मेलम्चीको पाइप फुट्दा बबरमहलमा बाढी, अदालत सहित विभिन्न सरकारी कार्यालय जलमग्न

  वास खबर सम्बाददाता  205 पटक हेरिएको

काठमाडौं : मेलम्ची खानेपानीको पाइप फुटेपछि बबरमहलस्थित जिल्ला अदालतको दोस्रो भवन, विशेष अदालतको प्रशासनिक भवन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको भवन तथा वन विभागको पुरानो भवनको भुँइतला जलमग्न भएका छन् । वन विभागका महानिर्देशक बद्री ढुंगानाका अनुसार बबरमहल स्थित सडक र कार्यालयहरू जलमग्न भएका छन् ।

बुधबार दिउँसो बबरमहलस्थित विशेष अदालत र वन परिसरको गेट अगाडि मेलम्चीको पाइप फुटेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार