फोहोरमैला व्यबस्थापन – WASHKhabar
Saturday October 17, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

फोहोरमैला व्यबस्थापन

  • नयाँ कपडा किन्ने मोहले बढाउँदै छ कपडाजन्य फोहोर, कुल फोहोर मध्ये १०.८० प्रतिशत कपडाजन्य फोहोर

    काठमाडौं : दसैँमा नयाँ कपडा लगाउने चलन नेपाली समाजमा पुरानै हो । चाडपर्वमा नयाँ लुगा किन्ने, लगाउने र रमाइलो गर्ने परम्पराले बजारमा चहलपहल बढाउँछ । तर, हरेक पर्वमा नयाँ कपडा किन्ने र केही समयमै पुराना कपडा फाल्ने बढ्दो प्रवृत्तिले वातावरणमा कति असर पारिरहेको छ भन्ने विषयमा भने कमै ध्यान जाने गरेको छ । कपडा उ...

  • ब्यासले लगायो प्लाष्टिकका माला र सजावटका सामग्रीमा प्रतिबन्ध

    तनहुँ : चाडपर्वलाई स्वच्छ, हरित र पर्यावरणमैत्री बनाउने उद्देश्यले व्यास नगरपालिकाले प्लास्टिकजन्य कृत्रिम फूलगुच्छा, माला तथा सजावटी सामग्रीको उत्पादन, आयात, बिक्री–वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा रोक लगाएको छ। नेपाल सरकारको निर्णय तथा प्रचलित कानुनबमोजिम यस्ता प्लास्टिकजन्य सामग्रीमा प्रतिबन्ध लगाइएको स्...

  • लैङ्गिक उत्तरदायी र समावेशी फोहोर व्यवस्थापनका लागि स्थानीय तहको क्षमता बढाउनुपर्नेमा जोड

    काठमाडौं : नेपालमा लैङ्गिक उत्तरदायी तथा समावेशी फोहोर व्यवस्थापन प्रणाली विकास गर्न स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। फोहोर व्यवस्थापनमा संलग्न श्रमिकको पहिचान, अधिकार, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने उहाँहरूको भनाइ छ।...

  • पोलिथिन ब्यागको विकल्पमा जुटका झोला

    इटहरी : सुनसरीको इटहरीमा सञ्चालन भइरहेको सिप तथा रोजगार मेला–२०८३ मा स्थानीय उत्पादनका रूपमा जुटबाट निर्मित विभिन्न प्रकारका झोला प्रदर्शनमा राखिएका छन् । मेलामा राखिएको जुटका झोलाको स्टलमा युवादेखि सर्वसाधारणसम्मको आकर्षण देखिएको छ । सुनसरीको सोनापुरमा स्थापित अरिहन्त मल्टी फाइबर लिमिटेडले उत्पादन गरेका जुटका झोला ...

  • ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला माथिको प्रतिबन्ध प्रभावकारी बनाउन सर्वोच्चको परमादेश

    काठमाडौं : सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री–वितरण तथा प्रयोगमा लगाइएको प्रतिबन्ध देशभर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। बुधबार सार्वजनिक गरिएको फैसलाको पूर्णपाठमा अदालतले प्लास्टिक प्रदूषण नियन्त्रणलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच...

  • वर्षाका कारण काठमाडौंमा फोहोर संकलन प्रभावित, घर बाहिर ननिकाल्न महानगरको अनुरोध

    काठमाडौं : अविरल वर्षाका कारण काठमाडौं महानगरपालिकाले केही समयका लागि फोहोर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने जनाएको छ। फोहोर ढुवानी गर्ने सडक तथा ल्यान्डफिल साइटमा माथिबाट लेदो तथा माटो खसिरहेका कारण फोहोर व्यवस्थापनमा असहजता उत्पन्न भएको महानगरपालिकाले जनाएको हो। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले...

