स्यानिटरी प्याडले कक्षाकोठा सधैं टनाटन

बेंसीसहर नगरपालिका ७, चण्डीडाँडास्थित जनविकास माविका प्रधानाध्यापक खिला शर्मा धितालका अनुसार गैरसरकारी संघसंस्थाको सहयोगमा छात्राका लागि स्यानिटरी प्याड राखिएको छ । सहयोगबाट आएको स्यानिटरी प्याड छात्राले प्रयोग गरेका छन् । यसले गर्दा छात्रा नियमित रुपमा विद्यालय आएका छन् ।

खानेपानी मन्त्री र सचिव बीच कार्य सम्पादन सम्झौता

  काठमाडौ : आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गर्नका लागि खानेपानी मन्त्री बिना मगर र सचिव माधव बेल्वासेबीच सोमबार कार्य सम्पादन सम्झौता भएको छ । मन्त्रालयको सभाहल सिंहदरबारमा सोमबार सम्पन्न भएको सम्झौता कार्यक्रममा...