घरको छतमा आरभिटी

 

सिन्धुपाल्चोक : घरको छतमा प्लाष्टिकको ठूला ठूला ट्याङ्की राखेको त तपाई हामीले देखेकै हौं । तर घरको छतमै आरभिटी बनाएको चाहिं यो नै पहिलो होला ? सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ६ इचोकमा एक घरधनीले घरको छतमै आरभिटी बनाएका छन् ।

बढी हावाहुरी लाग्ने भएकोले प्लास्टिक ट्याङ्की उडाउने डर भएपछि सिमेन्टेड आरभिटी बनाइएको घरधनीको भनाइ छ ।

फोटो : विनोद शर्मा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार