• स्थानीय तह, सहयोगी संस्था र उपभोक्ता समितिको साझेदारी बलियो बनाउन सामाजिक परीक्षकको सुझाव

    काठमाडौं : नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले सञ्चालन गरेका खानेपानी तथा सरसफाइ आयोजनालाई थप प्रभावकारी र दिगो बनाउन स्थानीय तह, नेवा र खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बीचको त्रिपक्षीय सम्बन्धलाई अझ प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने सामाजिक परीक्षणले सुझाव दिएको छ। नेवाको आर्थिक वर्ष २०२६ को सामाजिक लेखापरीक्ष...

  • शौचालयको नाममा पालिकाकै आँगनमा पौने ११ लाख स्वाहा !

    दैलेख : ठाटीकाँध गाउँपालिका कार्यालयबाट करिब १ सय मिटरको दूरीमा निर्माण गरिएको सार्वजनिक शौचालय तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा छ। दुई कोठे पक्की संरचना निर्माणमा १० लाख ४५ हजार रुपैयाँ खर्च भएको विवरण देखाइए पनि शौचालयमा न झ्याल छ, न नियमित पानीको सुविधा। निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि प्रयोगमा नआएपछ...

  • महिला र पुरुषका लागि छुट्टाछुट्टै स्नानघर निर्माण

    काठमाडौं : भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न विद्यालय तथा समुदायमा अत्यावश्यक सामग्री उपलब्ध गराउँदै अस्थायी संरचना निर्माणमा जुटेको All Hands and Hearts नामक संस्थाले स्टार बोर्डिङ स्कुलमा स्नानघर निर्माण सम्पन्न गरेको छ। संस्थाले विद्यालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै प्...

  • त्रिशुलीमा निर्माणाधीन दुई ढल प्रशोधन केन्द्र बाढीले बगाउँदा ११ करोड ३८ लाख भन्दा बढीको क्षति

    नुवाकोट : भोटेकोशीमा आएको भीषण बाढीका कारण नुवाकोटको विदुर नगरपालिकामा निर्माणाधीन ‘त्रिशुली बजार ढल निर्माण तथा प्रशोधन आयोजना’ का दुई वटा प्रशोधन केन्द्र (Treatment Plants) का सम्पूर्ण संरचना बगाउँदा करोडौंको नोक्सानी भएको छ। बाढीले प्रशोधन केन्द्रका भौतिक संरचनाहरू बगाउँदा आयोजनामा कुल ११ करोड ३८ लाख ८२ हजार ...

  • वर्षौंदेखिको खानेपानीको दुःख अन्त्य, बिरालतोली बन्यो पूर्ण सरसफाइ टोल

    अछाम : वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएको मंगलसेन नगरपालिका–३ स्थित बिरालतोली टोलमा अहिले घरघरमै पानीको धारा पुगेको छ। खानेपानीको सुविधा सँगै सरसफाइका आवश्यक सूचक समेत पूरा गरेपछि बिरालतोलीलाई पूर्ण सरसफाइ तथा स्वच्छता टोल घोषणा गरिएको छ। घट्टेखोला लिफ्ट खानेपानी तथा सरसफाइ योजनाको निर्माण सम्पन्न भई ‘एक घर, ए...

  • कर्णालीमा पूर्ण सरसफाइ यात्रा समेटिएको वृत्तचित्रको औपचारिक शुभारम्भ

    सुर्खेत : कर्णाली प्रदेशमा पूर्ण सरसफाइ प्रवर्द्धनका लागि भइरहेका प्रयास, व्यवहार परिवर्तनको अभियान तथा स्थानीय तह र समुदायको भूमिकालाई समेटिएको पूर्ण सरसफाइ सम्बन्धी वृत्तचित्रको औपचारिक शुभारम्भ गरिएको छ । पालिकास्तरीय व्यवहार परिवर्तन कार्ययोजनाको समीक्षा गोष्ठीका अवसरमा वृत्तचित्रको औपचारिक शुभारम्भ गरिएको हो । ...

  • संक्रमण रोकथामका लागि बाढी प्रभावित क्षेत्रमा पठाइयो २१ हजार हैजाको खोप र परीक्षण किट

    काठमाडौ : बाढी पहिरोपछि उत्पन्न हुनसक्ने संक्रामक रोगको महामारी नियन्त्रण तथा पूर्वतयारीका लागि सरकारले रसुवामा हैजा विरुद्धको २१ हजार डोज खोप पठाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा प्राप्त उक्त खोप तथा विभिन्न संक्रामक रोग परीक्षणका लागि आवश्यक हजारौं र्&#...

  • WASH Cluster बैठक : क्षतिग्रस्त खानेपानी आयोजनाको पुनःस्थापना लगायत बिषयमा ४ निर्णय

    धादिङ : बाढीपहिरोपछि क्षतिग्रस्त खानेपानी प्रणालीको पुनःस्थापना, सरसफाइ तथा स्वच्छता प्रवर्द्धन र राहत तथा पुनःस्थापना गतिविधिलाई व्यवस्थित बनाउन धादिङको गजुरीमा बसेको WASH Cluster बैठकले चार महत्वपूर्ण निर्णय गरेको छ। खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा कार्यरत सरकारी निकाय, गैरसरकारी संस्था तथा अन्य सरोकारवालाको...

  • तालिकाबद्ध दिसाजन्य लेदो निकासी सेवा, सुरक्षित सरसफाइको महत्वपूर्ण कडी

    काठमाडौं : सेप्टिक ट्यांकी भरिएपछि मात्रै ट्यांकी सफा गर्ने हाम्रो सामान्य अभ्यास हो। ट्यांकी भरियो, शौचालयमा समस्या आयो वा दुर्गन्ध फैलिन थाल्यो भने मात्र घरधनीले सफाइ सेवा प्रदायकलाई फोन गर्छन्। यस्तो प्रणालीलाई सामान्यतः ‘On-demand Desludging’ अर्थात् आवश्यकता परेपछि दिसाजन्य लेदो निकाल्ने सेवा भनिन्छ। तर सेप...

  • वैकल्पिक व्यवस्था नगरी सांसदकै उपस्थितिमा दिसाजन्य लेदो व्यवस्थापन स्थल भत्काइयो

    काठमाडौं : सेप्टिक ट्यांकीबाट निकालिने फोहोर व्यवस्थापनका लागि सुरक्षित स्थान छनोट गरी तयार गरिएको व्यवस्थापन स्थल कुनै वैकल्पिक व्यवस्था नगरी भत्काएका छन्। काठमाडौ क्षेत्र नं. २ का सांसद सुनिल केसी र क्षेत्र नं. ३ का सांसद राजु पाण्डे, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सम्बन्धित स्थानीय तह, प्रहरी प्...