• सिसडोल ल्यान्डफिलमा संसदीय समिति

    काठमाडौ : संसद्को विकास तथा प्रविधि समितिले नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट र नयाँ बन्दै गरेको बन्चरे डाँडामा अनुगमन गरेको छ । नुवाकोटका सांसदले एक महिनाअघि समितिमा अनुगमन गर्न निवेदन दर्ता गरेका थिए । सिसडोल ल्याड फिल साइटमा फोहोर थेग्न नसकेर पहिरो गएपछि तीन महिनादेखि काठमाडौं आउने मूख्य सडक बन्द छ । सार्वजनिक ...

  • काठमाडौ महानगरलाई खुलादिसामुक्त घोषणा गर्न अनुमति प्रदान

      काठमाडौ : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौले महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न अनुमति दिईएको छ । डिवाससीसी अध्यक्ष शिवसुन्दर राजवैद्यको अध्यक्षतामा बसेको डिवाससीसी बैठकले काठमाडौ महानगरपालिका खुला दिसामुक्त घोषणा गर्न योग्य रहेको ठहर गर्दै खुला दिसामुक्त...

  • लहानमा फोहोर फालेको विरोधमा प्रदर्शन

    सिरहा : लहान नगरपालिका–४ का स्थानीयले महिलामाथि दुर्व्यवहार गरेको र फोहोर फालेको विरोधमा विरोध प्रदर्शन गरेका छन् । ५ महिनादेखि फोहोर फाल्न नदिने अडान लिएका स्थानीयले प्रहरीको आडमा नगरपालिकाले महिलामाथि दुर्व्यवहार गरेको आरोप समेत लगाएका छन् । सडकमा थुप्रिएको फोहोर फाल्न प्रहरी सहित नगरप्रमुख मुनि साह सुडि लगायत अन...

  • ललितपुर क्षेत्रको वाग्मती सफाइको नेतृत्व महानगरले लिने

    काठमाडौ : वाग्मती नदीको ललितपुर क्षेत्रतर्फको सफाइको जिम्मेवारी ललितपुर महानगरपालिकाले लिने भएको छ । वाग्मती सफाइ महाअभियानको ३२९औँ हप्तामा थापाथली पुलमुनिको नदी किनारको ललितपुर क्षेत्रको सफाइका अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले महानगरका सबै वडालाई परिचालन गरी स्थानीयवासीको सहभागिता समेत जुटाएर सफाइ अभियान चलाउने प्रत...

  • महानगरको ३ वटा वडामा फोहोरको स्रोतमै बर्गीकरण गर्न सुरु

      काठमाडौ : काठमाडौं महानगरपालिकाको वडा नं. १२, १८ र २१ मा आजदेखि फोहोरको स्रोतमै बर्गीकरण गर्न थालिएको छ । लामो समयको तयारी पछि महानगरपालिकाले आजदेखि जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोरलाई छुट्टा छुट्टै दिनमा संकलन गर्ने भएको हो । यो योजना लागु गर्नु अघि महानगरपालिकाले सम्बन्धित वडाका बासिन्दालाई फोहोर...

  • ‘वातावरण विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत    

    काठमाडौ : राष्ट्रियसभा बैठकले ‘वातावरण संरक्षण विधेयक, २०७६ विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथि सांसदहरुले उठाउनुभएका जिज्ञासा प्रस्ट पार्दै मन्त...

  • कुहिने र नकुहिने फोहोर अब फरक – फरक दिनमा उठाइने, फोहोर स्रोतमै छुट्याउनुपर्ने

      काठमाडौ : काठमाडौं महानगरपालिकाले फोहोरलाई स्रोतबाटै व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहोरलाई फरक फरक दिन संकलन गर्ने भएको छ । काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहोरमैला सडकमा फ्याँक्ने भएकाले घरबाटै फोहोरको व्यवस्थापन गर्न यस्तो योजना ल्याएको महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष...

  • स्कुलमा जैविक प्याड मात्र वितरण गर्नुपर्ने, प्याड वितरणको जिम्मेवारी स्थानीय सरकारलाई

      काठमाडौ : सरकारले आर्थिक बर्ष २०७६/०७७ को बजेटमा स्यानिटरी प्याड वितरणका लागि छुट्याएको रकमबाट जैविक प्याड (Biodegradable pads)  मात्र वितरण गर्नुपर्ने भएको छ । जैविक प्याडको मापदण्डबारे निर्क्यौल भएपछि यो - यो गुणस्तरको प्याड गरिद गर्नु पर्ने भनी स्थानीय सरकारलाई समन्वय समितिले परिपत्र गर्नेछ । मंगलबा...

  • खुम्बु पासाङल्हामुमा प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध

      सोलुखुम्बु : खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ । वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला र बोत्तल बन्द गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रमअनुसार गाउँकार्...

  • नर्सरीलाई वाग्मतीको फोहोरबाट उत्पादित मल, वाग्मतीलाई विरुवा

      काठमाडौ : वाग्मती नदीलाई मुहानदेखि नै स्वच्छ बनाउने अभियान अन्तर्गत गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रबाट फोहर हाल्न नदिने गरी व्यवस्था गरिएको छ । नदीमा हालिने कुहिने फोहरलाई कम्पोष्ट विनमा राखी मल बनाउने अभियान शुरु भएको हो । गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने वर्षकै ठूलो मेलाका अवसरमा गत वर्षदेखि यस्त...