बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

Gallery

लेकका हामी केटाकेटी, कुहिरो भित्र स्कुल छ पानी ओसार्दै दिन वित्छ, पढ्न र लेख्न मुश्किल छ । स्कुल जाने समयमा पानी ओसार्दै सोलुखुम्बुको वाकुका बालबालिका । कोही विद्यालयको पोसाकमा स्कुल जाँदैछन् भने त्यही उमेरका बालबालिका पानी ओसार्दै छन् । पानी ओसार्ने कामलाई सरल सम्झिने भएकाले पहाडी तथा हिमाली क्षेत्रमा पानी ओसार्ने काममा बालबालिकालाई लगाउने गरेको पाइन्छ ।

लेकका हामी केटाकेटी, कुहिरो भित्र स्कुल छ पानी ओसार्दै दिन वित्छ, पढ्न र लेख्न मुश्किल छ ।