एकैपटक ८५ सहसचिवको सरुवा, खानेपानी मन्त्रालयका सहसचिव फाजिलमा (सरुवाको सूची सहित)

काठमाडौ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ । प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री स्तरको मंगलबार (हिजो) को बैठकले ती सहसचिवहरुको सरुवा गरेको हो ।

मन्त्रालयले हाल प्रदेश नं. २ को प्रमुख सचिवमा कार्यरत खानेपानी तथा उर्जा मन्त्रालयका राम आधार साहलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतको निकायमा फाजिलमा रहने गरी सरुवा गरिएको छ ।

सरुवा गरिएका सहसचिवहरुको सुची हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोस् ।

Notices-20210914164934469 (1)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार