सौर्य पानी तान्ने प्रणाली के हो ? यो कत्तिको भरपर्दो छ ?

  वास खबर सम्वाददाता  925 पटक हेरिएको
🔗
95
Shares

बजारमा उपलब्ध सौर्य पाताहरू मध्ये कार्य क्षताको आधारमा सबैभन्दा उपयुक्त र बढी उर्जा प्रदान गर्ने पाताको रुपमा मोनो क्रिस्टलाइन सौर्य पातालाई मानिएको छ। सौर्य पाताको पछाडीपट्टी साधारणतया जंक्शन बक्स राखिएको हुन्छ। त्यही बक्स भित्र दुइवटा तारहरू जोडिएका हुन्छन्। रातो तार जंक्शन बक्सको पोजिटिभ (+)  कनेक्टर र कालो तार जंक्शन बक्सको नेगेटिभ (-) कनेक्टरमा जोडिएका हुन्छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार