रोल्पा : रोल्पा सहरी खानेपानी आयोजनाको डिजाइनमा कमजोरी हुँदा प्राकृतिक रूपमा उपलब्ध पानीका मुहानको उपयोग गर्न सकिने अवस्थामा समेत लिफ्टिङ प्रणाली मार्फत पानी आपूर्ति गर्ने व्यवस्था गरिएको र त्यसको आर्थिक भार उपभोक्ता माथि परेको सरोकारवालाले बताएका छन्। रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सातौँ साधारणसभाको...
खानेपानी
-
-
बाढीले क्षतिग्रस्त बैरेनी अस्पतालको खानेपानी र सरसफाइ सुविधा पुनःस्थापित
धादिङ : भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६, बैरेनीस्थित बैरेनी अस्पतालको खानेपानी आपूर्ति तथा सरसफाइ सुविधा पुनःस्थापित गरिएको छ। बाढीका कारण अस्पतालको भुइँतला पूर्ण रूपमा डुबानमा परेपछि खानेपानी आपूर्ति प्रणाली र शौचालय प्रयोगमा समस्या उत्पन्न भएको थियो। ...
-
बाढीले ध्वस्त पारेको आदर्श बहुमुखी क्याम्पसको खानेपानी प्रणाली पुनःस्थापित
धादिङ : भोटेकोशी बाढीका कारण ध्वस्त भएको धादिङको गजुरी गाउँपालिका–१ मा अवस्थित आदर्श बहुमुखी क्याम्पसको खानेपानी आपूर्ति प्रणाली पुनःस्थापित गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवन, युनिसेफ नेपाल र शान्ति नेपालको सहकार्यमा क्याम्पसमा नयाँ खानेपानी प्रणाली जडान गरी सेवा पुनःसञ्चालनमा ल्याइएको हो । बाढीक...
-
बाढीले धादिङ र चितवनका खानेपानी आयोजनामा साढे १६ करोडको नोक्सानी हुँदा कुन आयोजनामा कति क्षति ?
चितवन : खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवनको कार्यक्षेत्र भित्र पर्ने विभिन्न स्थानीय तहका २७ वटा खानेपानी आयोजनाहरू बाढीका कारण पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। २०८३ भदौ १० गते आएको बाढीले नदी किनारामा रहेका इन्टेक, इनार, पम्पिङ सिस्टम तथा पाइपलाइनमा क्षति पुर्याउँदा साढे १६ करोड रुप...
-
सुरक्षित पिउने पानी सुनिश्चित गर्न पानीको गुणस्तर निगरानी प्रणाली विकास गरिँदै
काठमाडौ : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रमा प्रयोग हुने पिउने पानीको प्रयोगशाला परीक्षण गराउने भएको छ। विद्यालयका बालबालिका, शिक्षक तथा कर्मचारी, स्वास्थ्य केन्द्रमा आउने सेवाग्राही र वडा कार्यालयका सेवाग्राहीलाई सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यले म...
-
युवाको गाउँमै लगानी, तानसेनमा दुई करोडको पिउने पानी उद्योग
पाल्पा : वैदेशिक रोजगारी तथा शिक्षाका लागि युवा गाउँबाहिर जाने क्रम बढिरहेका बेला पाल्पाका तीन युवाले गाउँमै लगानी गरेर पिउने पानी उद्योग सञ्चालनमा ल्याउनुभएको छ। तानसेन नगरपालिका–७, प्रभासमा रामजी ढुङ्गाना, लक्ष्मण ढुङ्गाना र विराज ढुङ्गानाले करिब दुई करोड रुपैयाँ लगानीमा ‘सिएन पिउने पानी उद्योग’ सञ...
-
बाढीले खानेपानी बन्द भएको जलेश्वरी माविमा अस्थायी खानेपानी आपूर्ति
धादिङ : भोटेकोशीको बाढीका कारण खानेपानी आपूर्ति प्रणालीमा क्षति पुगेपछि खानेपानीविहीन बनेको धादिङको सिद्धलेक गाउँपालिका–४ स्थित जलेश्वरी माध्यमिक विद्यालयमा अस्थायी खानेपानी आपूर्ति व्यवस्था गरिएको छ। विद्यालयले यसअघि भूमिगत पानीको प्रयोग गर्दै आएको थियो। बाढीका कारण विद्यालयको खानेपानी प्रणाली क्षतिग्रस्त भएपछि आपू...
-
बाढीले क्षति पुर्याएको महाकाली माविमा वैकल्पिक व्यवस्था गरी खानेपानी आपूर्ति
धादिङ : भोटेकोशी–त्रिशूली बाढीका कारण क्षति पुगेको धादिङको सिद्धलेक गाउँपालिका–७ स्थित महाकाली माध्यमिक विद्यालयमा वैकल्पिक व्यवस्था गरी खानेपानी आपूर्ति गरिएको छ। २०८३ भाद्र १० गते आएको बाढीका कारण विद्यालयको खानेपानी आपूर्ति प्रणालीमा क्षति पुगेपछि करिब ४०० जना विद्यार्थी अध्ययनरत विद्यालयमा खानेपा...
-
बाढीले अवरुद्ध बैरेनी बजारको खानेपानी सेवा पुनःसञ्चालन, ५५० भन्दा बढी लाभान्वित
धादिङ : बाढीका कारण अवरुद्ध भएको गल्छी गाउँपालिका–६ स्थित बैरेनी बजारको खानेपानी सेवा पुनःसञ्चालनमा आएको छ। बाढीले त्रिशूली नदीको क्रसिङ बगाएपछि अवरुद्ध भएको खानेपानी आपूर्ति प्रणालीको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवन, युनिसेफ नेपाल र शान्ति नेपालको संयुक्त प्रयासबाट आपत्कालीन पुनःस्थापना गरी सेवा सञ्चालनमा ...
-
बाढी प्रभावित क्षेत्रमा कोल्याप्सिबल ब्लाडर वाटर ट्याङ्क जडान
काठमाडौं : बाढी तथा विपद्का समयमा सुरक्षित खानेपानी र सरसफाइको पहुँच अत्यावश्यक हुने भएकाले युनिसेफले बाढी प्रभावित समुदायलाई लक्षित गरी खानेपानी तथा सरसफाइ सेवा पुनःस्थापना र विस्तारका काम गरिरहेको छ। युरोपेली संघको नागरिक सुरक्षा तथा मानवीय सहायता (EU Civil Protection & Humanitarian Aid) को सहयोगमा युनिसेफले ब...
- 1
- 2
- 3
- …
- 503
- Next Page »











