वास सम्वाद – Page 2 – WASHKhabar
Tuesday May 5, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

वास सम्वाद

  • पालिका अध्यक्षसँग जेसीका कुरा : नीति र बजेट दुवैमा प्राथमिकता (भिडियो सहित)

    काठमाडौ : राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य छ । यही व्यवस्था अनुसार खानेपानी तथा सरसफाइ आयोजनाहरु सञ्चालन गर्दा समेत आयोजनाको हरेक चरणमा महिला सहभागिता सुनिश्चित गर्न अनिवार्य छ । यसका साथै खानेपानी तथा सरसफाइ आयोजनाको हरेक चरणमा सामाजिक रुपमा पछाडि पारिएका वर्गहरुको समावेशिता पनि सुनिश्चित ग...

  • खानेपानी र सरसफाइको लक्ष्य हासिल गर्न बजेटको आकार र जनशक्ति बढाउनुपर्छ : उपमहानिर्देशक श्रेष्ठ

    सरकारले विकास निर्माणको अन्य क्षेत्रमा जस्तै खानेपानी र सरसफाइमा पनि आवधिक लक्ष्य निर्धारण गरी ती लक्ष्य परिपूर्तिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विकास साझेदार र विभिन्न गैरसरकारी संस्थाले समेत सरकारले राखेको लक्ष्य प्राप्तिको लागि सघाईरहेका छन् । सरकार यत्तिबेला आफैले बनाएको पन्धौं आवधिक योजना कार...

  • मेयरसँग वास वार्ता : वास प्लानको कार्यान्वयन पछि नगरपालिकामा लगानी भित्रिन थाल्यो

    सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) कार्यान्वयन गरेपछि यस क्षेत्रमा लगानी भित्रिन थालेको छ । वास प्लान निर्माण गरी कार्यान्वयन भएपछि दुई वटा संस्थाबाट लगानीको प्रस्ताव आएको भेरीगंगा नगरपालिकाका मेयर यज्ञप्रसाद ढकालले बताउनुभयो । भेरीगंगा नगरपालिकाले वास प्लानको कार्...

  • शौचालय बिहीन बस्तीमा युनिसेफको टोली पुग्दा जे भयो…..(भिडियो)

    बारा : पूर्व पश्चिम राजमार्गको बारा स्थित पथलैया - अमलेखगञ्ज सडक खण्ड पार गरेपछि आउँछ ‘३ नम्बर पुल’, उक्त पूल पार गर्नु अघि नै दायाँतिर उक्लिने बाटो छ । त्यही बाटो प्रवेश गर्न साथ सुरु हुन्छ जीतपुरसिमरा नगरपालिकाको वडा नं. २२ मा पर्ने ‘ढुकुवाबास’ । ढुकुवाबासमा एक बर्ष पहिलेसम्म खानेपानी र सरसफाइ दुवैको अभाव थियो । ग...

  • यी हुन् खानेपानीको लक्ष्य हासिल गर्ने अचुक उपाय : आयोजना प्रमुख धितालसँग भिडियो वार्ता

    काठमाडौ : सरकारले खानेपानीमा राखेको लक्ष्य अपेक्षाकृत रुपमा हासिल गर्न सकेको छैन । खानेपानीमा राखेको दिगो विकास लक्ष्यको पुनरावलोकन गर्ने हो भने यत्तिबेला सुरक्षित पानी पिउने जनसंख्या ५० प्रतिशत पुगिसक्नु पर्थ्यो । तर सुरक्षित पानीको पहुँच पुगेको जनसंख्याको प्रतिशत बढ्नुको सट्टा क्रमशः घट्दै गएको छ । हाल नेपालमा सुरक्ष...

  • सेप्टिक ट्याङ्क सफाइ व्यवसायबाट घर, घडेरी र गाडी (भिडियो)

    काठमाडौ : सेफ्टिक ट्याङ्क सफाइ व्यवसायका प्रणेता मानिनुहुन्छ गुहेश्वरी काठमाडौका कृष्ण प्रसाद ढुङ्गाना । उहाँ भन्दा अगाडि नुवाकोटका भोज बहादुर केसीले उक्त व्यवसाय सुरु गरेको भएपनि ढुङ्गानाले मात्र यो व्यवसायलाई निरन्तरता दिनुभयो । उहाँ आज पर्यन्त पनि सेफ्टिक ट्याङ्क सफाइ व्यवसायमै संलग्न हुनुहुन्छ । सेप्टिक ट्याङ्क ...

