इलाम १४ फागुन । इलामको दक्षिणी भेगका विद्यालयमा खानेपानी अभाव हुन थालेको छ । चुरेक्षेत्रमा खानेपानीको मुहान सुक्न थालेपछि विद्यालयमा खानेपानी समस्या भएको हो । विद्यालयमा खानेपानीको समस्या भएपछि अधिकांश विद्यार्थी घरैबाट बोतलमा पानी बोकेर आउँछन् । घरबाट पानी नल्याउने विद्यार्थीहरु भने नजिकका गाउँ पसेर पानी मागेर तिर्खा...
खानेपानी
-
-
यसरी पुग्दैछ, बुटवलबासीको घरघरै पानीको धारा
रुपेन्देही १३ फागुन । पाल्पाको दोभान गाविस-२ र कोलडाँडा गाविस-९ बाट बुटवलमा ल्याउन थालिएको झुम्सा खानेपानी आयोजना अझ विस्तारित हुने भएको छ । स्थानीयवासीका माग सम्बोधन गरेर उक्त आयोजना विगतभन्दा ठूलो क्षमताका रुपमा बुटवलमा ल्याउने तयारी सुरु भएको छ । बहुचर्चित झुम्सा आयोजनाको अधिकांश काम पूरा भए पनि विभिन्न कारणले रो...
-
दुषित पानीको सेवनले विपद निम्त्याउँछ — फ्रेण्डस् सर्भिस् काउन्सिल नेपालका अध्यक्ष सँगको भिडियो वार्ता
काठमाडौ १३ फागुन । हिउँद लाग्यो । सायद तपाईको घर नजिकैको धारा, पधेंरामा पानी कम हुदै गएको होला ? सुख्खा समयमा पानीको मुहान सुक्दा कुवा, इनार, खोला तथा नदीको पानी नखाई नहुने वाध्यता आउन सक्छ । त्यस्तो स्रोतको पानी दुषित हुन्छ । पानी दुषित हुनबाट जोगाउने र नदी तथा खोलाको पानी पिउँदा अपनाउनुपर्ने उपायका बारेमा लामो समयदे...
-
कालीगण्डकीको पानी कालिका भगवतीमा उक्लियो
वाग्लुङ १० फागुन । तलतिर सलल बग्छ कालीगण्डकी नदी । अलि माथितिर पर्छ कालिका भगवती मन्दिर । मन्दिर भन्दा १ सय ६५ मिटर तलतिर बग्ने नदीको पानी मन्दिरमै ल्याइएको छ । नमुना सौर्य लिफ्ट खानेपानी आयोजना अन्तर्गत सौर्य ऊर्जा र विजुलीबाट मोटर सन्चालन गरी नदीको पानी तानेर मन्दिरको अघिल्तिर बनाएको नौ वटा धारामा खसालिएको हो । मन्दि...
-
असारको पानीले फागुनको तिर्खा मेटाउदै पाल्पाका शिक्षक विद्यार्थी
पाल्पा ९ फागुन । पाल्पाको भुवनपोखरी गाविसस्थित रैनादेवी माविका शिक्षक विद्यार्थी असार साउनको झरीको पानीले तिर्खा मेटाउँदैछन् । असार साउनमा संकलन गरेको पानी अहिले प्रयोगमा ल्याएको हो । ‘हामीले असार साउनमा धन्न पानी संकलन गरेका थियौं र अहिले तिर्खा लाग्दा पिउन पाएका छौं, यो पानी पनि नभएको भए हामी काकाकुल झैं हुन्थ्यो’ ...
-
मुगुको लुम्समा पानीको यस्तो दुःख
मुगु ९ फागुन । लुम्सकी ३७ वषीया भृकुटी ऐडीको अहिले घरमा बास छैन । पानी बोक्नुपर्ने दुःखका कारण उहाँ लुम्समा रहेको घर छोडेर खोला किनारमै बस्न थाल्नुभएको छ । खोलाबाट पानी बोक्दा बोक्दा हैरान भएपछि खोला किनारमा बस्न थालेको पनि बर्षौ वितिसकेको छ । रोवा गाविस ८ लुम्सकी टिउकी ऐडीले पनि खोलाको पानी ओसारेरै १८ बर्ष पार गरिसक...
-
९ बर्षमा बन्यो, बल्ल खानेपानी आयोजना
रूपन्देही, ७ फागुन : बर्षौदेखि प्रदुषित र आर्सेनिकयुक्त पानी पिउदै आएका रुपन्देहीका बासिन्दाले स्वच्छ पानी उपभोग गर्न थालेका छन् । ८ करोड रुपैयाँको लागतमा मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना सम्पन्न भएपछि बुटवलको १९, २०, २१ र २२ वडाका बासिन्दाले स्वच्छ पानी उपभोग गर्न थालेका हुन् । आयोजनाबाट ११ हजार ५ सय २२ उप...
-
मर्मत सम्भार कार्यकर्ता राखेपछि खानेपानीमा नियमितता (अडियो )
दैलेख : दैलेखको दुल्लु नगरपालिका ३ मा मर्मत सम्भार कार्यकर्ताको व्यवस्था गरेपछि धारामा नियमित पानी आउन थालेको छ । पानी खोल्ने र बन्द गर्ने काम समेत मर्मत सम्भार कार्यकर्ताले नै गर्ने भएकाले सबै टोलमा पानीको समानुपातिक वितरण गर्न पनि मद्दत पुगेको छ । पानीको मर्मत सम्भार गर्ने सीप भएका व्यक्तिलाई मात्र कार्यकर्ताको जिम्...
-
पोखराको खानेपानीका लागि जाइकाको साढे ४ अर्ब सहयोग
कास्की : पोखरामा खानेपानी परियोजना निर्माणका लागि जापानी सहयोग नियोग जाइकाले सहयोग गर्ने भएको छ । खानेपानी परियोजना निर्माणका लागि चार अर्ब ५२ करोड अनुदान सहयोग उपलब्ध गराउने सम्झौतामा जापानका राजदूत सामासी ओगावा र अर्थ सचिव शान्तराज सुवेदीले हस्ताक्षर गर्नुभएको छ । खानेपानी प्रशोधन केन्द्र सहित पाइप विछ्याउने काम स...
-
स्कुल जाँदा किताव सँगै पानी
रामेछाप : पुस्तक र कपी कलम सँगै पानी पनि बोकेर गए पानी पिउन पायो । जसले झोला मात्र बोकेर गयो उसले पानी बिनै दिन कटायो । रामेछापको नागदह गाविसमा रहेको झट्टेश्वर मावि धोवीमा अध्ययरत बालबालिकाहरु विद्यालयमा खानेपानीको अभावमा यस्तै अवस्था झेल्न बाध्य छन् । २०७२ बैशाख १२ को भूकम्पले विद्यालयमा ल्याएको खानेपानीको मुहानमा क्...