• सात बुँदे घोषणापत्र पछि नेपालमा WASH वित्तीय लगानी : अवसर र चुनौती

    काठमाडौ : ललितपुरमा सम्पन्न Global South WASH Financing and Sustainability Conference 2026 ले जारी गरेको सात बुँदे घोषणापत्र सम्मेलनको औपचारिक निष्कर्ष मात्र होइन, नेपाल सहित ग्लोबल साउथका देशहरूको WASH (खानेपानी, सरसफाइ तथा स्वच्छता) भविष्यका लागि रणनीतिक मार्गचित्रका रूपमा आएको छ। सम्मेलनले सुरक्षित WASH सेवामा रहे...

  • विकास साझेदारहरूलाई वास क्षेत्रमा लगानी निरन्तर राख्न महानिर्देशक श्रेष्ठको आग्रह

    काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले विकास साझेदारहरू, वित्तीय संस्था र बहुपक्षीय विकास बैंकहरूलाई खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा लगानीलाई निरन्तर प्राथमिकतामा राख्न आग्रह गर्नु भएको छ । ग्लोबल साउथ WASH, Financing and Sustainability Conference 2026 को समापन मन्तव्य...

  • जलवायु उत्थानशील सरसफाइ सेवा प्रवर्द्धन गर्न DA-17 परियोजना नेपालमा शुभारम्भ

    काठमाडौ : दक्षिणपूर्व एशियाका न्यून आय भएका सहरी समुदायलाई लक्षित गर्दै समतामूलक तथा जलवायु उत्थानशील सरसफाइ सेवा प्रवर्द्धन गर्न बहुदेशीय परियोजना नेपालमा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। संयुक्त राष्ट्र संघको विकास खाताको १७औँ बजेट अन्तर्गतको बजेटबाट नेपाल र लाओसमा यो परियोजना सुरु गरिएको हो । नेपालमा भईरहेको ...

  • WASH सेवाको दिगोपनाका लागि नयाँ वित्तीय मोडल अपरिहार्य : खानेपानी सचिव पुडासैनी

    काठमाडौं :  खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्र लामो समयदेखि गम्भीर वित्तीय चुनौतीबाट गुज्रिरहेको बताउनुभएको छ। ललितपुरमा सुरु भएको ‘ग्लोबल साउथ WASH Financing & Sustainability Conference 2026’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सुरक्षित खानेपानी र दिग...

  • विभिन्न राष्ट्रहरुको सहभागितामा काठमाडौमा भोलिदेखि ‘ग्लोबल साउथ WASH फाइनान्सिङ सम्मेलन’ हुँदै

    काठमाडौं : सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सेवामा देखिएको विश्वव्यापी वित्तीय अन्तर घटाउने उद्देश्य सहित काठमाडौंमा भोलिदेखि ‘ग्लोबल साउथ WASH Financing & Sustainability Conference 2026’ आयोजना हुँदैछ।  खानेपानी मन्त्रालय, सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) र WAFON ले संयुक्त रुपमा आय...

  • सरसफाइमा सुक्ष्म तहको तथ्याङ्कको जरुरी किन पर्दछ ?

    सरसफाइ भनेको केवल घरमा शौचालय हुनु वा नहुनु मात्र होइन। शौचालय प्रयोग भएपछि त्यहाँबाट निस्कने मानव मलमूत्र सुरक्षित रूपमा संकलन, ढुवानी, प्रशोधन र अन्तिम व्यवस्थापन भयो कि भएन भन्ने सम्पूर्ण सरसफाइ श्रृंखला (Sanitation Value Chain) सुरक्षित हुनु नै वास्तविक सरसफाइ हो। नेपालका धेरैजसो सहरमा घरमा शौचालय छ भन्ने तथ...

  • वास क्षेत्रको अनुसन्धानका लागि सहकार्य गर्ने बिषयमा सरोकारवाला बीच बृहत छलफल

    काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा अध्ययन अनुसन्धान गर्न सम्भावित सहकार्यका बिषयमा सरोकारवालाहरु बीच बृहत छलफल गरिएको छ । खानेपानी र सरसफाइ क्षेत्रको अध्ययन अनुसन्धान गर्ने बिषयमा सरोकारवालाहरुसँग वृहत छलफल भएको यो नै पहिलो हो । यस अघि खानेपानी तथा सरसफाइ क्षेत्रमा अध्ययन अनुसन्धानको खाँचो रहेको औल्य...

  • सरसफाइ क्षेत्रमा लगानी गरे निजी क्षेत्रले कमाउन सक्छन् ठूलो नाफा

    काठमाडौ : सरसफाइ क्षेत्रमा निजी क्षेत्रको लगानी न्यून छ वा छँदै छैन भन्दा पनि फरक पर्दैन । यसै सन्दर्भमा सरसफाइ क्षेत्रमा लगानीकर्ताहरुलाई कसरी आकर्षण गराउन सकिन्छ भन्ने बिषयमा छलफल तथा अन्तरक्रिया भयो । “सरसफाइ सेवाको व्यवस्थापन, प्रबर्धन र सामाजिक उत्तरदायित्वलाई व्यवसायिक मोडेलमा रुपान्तरण” बिषयक कार्यक्रममा वा...

  • सरसफाइ क्षेत्रमा सामाजिक उत्तरदायित्वको रकम किन लगानी हुन सकेन ?

    काठमाडौ : संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको रकम हालसम्म पनि सरसफाइ क्षेत्रमा लगानी हुन सकेको छैन । संस्थाहरूले आफ्नो आम्दानीको केही हिस्सा शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामुदायिक विकास जस्ता सामाजिक कार्यहरूमा खर्च गर्नुपर्ने कानुनी व्यवस्था भएपनि हालसम्म सरसफाइ क्षेत्रम...

  • खानेपानी, स्वास्थ्य र शिक्षाका बजेट कटौती नहुने

    काठमाडौ : सरकारले सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापनका लागि भन्दै ससाना खुद्रे/टुक्रे आयोजना समेतमा विभिन्न मन्त्रालयमा भएको विनियोजनलाई रोक्का राख्ने जनाए पनि खानेपानी, स्वास्थ्य र शिक्षाका बजेट भने कटौती नहुने भएको छ । बजेट कटौती गर्दा खानेपानी, स्वास्थ्य र शि...