बोली नआउने मनिका, सिकाउँछिन् कुरा महिनावारीका

आइतबार कार्की उर्लाबारीमा महिलाहरुले सेनिटरी प्याड बनाउँदै गरेको स्थानमा भेटिनुभयो । उर्लाबारी नगरपालिका वडा नं. ७ ले आयोजना गरेको पुनः प्रयोग गर्न मिल्ने कपडाको सेनिटरी प्याड निर्माण तालिममा उहाँले सेनिटरी प्याड बनाउन मात्र सिक्नु भएन, अरु सहभागीलाई समेत रुचीका साथ सिकाउनुभयो ।

धामीहरुको घोषणा : देउता मान्छौं, छाउपडी प्रथा मान्दैनौं

  कालिकोट : कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका भित्रका धामीहरुले देउता माने पनि छाउपडी प्रथा नमान्ने घोषणा गरेका छन् । खाँडाचक्र नगरपालिकाले आयोजना गरेको छाउपडी प्रथाविरुद्ध धामिझाँक्रीलाई सचेतना कार्यक्रममा उनीहरुले छाउपडी प्रथा नमान्ने सामूहिक ...