टिगनी पानी पोखरीबाट वितरण हुने खानेपानीको तालिका

भक्तपुर : काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) भक्तपुरको ठिमी शाखाले टिगनी पानी पोखरीबाट जेठ महिनामा पानी वितरण गर्ने तालिका प्रकाशन गरेको छ । वितरण तालिका अनुसार निम्न स्थानहरुमा निम्नानुसार पानी वितरण गर्ने भएको छ ।

हेर्नुहोस् वितरण तालिका :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार