• नेपालमा पहिलो पटक भित्रियो जेन–४ नानो–बायो प्रविधि, नदी तथा जलाशय पुनर्जीवनमा प्रयोग हुने

    काठमाडौं : नेपालमा नदी, ताल, पोखरी तथा औद्योगिक फोहोर पानी व्यवस्थापनका लागि अत्याधुनिक जेन–४ नानो–बायो प्रविधि भित्रिएको छ। यसका लागि दियालो टेक्नोलोजिज प्रा.लि. र भारतको बायोरिजन बायोसाइन्सेस प्रा.लि. बीच नेपालमा उक्त प्रविधिको विस्तार तथा कार्यान्वयन गर्ने सम्झौता भएको छ। कम्पनीका अनुसार यो सहकार्यसँगै जलस्रोत पु...

  • जलवायु उत्थानशील वास सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

    काठमाडौं : “जलवायु उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता वास को स्थानीय तहमा कार्यान्वयनका प्रयास र आगामी कदमहरू” विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र वाटर एड नेपालको संयुक्त आयोजनामा गोष्ठीमा सम्पन्न भएको हो। कार्यक्रममा प्रम...

  • अनुसन्धान समन्वय बैठक : बहु-विषयगत तथा तथ्यांकमा आधारित अनुसन्धानलाई तीव्रता दिनुपर्ने निष्कर्ष

    काठमाडौं : नेपालमा भूमिगत पानीको दिगो व्यवस्थापनका लागि समन्वित, बहु-विषयगत तथा तथ्यांकमा आधारित अनुसन्धानलाई तीव्रता दिनुपर्ने अनुसन्धान समन्वय बैठकले निष्कर्ष निकालेको छ। राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको आयोजनामा खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीको अध्यक...

  • फेरो सिमेन्ट ट्याङ्क : पानी भण्डारणको किफायती र दिगो प्रविधि

    काठमाडौ : पानी भण्डारणका लागि ग्रामीण तथा सहरी क्षेत्रमा विभिन्न प्रकारका ट्याङ्क प्रयोग हुने गरेका छन्। पछिल्ला वर्षहरूमा फेरो सिमेन्ट ट्याङ्क किफायती, टिकाउ र सजिलै निर्माण गर्न सकिने विकल्पका रूपमा लोकप्रिय हुँदै गएको छ। विशेष गरी फलामको जालीसँगै पाइप प्रयोग गरेर बनाइने फेरो सिमेन्ट ट्याङ्क अझ मजबुत र ...

  • सोलार लिफ्टिङ गरी बलिथुमका ३२७ घरधुरीमा खानेपानी

    गुल्मी : गुल्मीको गुल्मी दरबार गाउँपालिका–१ बलिथुममा सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएपछि ३२७ घरधुरीमा सुरक्षित खानेपानी सेवा पुगेको छ । रहखोला देवीस्थान सोलार लिफ्टिङ खानेपानी आयोजनामार्फत लामो समयदेखि खानेपानी अभाव झेल्दै आएका स्थानीय बासिन्दाले नियमित पानी पाउन थालेका हुन् । जलवायु परिवर्तनका...

  • खानेपानीको महसुल हिसाब गर्ने एप सार्वजनिक

    काठमाडौ : तपाई खानेपानी उपभोक्ता समितिको पदाधिकारी हुनुहुन्छ र खानेपानी महसुल निर्धारण गर्न प्रयासरत हुनुहुन्छ वा परम्परागत तरिकाले खानेपानी महसुल हिसाब किताब गर्दा विभिन्न समस्या सिर्जना भईरहेको छ भने तपाईको लागि यो एप अति उपयोगी हुनसक्छ । किनकि एपको प्रयोग गरी वैज्ञानिक तरिकाले खानेपानीको हिसाब किताब गर्ने एप सा...

  • फोहरमैला व्यवस्थापन गर्न ‘सफ्टवेयर’ प्रणाली सार्वजनिक

    पाटन : नेपालको फोहरमैला व्यवस्थापनका लागि आधुनिक (स्मार्ट) ‘सफ्टवेयर’ प्रणालीको सार्वजनिक गरेको छ । आधुनिक प्रविधिको विकाससँगसँगै सहरी सरसफाइका लागि सहजता ल्याउने अभिप्रायले सोलिड वेष्ट एशोसियशन म्यानेजमेन्ट नेपाल, अपकोड नेपाल र नेपाल टेक मार्केटको सहकार्यमा फोहर व्यवस्थापन प्रणाली सार्वजनिक गरिएको नेपाल टेक मार्के...

  • वर्षातको पानी संकलनले बाढी नियन्त्रणमा कसरी सघाउ पुर्‍याउँछ ?

    शहरी क्षेत्रमा बाढी आउने मुख्य कारणमध्ये एक हो, वर्षातको पानी सिधै जमिनमा नसोसी सडक, छाना, ढल आदि बाट बग्दै जानु र ढल निकास प्रणालीमा अत्यधिक चाप पर्नु। यस्तो अवस्थामा वर्षातको पानी संकलन (Rainwater Harvesting) प्रणालीले बाढी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।  शहरमा बाढीको समस्या कसरी उत्पन्न हुन्छ ? छाना...

  • पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

    म्याग्दी : जिल्लाको बेनी नगरपालिका-५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्तीमुनिको मुहानबाट पानी तानेर घरघरमा धारा बनाई वितरण गरिएको हो । आर्थिक वर्ष २०७६/७७ देखि निर्माण सुरु भएको आयोजना सात वर्षमा सम्पन्न ...

  • इखा पोखरीमा आकाशेपानी संकलन हुने प्रणाली

    काठमाडौ : काठमाडौंको क्षेत्रपाटीमा रहेको ऐतिहासिक इखा पोखरीको पुनःनिर्माण भैरहेको छ । उक्त पोखरी पुनःनिर्माण आकाशे पानी संकलन हुने प्रणालीमा आधारित हुनेछ । पुनः निर्माणको काम ३ करोड ६४ लाख लागतमा करिब साढे ७ रोपनी क्षेत्रफलमा तयार हुँदैछ । उक्त परियोजनाको अवधि २०८२ माघ मसान्त सम्मको रहेको छ । पुनःनिर्माण हुने इख...