• सर्वोच्चको आदेशपछि सिद्धार्थ नगरको फोहोर उठेन

    भैरहवा : सर्वोच्च अदालतले सिद्धार्थनगरको डण्डा खोला किनारमा फोहोर नफयाँक्न अन्तरिम आदेश जारी गरेपछि मंगलबारबाट फोहोर संकलन प्रभावित भएको छ । खेला किनारमा फोहोर फयाँक्दा पर्यावरणमा असर गर्नुकासाथैं बुटवल–बेलहिया खण्ड हुँदै ओहोरदोहोर गर्ने सर्वसाधारणदेखि पर्यटक प्रभावित भएका थिए । दुर्गन्धले घरभित्र बस्ने वातावरण ...

  • कर्णालीमा जलस्रोत तथा ऊर्जा क्षेत्रको प्रगति समीक्षा सुरु, आगामी बजेट तयारीमा पनि छलफल

    सुर्खेत : कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। प्रदेशस्तरमा सञ्चालनमा रहेका जलस्रोत तथा ऊर्जा सम्बन्धी योजनाहरूको प्रगति, प्रभावकारिता र चुनौतीहरूको समग्र मूल्यांकन गर...

  • लेटाङको ढल प्रशोधन आयोजना सात वर्षदेखि अलपत्र

    उर्लाबारी : मोरङको लेटाङ नगरपालिका–३ स्थित कमलपुर सामुदायिक वननजिकै निर्माण सुरु गरिएको ढल व्यवस्थापन तथा प्रशोधन आयोजना सात वर्ष बितिसक्दा पनि पूर्ण हुन सकेको छैन। करिब दुई बिघा क्षेत्रफलमा निर्माण गरिएका दुई वटा भवन, ढल डम्पिङका लागि बनाइएका ठूला ट्याङ्की, सुरक्षागार्ड बस्ने घर, विद्युत् र खानेपानी ज...

  • खानेपानी तथा सरसफाइ सम्बन्धी २ राष्ट्रिय अभियानात्मक कार्यक्रम सञ्चालन हुने

    काठमाडौं : सरकारले खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी राष्ट्रिय अभियानात्मक कार्यक्रम (National Flagship Programme) सञ्चालनको लागि रूपरेखा तयार गर्ने प्रक्रियाको सुरुवात गरेको छ । खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ क्षेत्रको दिगो विकासलाई लक्षित गर्दै पाँच बर्षे अभियानात्मक कार्यक्रम सञ्चालन गर्न सर...

  • कास्की–स्याङ्जा खानेपानी कार्यालयको वित्तीय प्रगति ३० प्रतिशत मात्रै

    स्याङ्जा : स्याङ्जाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको करिब ३० प्रतिशत मात्रै वित्तीय प्रगति देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्त सम्म खर्च न्युन देखिएको हो । विनियोजित कुल ४१ करोड १९ लाख ५० हजार बजेटमध्ये १२ करोड ३१ लाख ५४ हजार खर्च भएको हो । चालुतर्फको तीन करोड ४२ लाख ५० हजारमध्ये एक करोड ११...

  • नयाँ वर्षसँगै ललितपुर महानगरमा फोहोर संकलनका लागि ई–गाडी सञ्चालनमा

    ललितपुर : ललितपुर महानगरपालिकाले नयाँ बर्षको शुभारम्भ सँगै ११ वटा नयाँ विद्युतीय फोहोर संकलन भ्यानहरू सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले वातावरणमैत्री शहर बनाउने आफ्नो अभियानलाई थप सशक्त बनाउँदै ११ वटा विद्युतीय फोहोर संकलन गाडीहरू सञ्चालनमा ल्याएको हो । महानगर प्रमुख चिरिबाबु महर्जनले एक कार्यक्रमका बीच यी गा...

  • फोहोरमैला व्यवस्थापन र महिला उद्यमशीलताका उत्कृष्ट अभ्यासबारे राष्ट्रिय छलफल हुँदै

    काठमाडौं : फोहोरमैला व्यवस्थापनका सफल अभ्यासहरू, महिला उद्यमशीलताको प्रवर्द्धन तथा चक्रिय अर्थतन्त्रको अवधारणालाई केन्द्रमा राख्दै ललितपुरमा एक दिने राष्ट्रिय छलफल कार्यक्रम आयोजना हुने भएको छ। ग्रामीण स्वावलम्बन विकास केन्द्र र नेपाल डेभलपमेन्ट ईनिसिएटिभ प्रा. लि. को सहकार्यमा “फोहोरमैला व्यवस्थापन तथा महिला उद्यमश...

  • सरसफाइ प्रतिवेदन कार्ड : ३२६ स्थानीय तहको सरसफाइ अवस्था विश्लेषण

    काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभाग (DWSSM) ले NWASH आधारित स्थानीय सरकार सरसफाइ प्रतिवेदन कार्ड, २०२६ सार्वजनिक गरेको छ। नेपाल नगरपालिका संघ को ३३ औं बार्षिकोत्सवको अवसरमा प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले सरसफाइ प्रतिवेदन कार्ड सार्वजनिक गर्नुभएको हो। सरसफाइ प्रतिवेदनले देशभरका स्थानीय तहहरूको सरसफ...

  • धादिङको ज्वालामुखी नेपालकै पहिलो सफा र स्वच्छ पालिका घोषणा हुँदै

    काठमाडौ : धादिङको ज्वालामुखी गाउँपालिकालाई देशकै पहिलो नमुना सफा र स्वच्छ गाउँपालिका घोषणा गरिदैछ। प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यमा ज्वालामुखी–४ स्थित बराकालिका माध्यमिक विद्यालयमा आयोजना हुने कार्यक्रममा ज्वालामुखी गाउँपालिकालाई आज नमुना सफा र स्वच्छ गाउँपालिका घोषणा गर्न लागिएको हो। ...

  • नेपाल नगरपालिका संघको बार्षिकोत्सवमा ५ विधामा ७ नगरपालिका पुरस्कृत

    काठमाडौ : नेपाल नगरपालिका संघले देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी २९३ स्थानीय तहमध्ये विभिन्न पाँच विधामा उत्कृष्ट कार्य गर्ने सात वटा स्थानीय तहलाई पुरस्कृत गरेको छ। नेपाल नगरपालिका संघको ३३ बार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौ आयोजित कार्यक्रममा सामाजिक विकासतर्फ मटिहानी नगरपालिका, सहरी योज...