काठमाडौ : पश्चिम नेपालको उच्च पहाडी जिल्ला बाजुराका सञ्चारकर्मी प्रकाश सिंह अहिले पनि अखबार, टेलिभिजन र एफ.एम. रेडियोमा सरसफाइका सवालको खोजी गरिरहनुहुन्छ । जिल्ला खुला दिसामुक्त घोषणा पछि पनि सरसफाइका सवाल ज्यूँका त्यूँ छन् । बेला बेलामा सञ्चार माध्यममा आउने समाचारमूलक साम्रग्री उहाँका लागि पर्याप्त लाग्दैनन् । यस...
सफलताको कथा
-
-
चर्पी होइन खर्चिलो, अपाङगता भएका व्यक्तिलाई सजिलो
♦ अर्जुन दाहाल “शौच गर्न हामीजस्तो जहाँसुकै जान नसक्नेका लागि त चर्पी नभइ नहुने कुरा रहेछ, चर्पी बनेपछि मलाई धेरै राहत भएको छ, चर्पीले दिएको सुविधाको तुलनामा त यो खर्च धेरै पनि होइन” उहाँले आफ्नो अनुभव सुनाउनुभयो । ४५ वर्षका राजकुमार सदाको बासस्थान नजिकै कमला नदी छ, जुन नदीले धनुषा र सिरहा जिल्लाको सीमाको पन...
-
खानेपानीले गोमाको जीवन कायापलट
संगिता गिरी दास, काभ्रे : महाभारत गाउँपालिकाबाट काभ्रेको बेथानचोक गाउँपालिका वडा न. –५ मा बिहे गरेर आउँदा गोमा तामाङले कहीं नभोगेको खानेपानीको महाभारत खेप्नुपर्यो । बर्खा मौसममा जताततै पानी बगे पनि हिउँद मौसममा पानी सुकेर ठप्प हुन्थ्यो । कहिलेकाहीं त उहाँलाई लाग्थ्यो रे ‘यस्तो खानेपानीको अभाव भएको ठाउँमा पनि ...
-
खानेपानी आयोजनाले होमस्टे सञ्चालन सम्मको यात्रा
संगिता गिरी दास : निर मगर, ४७ बर्षीया एकल अभिभावक । उहाँ एक छोरा र एक छोरीको साथमा पाल्पा तानसेन नगरपालिका वडा नं. ७ स्थित बौघा गुम्हामा बस्नुहुन्छ । जण्डिसको कारण श्रीमानको युवावस्थामै असमायिक निधन भएपछि उहाँले ३५ वर्षको उमेरमै अकल्पनिय पीडा सहनु प¥यो । समाजमा कुनै पनि महिलाको पतिको देहावसान भएपछि वा अन्य कुनै कारणल...
-
बडिमालिकाको दलित बस्ती सरसफाइमा नमुना बन्दै
बाजुरा : बडीमालिका नगरपालिका वडा नं. ६ मा पर्ने गैरीगाउँमा ३३ घर दलित परिवार बसोबास गर्छन । गैर दलित समुदायले दलित बस्तीलाई फोहोरको पर्यायको रुपमा लिईने पुरानै परम्परा हो । तर कोर्धको गैरीगाउँ दलित टोलले यो परम्परागत बिचारलाई गलत साबित गराई दिएको छ । पूर्ण सरसफाइ अभियान अन्तर्गत सरसफाइ सम्बन्धी जनचेतनामुलक तथा क्षम...
-
विदेश बसाई पछि गाउँ फर्केका युवा पानी र सरसफाइ सुविधा देखेपछि दंग
उदयपुर : लामो समय विदेश बसाई पछि गाउँ फर्किदा उदयपुरको बेलका नगरपालिका ६ तीनतलेका विवेक राई दंग पर्नुभयो । गाउँ छोड्ने बेला चर्पी समेत नभएको गाउँमा विदेश बसाई पछि गाउँमा आउँदा हरेक घरमा धारा, चर्पी र सरसफाइ सम्बन्धी बानी व्यवहारमा आएको परिवर्तनले उहाँ दंग हुनुभएको हो । ‘म विदेश जाने बेलामा मुश्किलले एक दुई घरमा ...
-
खानेपानी योजनाले पानी मात्र दिएन, ऋणबाट छुटकारा पनि दिलायो
सप्तरी :सम्पतिको नाममा ५ कठ्ठा खेत थिया सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. २ भेडियाका वेद प्रकाश ढुंगानासँग । दैनिक ज्यालदारीको कामले मात्र जीवन गुजार्न मुश्किल परेपछि भएको जग्गा पनि दृष्टिबन्धक गरेर उहाँ साउदी अरेविया हुँईकिनुभयो । अरेबियाको पेट्रोल पम्पमा काम गर्न पुगेका ढुंगानाले त्यहाँ मासिक २५ हजार नेपाली रुपैयाँ...
-
खानेपानीले समाप्त पारेको दुःखको कहानी
घरघरमै पानीको बन्दोबस्त भएपछि पानी ओसार्न लाग्ने समयको बचत भएको र अन्य सिर्जनात्मक काममा लगानी गर्न पाएको डाँडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तीर्थराज अधिकारीले बताउनुभयो । उदयपुर : उदयपुरको बेलका नगरपालिका ५, डाँडागाउँकी गंगादेवी खतिवडा सँग खानेपानी जोहो गर्दाका अनगिन्ती दुःखका कहानी छन् । उमेरले...
-
खानेपानीले चलेको कश्मेटिक पसल, पसलले धानेको परिवार
सप्तरी : भनिन्छ, दुई सन्तान ईश्वरको बरदान । सप्तरीको सुरुङ्गा नगरपालिका २ भेडियाकी शैलु कुमारीले पनि ईश्वरकै बरदान पाउनुभएको थियो । एक छोरा, एक छोरी र श्रीमान् श्रीमती । ४ जनाको सानो परिवारको सम्पूर्ण खर्च खेती किसानीबाटै धान्दै आएका थिए । शैलु कुमारीसँग माइतीले दिएको ७ कठ्ठा जमिन थियो । त्यही जमिन उहाँको कमाईको म...
-
खानेपानी योजनाले पूरा गरिदियो ममताको उद्यमी बन्ने सपना
संगिता गिरी दास : मोरङ्गको वेलवारी नगरपालिका वडा नं. ६ की ममता चौधरी केही समय अगाडिसम्म खेती र घरधन्दाको काममा मात्र सीमित हुनुहुन्थ्यो । खेतीपातीकै काममा व्यस्त रहने चौधरीको भित्री इच्छा भने आत्मनिर्भर वन्ने र त्यसकोे लागि उद्यमी बन्न पाए हुन्थ्यो भन्ने थियो । यसका लागि उहाँले नगरपालिकाले विभिन्न समूह र व्यक्तिहरुला...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- 8
- Next Page »