डोल्पा, जुफाल : डोल्पाको जुफाल स्वास्थ्य चौकीमा कुनै समय सुत्केरी गराउनु भन्दा पनि सुत्केरीको सालनाल व्यवस्थापन गर्न धेरै समस्या थियो। किनकि सुत्केरीको सालनाल व्यवस्थापन गर्न सुत्केरीको आफन्तले खासै चासो दिदैनथ्यो भने कार्यालय सहयोगीले पनि त्यत्ति जाँगर लगाउँदैनथे । सुत्केरीको सालनाल खाल्डो खनेर माटोले नै पुर्नु प...
सफलताको कथा
-
-
गोर्खा वेल्फेयरको सहयोगमा १३६ घरको ढोकामै बन्यो धारा
म्याग्दी : ढोकाको सङ्घार पार गर्ने वित्तिकै खानेपानीको धारा भेटिन्छ। चौबीसै घण्टा पानी आईरहने भएकाले जत्तिबेला आवश्यक पर्यो त्यत्ति नै बेला धारा खोले पुग्छ । हरेक घरमा एक एक वटा धारा भएपछि पानीकै कारण विवाद हुने दिनको पनि अन्त्य भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं. ६ खिवाङको एउटा घरको कथा होइन, कुल १...
-
देशैभरिका बायोग्यास प्लान्टहरुमा जैविक फोहोरको अभाव (भिडियो सहित)
काठमाडौ : झापाको दमकमा दैनिक ३० टन कुहिने फोहोर आपूर्ति हुने प्रक्षेपण गरी बायोग्यास प्लाण्ट निर्माण गरिएको भएपनि हाल ५ टन फोहोर पुर्याउन पनि मुश्किल भईरहेको छ । बाँकी २५ टन फोहोर किनेर आपूर्ति गर्नुपर्दा लागत बढी पर्ने र मुनाफा कम हुने नेक्स्ट ईरा इनर्जी प्रा.लि.का प्रबन्ध निर्देशक विमल खतिवडा बताउनुहुन्छ । ‘सम्झ...
-
दिसाजन्य लेदोबाट यसरी उत्पादन हुन्छ दैनिक एक टन मल
बुटवल : बुटवल सेनेटरी प्रा.लि. दिसाजन्य लेदोबाट दैनिक एक देखि डेढ टन मल उत्पादन गर्दैै आएको छ । कम्पनीले बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका क्षेत्रको सेप्टिक ट्याङ्क खाली गरी दैनिक ८० हजार देखि १ लाख लिटर दिसाजन्य लेदोबाट मल उत्पादन गर्दै आएको हो । कम्पनीले दिसाजन्य लेदोसँगै कुखुराको सुली र गोबरको मात्रा मिल...
-
दिसाजन्य लेदोको व्यवसायिकता, निजी क्षेत्रको लगानीमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण
रुपन्देहीको बुटवल उपमहानगरपालिका १० का याम थापाले सेप्टिक ट्याङ्क सफाइ व्यवसाय गर्न थालेको २५ बर्ष भयो । बीस बर्षभन्दा बढी समय खोला किनारमै बिसर्जन गर्नु भएका थापा र उहाँका सहकर्मीहरु मिलेर अहिले दिसाजन्य लेदोलाई प्रशोधन गरी जैविक मल उत्पादन गरिरहनु भएको छ । छरिएर रहेका सफाइ व्यवसायीहरुलाई एकत्रित गरी थापाकै अध्यक...
-
सरसफाइ र स्वच्छता व्यवहार परिवर्तनले संक्रमण रोकथाममा सघाउ
सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ३ स्थित आग्रीगाउँ स्वास्थ्य चौकीमा दुई/तीन बर्ष पहिलेसम्म सरुवा रोगहरुको सूचीमा झाडापखाला पहिलो श्रेणीमा आउँथ्यो । सरुवा रोगको शीर्ष स्थानमा आउने तिनै झाडापखाला रोग अहिले शून्यमा झरेको छ । स्वास्थ्य चौकीका सिनियर अहेव झलक रावलका अनुसार अहिले यो अवस्था पूरै उल्टिएको...
-
सिँचाइका लागि आकाशेपानीमा भर पर्नु पर्ने दिन गए
कावासोती : नवलपुरको कावासोती –३ मा डिप ट्युबवेल सिंचाइँ सञ्चालनमा आएसँगै कृषकलाई राहत मिलेको छ । सिंचाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने यस क्षेत्रका कृषक अहिले सिंचाइँ सुविधा पुगेपछि खुसी भएका हुन् । गाउँमा डिप ट्युबवेल सिंचाइँ सञ्चालन भएपछि अहिले भने थप सहयोग पुगेको कृषकको भनाइ छ । कावासोती –३ का कृषक पार्वत...
-
पहिले तिर्खालु धाउँथे, अहिले खोली धाउँछन्
दैलेख : उही पानीको स्रोत, पिउने मानिस पनि पहिलेकै । पहिले तिर्खालु धाउँथे, अहिले खोली धाउँछन् । भालेको डाकमा डोको बोकेर पँधेरा नगएसम्म पानी पिउन नपाईने गाउँमा अहिले धाराको टुटी खोल्न साथ आँगनमै पानी झर्छ । छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ योजना सञ्चालनमा आएपछि वस्ती भन्दा आधा किलोमिटर तलतिरको पानी घर आँग...
-
स्वच्छता परियोजना : खानेपानी र सरसफाइको उपलब्धताले स्वास्थ्य सेवामा व्यापक सुधार
सुर्खेत : स्वास्थ्य संस्थामा खानेपानी र सरसफाइ सुविधा उपलब्ध हुँदा गुणस्तरीय स्वास्थ्य सेवा समेत प्रदान गर्न सकिने प्रमाणित भएको छ । USAID's Health and Hygiene Activity (स्वच्छता परियोजना) सञ्चालित कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुको नतिजाले उक्त तथ्य पुष्टि गरेका हुन् । स्वच्छता परियोजना अमे...
-
‘पत्यारो लागेको थिएन, आँगनकै धारामा पानी आएपछि नपत्याएर भो ?’
सुर्खेत : भालेको डाकमा आँखा मिच्दै खाली गाग्री बोकेर पाल्टा खोला धाउन विवश गुराँस गाउँपालिका २ की रुण नेपालीको दैनिकी हिजो आज बदलिएको छ । आँगनमै बनेको धारामा पानी आउन थालेपछि बल्ल आनन्दको निद्रा पर्न थालेको छ । पानीको समस्याले आधा निद्रामै खोला धाउनुपर्ने बाध्यताबाट गुराँस गाउँपालिकाको गल्सेना र डुँडापोखराका ७० घरपरिवा...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 8
- Next Page »