WASHKhabar

पेरिस जलवायु सम्झौता र डब्ल्यूएचओ बाट बाहिरियो अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका छन् ।

ज्ञापन पत्र

खानेपानी संस्थाहरु करमुक्त हुनुपर्ने माग सहित शहरी खानेपानी महासंघले बुझायो ज्ञापन पत्र

साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले खानेपानी संस्थाहरु करमुक्त हुनुपर्ने माग सहित खानेपानी मन्त्री प्रदीप यादव र खानेपानी सचिव प्रमिला देवी शाक्य बज्राचार्य समक्ष ज्ञापन पत्र बुझाएको छ ।

खानेपानी मन्त्री र धरानका मेयर बीच भएको भेटमा के कुराकानी भयो ?

धरान उप–महानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ र खानेपानीमन्त्री बीच धरानको खानेपानी समस्य समाधानका लागि मौखिक सहमति भएको छ।

 

पेरिस जलवायु सम्झौता र डब्ल्यूएचओ बाट बाहिरियो अमेरिका

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका छन् । शपथ ग्रहणको केही घण्टापछि उनले पेरिस सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट पनि अलग भएको घोषणा गरेका छन् । यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्दै उनले भनेका छन्, ‘यो एक ठूलो फैसला हो ।’ ट्रम्पका अनुसार अमेरिकाले अन्य ...

दिसाजन्य लेदो प्रशोधन केन्द्रलाई नियमित सञ्चालन गर्ने १२ सूत्र

सुरक्षित सरसफाइका लागि देशभर २६ वटा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भएका छन् । ती मध्ये मुश्किलले एक चौथाई दिसाजन्य लेदो प्रशोधन केन्द्र मात्र सञ्चालनमा रहेको एक अध्ययनले देखाएको छ । बाँकी प्रशोधन केन्द्रहरु कहीं दिसाजन्य लेदोको अभाव, कतै जथाभावी बिसर्जन गर्ने समस्या त कतै नगरपालिका सँग यस सम्बन्धी कानुनको अभाव र कतै भने बनेका संरचनाले राम्रो सँग काम नगर्दा सञ्चालन हु...

सहलगानी खानेपानीका आयोजना निर्देशक सहसचिव आचार्य सम्मानित

काठमाडौ : सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना निर्देशक एवं नेपाल सरकारका सहसचिव नारायण प्रसाद आचार्य सम्मानित हुनु भएको छ । चन्द्रागिरी नगरपालिकाको वडा नं. १५ स्थित तीनथाना खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको ९ औं साधारण सभामा उहाँ सम्मानित हुनु भएको हो । उपभोक्ता समितिको बार्षिक साधारण सभाका प्रमुख अतिथि समेत रहेका आचार्यलाई उपभोक्ता समितिका अध्यक्ष तोरण थापाले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान ...

किशोर-किशोरी यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

किशोर-किशोरी यौन तथा प्रजनन स्वास्थ्य, महिनावारीका स्वच्छता व्यवस्थापन सम्बन्धी १ दिने तालिम राजविराजमा सम्पन्न भएको छ ।

वाग्मती सफाइमा जुट्दै जनप्रतिनिधि

काठमाडौं : काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रको वाग्मती सफाइमा जुट्न थालेका छन् । महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि वाग्मती सफाइमा केन्द्रित भएका थिए । वाग्मती सफाइ महाअभियानको ६१०औँ हप्तामा वडा सदस्य टेकराज अधिकारी, रचना सुनाम, सृजना भेटवाल, कामनपा वडा नं ११ का अध्यक्ष हिरालाल तन्डुकार लगायत ज...

दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापनको थालनी, स्तरीय सेप्टिक ट्याङ्कमा लगानी

शौचालयमा दिसा पिसाब गरेपछि फ्लस गरेको फोहोरपानी कहाँ जान्छ होला ? यसबारेमा कहिल्यै सोच्नु भएको छ ? सोच्नु भएको छैन भने अब एकै छिन सोचौंन । हो, तपाई हामीले शौचालय प्रयोग गरेपछि फ्लस गरेको फोहोरपानी कि शौचालयको सेप्टिक ट्याङ्क वा खाल्डोमा जम्मा हुन्छ कि त ढल प्रणालीबाट सीधै खोलानालामा पुग्छ । नेपालमा ११ प्रतिशत घरपरिवारको शौचालय मात्र ढल प्रणालीमा जडान भएको तथ्याङ्क छ भने ...