WASHKhabar

हातको स्वच्छता सम्बन्धी सामग्री पाँच दिनमै पाँच लाख सम्मको पहुँच, कर्णालीमा हात धुने अभियान प्रभावकारी

विश्व हात धुने दिवसमा डिजिटल चुनौतीदेखि समुदायस्तरका प्रदर्शनसम्म

विश्व हात धुने दिवस २०२६ को अवसरमा कर्णाली प्रदेशमा साबुनपानीले हात धुने बानी प्रवर्द्धन गर्न सञ्चालन गरिएको पाँच दिने डिजिटल अभियानले उल्लेखनीय सहभागिता र पहुँच हासिल गरेको छ।

पानीले निर्धारण गर्छ माटोको स्वास्थ्य

पानीको गुणस्तर, माटोको जीवन र दिगो भूमि व्यवस्थापन बीचको अन्तरसम्बन्ध

माटोको स्वास्थ्यमा पानीको मात्रा जति महत्वपूर्ण हुन्छ, यसको गुणस्तर पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सिँचाइ वा अन्य प्रयोजनमा प्रयोग गरिने पानीमा घुलनशील लवण, सोडियम तथा अन्य रासायनिक तत्वको मात्रा बढी भएमा माटोको गुणमा क्रमिक परिवर्तन आउन सक्छ ।

जाइकाको २ अर्ब ५४ करोड अनुदानमा निर्माणाधीन खानेपानी आयोजना अन्तिम चरणमा

दैनिक खानेपानी वितरण क्षमता एक करोड लिटरभन्दा बढी पुग्ने

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा निर्माण भइरहेको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ।

हातको स्वच्छता सम्बन्धी सामग्री पाँच दिनमै पाँच लाख सम्मको पहुँच, कर्णालीमा हात धुने अभियान प्रभावकारी

सुर्खेत : विश्व हात धुने दिवस २०२६ को अवसरमा कर्णाली प्रदेशमा साबुनपानीले हात धुने बानी प्रवर्द्धन गर्न सञ्चालन गरिएको पाँच दिने डिजिटल अभियानले उल्लेखनीय सहभागिता र पहुँच हासिल गरेको छ। ‘हात धुने नायक बनौँ’ भन्ने सन्देशसहित सञ्चालित अभियानका सामग्रीले पाँच दिनमै सामाजिक सञ्जालमा करिब पाँच लाख सम्म पहुँच हासिल गरेको गरेको हो। सबैका लागि दिगो खानेपानी, सरसफाइ र स्वच्छता आयोजना (सुस्वा) को अगुवाइमा सञ्चालन गरि...

खानेपानी तथा सरसफाइ क्षेत्रको तालुक मन्त्रालय पूर्वाधार विकासले गर्ने कामहरु

काठमाडौ : खानेपानी तथा सरसफाइ क्षेत्रको तालुक मन्त्रालय पूर्वाधार विकास मन्त्रालयलाई तोकेपछि अब खानेपानी, सरसफाइ र स्वच्छता सँग साबिकमा हुँदै आएका सम्पूर्ण काम पूर्वाधार विकास मन्त्रालय अन्तर्गत नै हुनेछन् । खानेपानी मन्त्रालय सँगै शहरी विकास, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गाभिएर बनेको ठूलो मन्त्रालय भएकाले खानेपानी तथा सरसफाइ क्षेत्र अन्य पूर्वाधार विकासको छायाँ...

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं : ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न भएको छ। ललितपुरमा दिगो फोहर व्यवस्थापन, पुनःप्रयोग तथा सर्कुलर अर्थतन्त्रको प्रवर्द्धन गर्ने उद्देश्य सहित आयोजित कार्यक्रम “डोन्ट थिङ्क वेस्ट थिङ्क अपर्चुनिटी” भन्ने अन्तर्राष्ट्रिय नारामा केन्द्रित थियो। क्रिएसन नेपालद्वारा ग्रीनशिफ्ट परियोजना अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमले फोहरलाई समस्याका रूपमा मात्र नभई अवसरका रूपमा हे...

महिनावारीका कारण कुनै पनि बालिका विद्यालयबाट वञ्चित हुनुहुँदैन : सांसद लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले महिनावारीका कारण कुनै पनि बालिका तथा किशोरी विद्यालयबाट वञ्चित हुन नपर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ।

नयाँ कपडा किन्ने मोहले बढाउँदै छ कपडाजन्य फोहोर, कुल फोहोर मध्ये १०.८० प्रतिशत कपडाजन्य फोहोर

काठमाडौं : दसैँमा नयाँ कपडा लगाउने चलन नेपाली समाजमा पुरानै हो । चाडपर्वमा नयाँ लुगा किन्ने, लगाउने र रमाइलो गर्ने परम्पराले बजारमा चहलपहल बढाउँछ । तर, हरेक पर्वमा नयाँ कपडा किन्ने र केही समयमै पुराना कपडा फाल्ने बढ्दो प्रवृत्तिले वातावरणमा कति असर पारिरहेको छ भन्ने विषयमा भने कमै ध्यान जाने गरेको छ । कपडा उपभोगको यही प्रवृत्तिले सहरी क्षेत्रमा कपडाजन्य फोहोरको मात्र...

Beyond the Floodwaters: The Invisible Emergency in Rasuwa and Nuwakot

The floodwaters have receded from Rasuwa and Nuwakot. The headlines are slowly fading. Relief trucks have arrived. Roads are being cleared. Engineers are assessing damage. Government agencies and development partners are discussing reconstruction. Soon, the conversation will shift towards budgets, recovery packages, rebuilding infrastructure, and restoring essential serv...