  • संघीयताले निलेको फोहोरमैला हेर्ने केन्द्रिय निकाय, स्वायत्त संस्थाको रुपमा पुनःस्थापना हुनुपर्ने (भिडियो)

    काठमाडौ : २०७४ असारसम्म केन्द्रमा फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र थियो, जसले फोहोरमैला व्यवस्थापन गर्न स्थानीय तहलाई सहयोग गर्थ्यो । स्थानीय तहलाई फोहोरमैला व्यवस्थापन सम्बन्धी प्राविधिक सहयोग गर्ने, फोहोरमैला व्यवस्थापन सम्बन्धी नीति नियम बनाउने यो केन्द्र संघीयता कार्यान्वयन सँगै खारेज भएपछि केन्द्रिय तह...

  • नदीको पानी लिफ्टिङ गर्नु अघि सिलिका, लेड जस्ता तत्व कति छन् ? अनुसन्धान हुनुपर्ने (भिडियो)

    काठमाडौ : बस्ती भन्दा माथिल्लो सतहमा रहेका पानीका स्रोतहरु धमाधम सुक्दैछन् । यसको समाधानका लागि भन्दै बस्ती भन्दा तलतिरबाट बहने खोला तथा नदीबाट पानी लिफ्टिङ गरी खानेपानीको आपूर्ति गर्ने अभ्यास जहाँतही चलिरहेको छ । खोला तथा नदीबाट पानी लिफ्टिङ गर्दा धेरै कुरामा ध्यान पुर्‍याउनुपर्ने काठमाडौ विश्वविद्यालयका रिज...

  • आठ सय राँगाभैंसी बध गर्दा निस्कने दैनिक ५० टन लादी कहाँ जान्छ ? यसको समाधान के हुनसक्छ ? वातावरण विभाग प्रमुख श्रेष्ठसँग भिडियो सम्वाद

    काठमाडौ : काठमाडौ उपत्यकामा खपत हुने मः मः, छोइला, सेकुवा, सुकुटी जस्ता मासुजन्य पदार्थका लागि दैनिक ८ सय राँगाभैंसी बध गरिन्छ । यस्तै १५ सय खसीबोका, ७० हजार किलो कुखुरा, २ सय सुँगुर र ७ हजार किलो माछा खपत हुन्छ । राँगाभैंसीको जिउँदो तौलबाट करिब ४०/५० किलो त लादी मात्र निस्किन्छ । काठमाडौमा खपत हुने चौपाया तथा पखेरु...

  • पूर्ण सरसफाइ कार्यक्रमको ढाँचा परिवर्तन हुन्छ, यसले अर्को फड्को मार्छ : उपमहानिर्देशक कँडेल

    जुन दिन नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको थियो, त्यही दिन अर्थात २०७६ असोज १३ गते नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई पूर्ण सरसफाइ तर्फ अग्रसर नेपाल पनि घोषणा गर्नुभएको थियो । तर खुला दिसामुक्त अभियानको यात्रामा हातेमालो गर्दै अगाडि बढेको सरकार, विकास साझेदार, दातृ निकाय र विभिन्न संघसंस्था न...

    • « Previous Page
    • 1
    • 2
    • 3
    • 4
    • …
    • 6
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • चरिकोटमा फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनको तयारी, छुटेका घरलाई पनि नेटवर्कमा जोडिने

  • Modern Sewerage Project Progressing Rapidly in Khandbari

  • मेलम्ची खानेपानीका कार्यकारी निर्देशक श्रेष्ठद्वारा राजीनामा

  • रजत जयन्ति मनाउँदै कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था

  • फोहोर वर्गीकरण घरदैलो अभियान सुरु

  • सिरिचौर खानेपानी समितिको अध्यक्षमा तुला गिरी पुनः सर्वसम्मत चयन

  • खानेपानी मन्त्रालय सहित ४ मन्त्रालय खारेज हुँदै

  • खानेपानीको मूल सुकेपछि थातथलो छाड्न बाध्य, २५ देखि ३० प्रतिशत मुहान सुकिसकेको अध्ययनको पुष्टि

  • संस्थागत सामाजिक उत्तरदायित्वबाट विद्यालयमा खानेपानी ट्यांकी र पम्प

  • नयाँ कार्यसमिति चयन गर्न चुनावमा होमियो, घोराही खानेपानी उपभोक्ता संस्था

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज