नायक हुनका लागि चलचित्रमा अभिनय गर्नैपर्छ भन्ने छैन । एउटा सानो बानीले तपाईंलाई आफ्नै स्वास्थ्यको रक्षक र परिवारको नायक बनाउन सक्छ : न कुनै ठूलो खर्च, न विशेष सीप, न त असाधारण साहस नै चाहिन्छ । खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले कम्तीमा २० सेकेन्ड हात धुने बानी मात्र अपनाउनुहोस् । किनकि तपाईंका हातले द...
विचार/ब्लग
-
-
प्राकृतिक ताल तलैया वा पोखरीको प्राकृतिक तथा जैविक पद्वतिबाट नै पुनरुत्थान किन र कसरी ?
नेपालको सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाहरू पर्यावरणीय र आर्थिक दृष्टिकोणले महत्वपूर्ण रहेको छ । चुरे पहाडको फेदीमा अवस्थित रहेका यी जिल्लाहरू प्राकृतिक तथा स्थानीय स्तरमा रहेका ताल तलैयाका कारण राष्ट्रिय स्तरमा एक पहिचान बनाइता पनि विविध कारणले चुरे क्षेत्रमा भएका विनाश तथा भूमिगत जलको अत्यधिक दो...
-
मधेशको सरसफाइ अभियान: घोषणा सफल, घरधुरीमा शौचालय खोई?
माला लगाइयो, बाजा बजाइयो, भोजभतेर गरियो, अनुगमनका माइन्युट मिलाइयो र मधेशका पालिकाहरूलाई खुला दिसामुक्त घोषणा गरियो । कागजमा सबै घरधुरीमा शौचालय पुगे, अनुगमन टोलीले पास गर्यो, समारोहले सफलता प्रमाणित गर्यो । तर वर्षौँपछि एनवास व्यवस्थापकीय सूचना प्रणालीमा अद्यावधिक गरिएको सप्तरीका आठ स्...
-
भोटेकोशी बाढी : विपत्ति मात्र होइन, विकास र राज्यको तयारीमाथिको प्रश्न
भोटेकोशीको बाढीले हिमाली क्षेत्रमा प्राकृतिक विपद्को जोखिम मात्र देखाएन, नदीकिनारमा फैलिएको पूर्वाधार विकास, कमजोर पूर्वतयारी र जोखिम व्यवस्थापनमाथि पनि गम्भीर प्रश्न उठाएको छ । बाढीपछि मुख्य प्रश्न क्षति कति भयो भन्ने मात्र होइन—उही जोखिमपूर्ण भूगोलमा फेरि निर्माण गरेर अर्को विपत्तिको प्रतीक्षा गर्ने कि सुरक्षित प...
-
मेलम्ची खानेपानी आयोजना : सञ्चालन, जोखिम र सम्भावना
काठमाडौँ उपत्यकाको लामो समयदेखिको खानेपानी समस्या समाधान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजना नेपालको बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना हो। मेलम्ची नदीको पानीलाई साढे २६ किलोमिटर लामो सुरुङमार्फत सुन्दरीजलस्थित प्रशोधन केन्द्र (Water Treatment Plant - WTP) सम्म ल्याएर काठमाडौँ उपत्यका...
-
भोटेकोशी बाढीपछि बालबालिकाको सुरक्षा र संरक्षण : सबैको साझा जिम्मेवारी
भोटेकोशी र त्रिशूली नदीमा २०८३ भदौ १० गते (२६ अगस्ट २०२६) आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका धेरै समुदायमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। घर, विद्यालय, सडक, पुल, स्वास्थ्य संस्था, खानेपानी तथा अन्य आधारभूत संरचनामा क्षति पुगेको यस विपद्को सबैभन्दा संवेदनशील प्रभाव बालबालिकामा परेको छ। ...
-
नेपालको फोहोरपानी व्यवस्थापनमा बहस: के हामी सही दिशामा अघि बढिरहेका छौँ?
काठमाडौं : हरेक सहरले यस्तो एउटा विषय उत्पादन गर्छ, जसबारे हामी प्रायः कम कुरा गर्दछौ । त्यो विषय हो: फोहोरपानी। नेपालका सहरहरूमा हरेक दिन १,५०० मिलियन लिटरभन्दा बढी फोहोरपानी र करिब ३,००० घनमिटर दिसाजन्य लेदो (Fecal Sludge) उत्पादन हुन्छ। नीति-निर्माता, इन्जिनियर तथा युवा पेशाकर्मीहरूको एउटा समूहले यही विषयमा ख...
-
बाढीपछि खानेपानी, सरसफाइ र स्वच्छता जीवनरक्षाको पहिलो आधार
भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाहरु लगायत प्रभावित क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीले घर, सडक, पुल, खानेपानीका संरचना तथा अन्य आधारभूत पूर्वाधारमा क्षति पुर्याउनुका साथै धेरै परिवारलाई विस्थापित र दैनिक जीवनबाट वञ्चित बनाएको छ। यस्तो व...
-
सिर्सिया नदी र औद्योगिक फोहोर पानी: अब के गर्नुपर्छ?
सिर्सिया नदीलाई कसरी सफा बनाउने? यो प्रश्नको उत्तर नदीमा मात्र खोजेर पुग्दैन। नदीमा पुग्ने पानी कहाँबाट आउँछ, उद्योगबाट कति फोहोर पानी निस्कन्छ र त्यो पानी उपचार भएर बाहिर निस्कन्छ कि निस्कँदैन—यसबाट समाधान खोज्नुपर्छ। पर्सा–बारा औद्योगिक करिडोर नेपालकै महत्वपूर्ण औद्योगिक क्षेत्रमध्ये एक हो। यहाँ खाद्य तथा पेय ...
-
खानेपानी तथा सरसफाइ क्षेत्रमा सुशासन
खानेपानी, सरसफाइ र स्वच्छता (Water, Sanitation and Hygiene – WASH) क्षेत्र विकासको आधारभूत पूर्वाधार मध्ये एक हो। खानेपानी तथा सरसफाइ केवल पाइपबाट पानी ल्याउने वा शौचालय बनाउने प्राविधिक काम मात्र होइन, बरु नागरिकको स्वास्थ्य, मर्यादा, शिक्षा, उत्पादकत्व र समग्र जीवनस्तरसँग प्रत्यक्ष जोडिएको विषय हो। नेपालको संविधा...
- 1
- 2
- 3
- …
- 23
- Next Page »











