बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

धनकुटाका ६ वटा वडा अब पुर्ण सरसफाइ उन्मुख

धनकुटा : पुर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएको १८ महिनामा धनकुटा जिल्लाका २ गाउँपापलिका र १ नगरपालिकाका ६ वटा वडा पुर्ण सरसफाइ उन्मुख वन्न सफल भएका छन् । मंसिर ५ गते सागुरीगढी गाउँपालिकाको वडा नं. ५ डाँडाबजार धनकुटा जिल्लाकै पहिलो पुर्ण सरसफाइ उन्मुख वडा घोषणा भएपछि पुर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएका अन्य वडाहरुमा समेत यसको प्रभाव […]

हाकिम साबहरु हुल बाँधेर फलामखिली र चौतारामा पुगेपछि….

अर्घाखाँची : शुक्रबार बिहान अर्घाखाँचीका स्थानीय विकास अधिकारी हरिनारायण बेलबासे अघि अघि, पछि पछि लागे जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुखहरु । बेलबासेको साथमा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्री, जिल्ला शिक्षा कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, भुमिकास्थान नगरपालिकाको कार्यालय, गैरसरकारी संस्था महासंघ अर्घाखाँचीका अध्यक्ष भोजराज अध्यक्ष, […]

भुमिकास्थान नपाको वडा नं. ३ ले पनि तोक्यो पुर्ण सरसफाइको लक्ष्य

अर्घाखाँची : भुमिकास्थान नगरपालिकाको वडा नं. ३ ले आगामी २०७५ मंसिर १५ गते पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने लक्ष्य तोकेको छ । वडा नं. ४ ले सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्य तोकेको भोलिपल्ट आज वडा नं. ३ ले पनि सरसफाइको लक्ष्य तोकेको हो । वडा स्तरीय खानेपानी, सरसफाइ तथा […]

यसरी तयार हुँदैछ, भूमिकास्थान न.पा. ४ को WASH Plan

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नं. ४ लाई सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तयार गरिने भएको छ । धारापानीको शान्ति माध्यमिक विद्यालयमा आज भएको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तर्जुमा कार्यशालाले पूर्ण सरसफाइ उन्मुख लक्ष्य तोकेको हो । कार्यशालाले […]

भूमिकास्थानका महिला महिनावारीको समयमा चुप लागेर नबस्ने

अर्घाखाँची : अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं. ३ र ४ का महिलाहरुले महिनावारीको बिषयमा चुप लागेर नबस्ने तथा महिनावारी सम्वन्धी कुरा गर्न लाज नमान्ने लगायत महिनावारी र पुर्ण सरससफाइ सँग सम्बन्धित पाँच बुँदे प्रतिबद्धता जनाएका छन् ।   वडा नं. ३ र ४ का महिला स्वास्थ्य स्वयंसेविका, स्वस्थ आमा समुह, महिला सहकारी, महिला शिक्षक र […]

धनकुटाको डाँडागाउँका सबै घरमा हरियो स्टिकर

धनकुटा, उषा खड्का कुनै समय विभिन्न रङ्गीविरङ्गी स्टिकर रहेको धनकुटाको महालक्ष्मी नगरपालिका ३ डाँडागाउँका सबै घरमा अहिले हरियो स्टिकर टाँसिएका छन् । सरसफाइमा सुधार गरी सबै घरले स्वस्थ घरको परिचय बनाएपछि वडा नं. ३ का ४ सय ५० घरमै हरियो स्टिकर टाँसिएपछि सबै घर एकनासका भएका छन् । त्यसअघि घरधुरी सर्वेक्षण गर्दा सरसफाइको अवस्था हेरी […]

भुटार बन्यो, उदयपुरकै पहिलो ‘स्वच्छ र सफा वडा’

उदयपुर : ‘स्वस्थ घर, पूरा भयो हाम्रो रहर, अब छैन रोग ब्याधिको डर’ भन्ने नाराका साथ उदयपुरको रौतामाई गाउँपालिका वडा नं. २ भुटारलाई ‘स्वच्छ र सफा वडा’ घोषणा गरिएको छ । भुटार, उदयपुर जिल्लाकै पहिलो ‘स्वच्छ र सफा वडा’ बन्न सफल भएको छ । २०७० साल बैशाख १० गते खुलादिसामुक्त वडा घोषणा भएको भुटारमा २०७३ […]

पहिले पहिले प्रौढ कक्षा, हिजोआज सरसफाइ शिक्षा

रुकुम : कुनै समय साँझ पर्न साथ किताब र पेन्सिल बोकेर प्रौढ कक्षा धाउने पूर्वी रुकुमको भूमे गाउँपालिकाकी शारदा मल्ल हिजो आज सरसफाइ शिक्षामा भाग लिनुहुन्छ । पहिले अक्षर चिनाउँथ्यो, लेख्न सिकाइन्थ्यो, अहिले लेख्न पढ्न नजान्नेलाई पनि एकै ठाउँमा राखेर सरसफाइ शिक्षा दिइन्छ । विद्यालय उमेर पढ्न नपाएका व्यक्तिहरुलाई साक्षर बनाउने उद्देश्यले पढाइने प्रौढ कक्षामा […]

तेह्रथुममा पुर्ण सरसफाइ अभियान : सुदाप र जलजले पुर्ण सरसफाइ उन्मुख गाउँ घोषणा

तेह्रथुम : तेह्रथुमका सबै स्थानीय तह र वडाहरुलाई पुर्ण सरसफाइयुक्त बनाउन अभियान थालिएको छ । खुला दिसामुक्त, धुँवामुक्त जस्ता अभियानको सफलतासँगै विभिन्न वडालाई पुर्ण सरसफाइ उन्मुख घोषणा गरी पुर्ण सरसफाइ अभियान थालिएको हो ।  हालै जिल्लाको फेदाप गाउँपालिका–३, जलजले र छथर गाउँपालिका–६, सुदापलाई पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको छ । जलजलेका ७ सय ७५ […]

डाँडागाउँ सरसफाइमा नमुना

उषा खड्का, धनकुटा  धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको वडा नं. ३ डाँडागाउँ, सरसफाइमा नगरपालिकाकै नमुना गाउँ बनेको छ । नगरस्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिद्वारा गठन गरिएको अनुगमन समितिले अनुगमन गर्दा सरसफाइका विभिन्न सूचकहरुको आधारमा डाँडागाउँ सरसफाइमा नमुना भएको हो । यही पुस ६ गते वसेको नगरस्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको वैठकले पुर्ण […]



Page 1 of 512345