  • फोहोरमैला व्यवस्थापन सम्बन्धी विधेयक माथि संसदमा छलफल, फोहोरमैला व्यवस्थापन गर्न छुट्टै मन्त्रालय स्थापना गर्नुपर्ने प्रस्ताव

    काठमाडौं : प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफल अघि बढेको छ। विधेयकमाथिको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले फोहोरमैला व्यवस्थापनमा हुने राजनीतिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ। प्रतिनिधिसभाको छलफलमा उह...

  • सेप्टिक ट्यांकीको लेदो व्यवस्थापनमा विकल्प खोजिँदै, विकल्प बिना सांसदकै निर्देशनमा व्यवस्थापन स्थल भत्काएपछि समस्या विकराल

    काठमाडौं : काठमाडौं उपत्यकामा सेप्टिक ट्यांकी सफाइ सेवाबाट संकलन हुने दिसाजन्य लेदो व्यवस्थापनका लागि तत्कालीन वैकल्पिक स्थानको खोजी गर्नुपर्ने भएको छ। निर्माणाधीन दिसाजन्य लेदो प्रशोधन केन्द्र सञ्चालनमा आउन अझै करिब ८ देखि ९ महिना लाग्ने भएपछि उक्त अवधिसम्म सेप्टिक ट्यांकी सफाइ सेवा अवरुद्ध हुन नदिन संक्रमणकाली...

  • फोहोरबाट सिर्जना, ठाकुरजी माविका विद्यार्थीले बनाए हस्तकला

    सप्तरी : प्लास्टिकजन्य तथा अन्य फोहोर सामग्री सामान्यतया प्रयोगपछि फालिन्छन् । तर सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–१ जन्डोलस्थित श्री ठाकुरजी माध्यमिक विद्यालयका विद्यार्थीले भने त्यही फोहोर सामग्रीलाई सिर्जनाको माध्यम बनाएका छन् । विश्व सरसफाइ दिवस तथा शून्य उत्सर्जन दिवसको अवसरमा सोमबार विद्यालयमा प्लास्टि...

  • अस्पतालजन्य फोहर फाल्ने औषधि कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराईयो

    काठमाडौ :  काठमाडौँ महानगरपालिका–३१, आलोकनगरमा जथाभावी फालिएको अस्पतालजन्य फोहरमा भेटिएको प्रमाणका आधारमा औषधि उत्पादक कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ । आलोकनगरमा फालिएको अस्पतालजन्य फोहरमा दुईवटा कम्पनीको नाम उल्लेख भएका कागजात भेटिएका थिए । तीमध्ये एउटा कम्पनीको ठेगाना भक्तपुर र अर्कोको ठेगाना काठमाडौँक...

    • 1
    • 2
    • 3
    • …
    • 139
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • हातको स्वच्छता सम्बन्धी सामग्री पाँच दिनमै पाँच लाख सम्मको पहुँच, कर्णालीमा हात धुने अभियान प्रभावकारी

  • पानीले निर्धारण गर्छ माटोको स्वास्थ्य

  • जाइकाको २ अर्ब ५४ करोड अनुदानमा निर्माणाधीन खानेपानी आयोजना अन्तिम चरणमा

  • खानेपानी चुहावट नियन्त्रण र मर्मत सम्भारलाई तीव्र बनाउन तोक्यो फोकल पर्सन

  • ‘हात धुने नायक बनौँ’ नारा सहित बिदुरमा विश्व हात धुने दिवस मनाइयो

  • आउनुहोस्, आफ्‌नो र परिवारका लागि नायक बनौं

  • विश्व हात धुने दिवसको अवसरमा आश्रय स्थलमा सामूहिक हात धुने अभियान

  • आज विश्व हात धुने दिवस, हात धुने नायक बनौ भन्ने नाराका साथ मनाइँदै

  • ३२ वर्षदेखि बाँझो नदीकिनारमा फेरि हरियालीः तरबुजादेखि माछापालनसम्म, जीविकोपार्जनको नयाँ सम्भावना

  • प्राकृतिक ताल तलैया वा पोखरीको प्राकृतिक तथा जैविक पद्वतिबाट नै  पुनरुत्थान किन र कसरी ?

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज