• बिजनेस मोडेलको चर्पी : ३ जनालाई रोजगारी, स्कुललाई १ लाख आम्दानी

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको प्रवेशद्वार हो ‘छिन्चु बजार’ । यही बजारबाट सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, जाजरकोट र डोल्पा जाने गाडीहरु छुट्छन् । तर यत्ति व्यस्त बजारमा दुई बर्ष अघि सम्म सार्वजनिक शौचालय थिएन । शौचालय नहुँदा यात्रुहरु ग्राहक बनेर होटल पसल छिर्न बाध्य थिए । रातको समयमा आएका य...

  • परियोजनाबाट फेरियो विद्यालय र स्वास्थ्य चौकीको मुहार

    मिर्चैया (सिराहा) : मान्छे विरामी भए त स्वास्थ्य चौकीमा जान्छन् । तर, स्वास्थ्य चौकी नै विरामी भए के गर्ने ? शिक्षा लिन त विद्यालयमा जाने, तर विद्यालयलाई नै शिक्षा चाहिए के गर्ने ? यिनै प्रश्नको जवाफ खोज्दै संस्थागत खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धनमा जुटिरहेको छ “विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा स्वच्छ...

  • विद्यालयमा वास फोकल टिचरको व्यवस्था, बालबालिकाको व्यवहार परिवर्तनमा सघाउ

    धनुषा : विद्यालयमा शौचालय नै छैनन् भने बालबालिकाले बाहिरै दिसापिसाब गर्नु बाध्यता र स्वभाविक पनि हो । तर शौचालय हुँदाहुँदै बाहिरै दिसापिसाब गर्छन्, फोहोर फाल्ने टोकरी हुँदाहुँदै जथाभावी फोहोर फाल्छन् र साबुन पानीको व्यवस्था हुँदा हुँदै हातै नधोई खाजा खान्छन् भने बुझ्न जरुरी छ कि बालबालिकाहरु त्यसैमा अभ्यस्त भईसकेका...

  • एच.ए. पढेका दिलिप कवाडी व्यवसायमा रमाउँदै

    सप्तरी : आफूले अध्ययन गरेकै क्षेत्रमा लागेको हुँदो हो त, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दिलिप मण्डल कुनै न कुनै स्वास्थ्य संस्थामा बिरामीको उपचार गराईरहनु भएको हुन्थ्यो । हेल्थ असिस्टेन्ट (एचए) पढेका मण्डलले १ वर्ष ६ महिना जत्ति मेडिकल पनि सञ्चालन गर्नुभयो । तर फार्मेसीको लाइसेन्स नभए पछि व्यवसाय छाड्नु पर्Ȁ...

  • मुहानमै दिसा भेटिएको बाँझेको कथा : त्यसपछि पानी शुद्धिकरण गरेर पिउन थाले

    धेरै वर्ष अघिको कुरा हो । गाउँभन्दा निकै पर रहेको सिस्नेरी कुवा गाउँलेहरुको तिर्खा मेट्ने एउटै मात्र पानीको स्रोत थियो । अशिक्षा, अचेतना र गरीबीको साङ्लोमा बेरिएको त्यो बेला घर नजिकै कसरी पानीको सुविधा उपलब्ध गर्न सकिन्छ भनेर उनीहरुले सोच्न पनि जानेका थिएनन् । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नंं. १२ का व...

  • पाँग्रे धाराको लोकप्रियता बढ्दो, बिजुली नहुँदा पनि निक्कै गहिराईबाट पानी तान्न सकिने

    बाँके : विजुली नहुँदा पनि जमिनमुनिको निक्कै गहिराईबाट पानी तान्न सकिने भएपछि पाँग्रे धारा (Rope Pump) को आकर्षण बढ्न थालेको छ । पाङ्ग्रे धारा (Rope Pump) डोरी, पिस्टन र पाङ्ग्राको सहायताले कुवा वा जमिनमुनिको पानी तान्ने सहज प्रविधि हो । पाँग्राको सहायताले डोरीमा उनिएका रबरको पिस्टनलाई घडीको सुई घुम्ने दिशातर्फ घ...

  • आँगनकै धाराले जिन्दगीको भारी बिसाएजस्तै ………

    मुगु : खोलाको धमिलो पानी बोकेर पिउँदै आउनुभएकी छायाँनाथ रारा नगरपालिका वडा नं ८ की ईश्वर रावल घर आँगनमै भाँडा माझिरहेको अवस्थामा भेटिनुभयो । पानी बोक्दा बोक्दा वाक्क भईसक्नुभएकी रावलको मुहार खुसीले भरिएको थियो । ‘खानेपानी बोक्नु नपर्दा जिन्दगीकै भारी बिसाए जस्तै हलुङ्गो भयो’ ओठमा मुस्कान लिएर भाँडा माझिरहनुभएकी राव...

  • तनहुँका जंगलैभरि कृत्रिम पोखरी, मुहान संरक्षणमा सघाउ, वन्यजन्तु मानव बीचको द्वन्द्व पनि कम

    तनहुँ : तनहुँको जंगल क्षेत्रका विभिन्न ठाउँमा कृत्रिम पोखरी निर्माण गरिएका छन् । तनहुँको भानु नगरपालिकामा १५, वटा भिमाद नगरपालिका, गाउँपालिकाहरु बन्दीपुर र देवघाटमा एक एक वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । पोखरीका लागि वन डिभिजन कार्यालयले १२ लाख ५० हजार रु...

  • खानेपानी तथा सरसफाइ आयोजनामा महिला नेतृत्व

    सम्वृद्ध र समावेशी समाज निर्माणका लागि महिला र पुरुष दुबैको सहभागिता अपरिहार्य छ । महिलाहरुलाई ‘आधा आकाशका हकदार’ भनिए पनि खासगरी हाम्रो जस्तो अल्पविकसित देशमा यस्ता कुराहरु भनाईमा मात्र सीमित हुन पुगेका छन् । सुगम र शहरी क्षेत्रका महिलाहरुको केहि मात्रामा सशक्तिकरण भए तापनि दुर्गम र अविकसित क्षेत्रका महिलाहरुको क्षमता...

  • विदेश बसाई पछि गाउँ फर्केका युवा पानी र सरसफाइ सुविधा देखेपछि दंग

    उदयपुर : लामो समय विदेश बसाई पछि गाउँ फर्किदा उदयपुरको बेलका नगरपालिका ६ तीनतलेका विवेक राई दंग पर्नुभयो । गाउँ छोड्ने बेला चर्पी समेत नभएको गाउँमा विदेश बसाई पछि गाउँमा आउँदा हरेक घरमा धारा, चर्पी र सरसफाइ सम्बन्धी बानी व्यवहारमा आएको परिवर्तनले उहाँ दंग हुनुभएको हो । ‘म विदेश जाने बेलामा मुश्किलले एक दुई घरमा ...