मुगु : खोलाको धमिलो पानी बोकेर पिउँदै आउनुभएकी छायाँनाथ रारा नगरपालिका वडा नं ८ की ईश्वर रावल घर आँगनमै भाँडा माझिरहेको अवस्थामा भेटिनुभयो । पानी बोक्दा बोक्दा वाक्क भईसक्नुभएकी रावलको मुहार खुसीले भरिएको थियो । ‘खानेपानी बोक्नु नपर्दा जिन्दगीकै भारी बिसाए जस्तै हलुङ्गो भयो’ ओठमा मुस्कान लिएर भाँडा माझिरहनुभएकी राव...
सफलताको कथा
-
-
तनहुँका जंगलैभरि कृत्रिम पोखरी, मुहान संरक्षणमा सघाउ, वन्यजन्तु मानव बीचको द्वन्द्व पनि कम
तनहुँ : तनहुँको जंगल क्षेत्रका विभिन्न ठाउँमा कृत्रिम पोखरी निर्माण गरिएका छन् । तनहुँको भानु नगरपालिकामा १५, वटा भिमाद नगरपालिका, गाउँपालिकाहरु बन्दीपुर र देवघाटमा एक एक वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । पोखरीका लागि वन डिभिजन कार्यालयले १२ लाख ५० हजार रु...
-
खानेपानी तथा सरसफाइ आयोजनामा महिला नेतृत्व
सम्वृद्ध र समावेशी समाज निर्माणका लागि महिला र पुरुष दुबैको सहभागिता अपरिहार्य छ । महिलाहरुलाई ‘आधा आकाशका हकदार’ भनिए पनि खासगरी हाम्रो जस्तो अल्पविकसित देशमा यस्ता कुराहरु भनाईमा मात्र सीमित हुन पुगेका छन् । सुगम र शहरी क्षेत्रका महिलाहरुको केहि मात्रामा सशक्तिकरण भए तापनि दुर्गम र अविकसित क्षेत्रका महिलाहरुको क्षमता...
-
विदेश बसाई पछि गाउँ फर्केका युवा पानी र सरसफाइ सुविधा देखेपछि दंग
उदयपुर : लामो समय विदेश बसाई पछि गाउँ फर्किदा उदयपुरको बेलका नगरपालिका ६ तीनतलेका विवेक राई दंग पर्नुभयो । गाउँ छोड्ने बेला चर्पी समेत नभएको गाउँमा विदेश बसाई पछि गाउँमा आउँदा हरेक घरमा धारा, चर्पी र सरसफाइ सम्बन्धी बानी व्यवहारमा आएको परिवर्तनले उहाँ दंग हुनुभएको हो । ‘म विदेश जाने बेलामा मुश्किलले एक दुई घरमा ...
-
जलबर्ने गाउँमा जलले ल्याएको समृद्धि : विदेशको अनुभव , स्वदेशमा उपयोग
यो प्रसङ्ग हो पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं ११ अन्तर्गतको जलबर्ने गाउँको। केहि समय अघिसम्म कुनै चर्चामा नरहेको यो गाउँ आजभोलि ‘मेहेनतीहरुको गाउँ’ को रुपमा चिनिन थालेको छ। विकासको एउटा पहलले कैयौं अवसरहरुको सिर्जना गर्न सक्छ भने कुराको सजीव उदाहरण बनेको छ जलबर्ने गाउँ । विगतमा खानेपानीको चरम अभाव रहेको यस क्षेत...
-
फोहोर गाउँ पानीका कारण स्वच्छ र सफा गाउँमा परिणत
बझाङ : बझाङको थलारा गाउँपालिका–६ सँडिलकी कन्तरी सार्कीलाई अचेल पानीको चिन्ता छैन । घर अगाडि चौबिसै घण्टा पानी आउने धारा छ । न पालो कुर्नुपर्ने हतारो, न पानी सुक्ला भन्ने डर । ‘बरु कोही केटाकेटीले धारा खुलै छोड्छन् कि भनेर बेलाबेला हेर्ने गर्छु । धारो खुलै राखे मिटरमा बिल चढ्छ,’ उनले भनिन् । ३८ परिवार रहेको सँडिल...
-
४ खानेपानी योजनाको सेवा क्षेत्र एकैदिन सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा
कालिकोट : कालिकोटको खाँडाचक्र नगरपालिकाको ४ वटा खानेपानी योजनाको लाभान्वित क्षेत्रलाई एकै दिन सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । खाँडाचक्र नगरपालिकाको वडा नं. ५ को बिहानी खानेपानी योजनाबाट लाभान्वित १६ घरपरिवार, वडा नं. ११ को जिमजेडि खानेपानी योजनाको सेवा क्षेत्रका ५० घरपरिवार, वरातु खानेपानी योजनाको प...
-
स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाको अनुगमन
ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ फूलबारी टोलमा स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाको प्रभावबारे अनुगमन गरिएको छ । महालक्ष्मी नगरपालिका, वडा कार्यालय, स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाका पदाधिकारीहरु सहितको टोलीले फूलबारी टोलको अनुगमन गरेको हो । दलित समुदायको बाहुल्यता रहेको फूलबारी ...
-
सफाइ, हरियाली र सुन्दरताले चम्काएको देवी मा.वि. “सरस्वती खुशी पार्न पनि सफाइ नै चाहिने”
विनोद धौलागिरि/विर्तामोड (झापा) : पूर्वी प्रवेशद्वार झापाको विर्तामोडस्थित पूर्व पश्चिम राजमार्ग छेवैमा रहेको देवी माध्यमिक विद्यालय केही वर्ष पहिलेसम्म सामान्य विद्यालयको रुपमा लिइन्थ्यो । २०१९ सालमा स्थापना भएको यस विद्यालय हाताभित्र सफा गरेर कहिल्यै नसकिने कदमका पात झर्थे । कम्पाउण्डभित्रै झाडी थियो, वर्षामा हिलो र ...
-
सरसफाइ प्रबर्द्वनमा समर्पणको कथा : खुला दिसामुक्त अभियानले जोडिदियो घर घडेरी, पूर्ण सरसफाइ अभियानले गरायो व्यवसाय विस्तार
विर्तामोड (झापा) : झापा जिल्लामा खुल्ला दिसामु्क्त अभियान थालनी भएसँगै विर्तामोड–३ रतनबारीका पुष्प ओलीको दैनिकी फेरिन थाल्यो । मुस्किलले महिनामा २०/३० वटा सिमेण्ट रिङ बिक्री हुने ओलीको रिङ उद्योगमा मानिसको भिड देखिन थाल्यो, कामदार थपिए, मिस्त्री थपिए । “पहिले पनि खुल्ला दिसामु्क्तको बारेमा कहिलेकाहीं सुन्ने गरेको ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 8
- Next Page »