• शहरी क्षेत्रमा एकीकृत पानी व्यवस्थापन परियोजना शुभारम्भ

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा ‘‘शहरी क्षेत्रमा एकीकृत पानी व्यवस्थापन” परियोजना शुभारम्भ भएको छ । नगर प्रमुख तथा उपप्रमुख, नगर कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, पत्रकार, सरोकारवाला र सहयोगी संस्थाको प्रतिनिधिको उपस्थितिमा परियोजना शुभारम्भ भएको घोषणा गरिएको हो । Bremen Overseas Research and Dev...

  • एक गाग्री पानी ल्याउन डेढ घण्टा, सङ्घीय सरकारको अनुदानमा पम्पिङ गरिदै

    इलाम : माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ। रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक बिहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ। उहाँ मात्रै होइन यहाँका अधिकांशको बिहानी पानी जोहोमै बित्ने गरेको छ। ‘बजारमा पानीको ठूलो समस्या छ। बजारभन्दा क...

  • ज्वालामूखी खानेपानी बोर्डद्वारा तीन वटा खानेपानी सम्पन्नको चरणमा, ६ वटा निर्माणको तयारी

    धादिङ : ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डद्वारा निर्माणाधीन तीन वटा खानेपानी तथा सरसफाइ योजना सम्पन्न हुने चरणमा पुगेको छ। गाउँपालिकाको वडा नं. ५ मा हटिया खानेपानी तथा सरसफाइ आयोजना, वडा नं ३ मा पुजारी गाउँ वराइटोल खानेपानी तथा सरसफाइ आयोजना र वडा नं २ मा वतासे खानेपानी तथा सरसफाइ आय...

  • सामुदायिक वनको आम्दानीबाट खानेपानी योजना, ४२ घरपरिवार लाभान्वित

    दाङ : दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका–३ लेकतापा निवासी ३० वर्षीया गमला पुनलाई खानेपानी भर्न बिहान ४ बजे उठ्नु पर्थ्यो। अझ सुक्खा समयमा त मध्यरातमै खोलामा लाइन लागिसक्थ्यो । गमला पनि गाउँले सँगै आधा रातमा खोला झर्नु पर्थ्यो । सरस्वती सामुदायिक वन उपभोक्ता समूहको लगानीमा खानेपानी आयोजना निर्माण भएपछि लेकत...

  • १२ करोडको खानेपानी आयोजनाको लागि ३ लाख मात्र बिनियोजन

    बाग्लुङ : बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन । निसीमा घरघरमा धारा बने पनि करिब १५ घरपरिवारले एउटै धा...

  • खानेपानी योजनाले फर्कायो यांग्री गाउँको खुसी

    सिन्धुपाल्चोक : खानेपानीकै लागि खोलामै जान हानथाप । अझ बर्खायाममा खोलामा बाढी आएर धमिलो पानी बगेपछि पानी खोज्न अर्को गाउँ भौतारिनुपर्थ्यो । यांग्री र लार्के खोलाको पानी सिधै पिउँदा हैजा, झाडापखाला र छाला सम्बन्धी रोगले कतिपय बिरामी पर्थे । भूकम्पपछि त झनै खोलासम्म जाने बाटो समेत ध्वस्त भयो । जिल्लाको दुर्गम भेग ...

  • भूकम्पले मूल सुकेपछि भेरीको पानीले गुजारा चलाउँदै

    जाजरकोट : जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाकी पूर्णकला रानालाई यतिबेला खानेपानीको जो हो कसरी गर्ने भन्ने पिरालोले सताइरहेको छ । रिम्नाको डाँडागाउँमा धारामा पानी नआउँदा पिउन, शौचालयमा प्रयोग गर्न, सरसफाइ गर्न र पशुचौपायालाई खुवाउन समेत पानीको हाहाकार छ । पानी जुटाउन निकै समस्या भइरहेको उहाँले गुनासो गर्नुभयो । बिहान...

  • गण्डकी प्रदेशका १९ पालिकासँग वास प्लान बनाउने त्रिपक्षीय समझदारी

    पोखरा : गण्डकी प्रदेशका १९ वटा पालिकाहरुले खानेपानी, सरसफाई तथा स्वच्छता सम्वन्धी तथ्याङ्क संकलन गरी सूचना व्यवस्थापन प्रणाली Management Information System (MIS) मा प्रविष्ट गरी वास प्लान बनाउन त्रिपक्षीय समझदारी गरेका छन्। गण्डकी प्रदेशमा एनवास अभिमुखीकरण र समझदारी कार्यशाला गोष्ठीमा समझदारीपत्रमा समुहगत छलफल गरी...

  • खानेपानी तथा ढल व्यवस्थापन विभागको अर्ध बार्षिक खर्च १९ प्रतिशत

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक बर्षको ६ महिनामा १९ प्रतिशत पूँजीगत खर्च गरेको छ । विभागले गत आर्थिक बर्ष २०७९/०८० को सोही अवधिमा १७ प्रतिशत मात्र खर्च गरेको थियो । यद्यपि यो प्रगति सन्तोषजनक नभएको खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक ई.रामकुमार श्रेष्ठले बताउनुभयो । ‘चालु आर्थ...

  • गाडीमा बोकेर खानुपर्ने पानी घरकै धारामा

    गुल्मी : खानेपानी शुद्ध, स्वच्छ, सफा र गुणस्तरीय त परको कुरा, साँझबिहान छाक टार्न पनि पानी गाडीमै बोक्नुपर्ने समस्या थियो । गाडीले ल्याएमा मात्र पानीको जोहो हुने समस्याबाट पीडित गाउँ हो, गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ जुभुङ्ग गाउँ । तर, यस गाउँमा अहिले घरघरमा खानेपानीका धारा छन् । धारामा चाहेको बेला पानीको कुनै ...