेसिन खरिद गर्दै दुई नगरपालिका

गण्डकी : ठोस फोहोरमैला व्यवस्थापनमा चुनौती थपिएपछि बागलुङ र कुश्मा नगरपालिकाले फोहोर जलाउने मेसिन खरिद गर्ने भएको छ। खाडल खनेर पुर्ने काम गर्दा पनि व्यवस्थापन गर्न नसकेपछि नगरपालिकाले विकल्प स्वरुप मेसिन किनेर जलाउन लागेको हो । कोरियाको वातावरण विभाग अन्तर्गत ‘एएलके इसिओ’ कम्पनीसँग नकुहिने फोहोर जलाउने मेसिन किन्नका लागि सम्झौता भएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी...

Budget crunch hits drinking water projects

Kailali : The drinking water projects operated in Kailali have been hit hard due to budget crunch. According to the Drinking Water and Sanitation Division Office, Dhangadhi, over two dozen drinking water projects that were initiated in Kailali since 2007 have been facing uncertainty due to budget crisis. The office said the federal government has not allocated necessary bu...