• मुहान विवादले खानेपानी आयोजना अलपत्र

    संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका – ८ जलजलामा ८८ लाखको लागतमा निर्माणाधीन जलजला खानेपानी तथा सरसफाइ आयोजना अलपत्र परेको छ । हिउँदमा पानीको मुहान सानो हुने र एउटै मुहानको पानी अर्को वडालाई दिंदा आफूहरूलाई समस्या हुने भन्दै वडा नं. १ र २ बासिन्दाले विरोध गरेपछि आयोजना अलपत्र परेको हो । वडा नंं ८ मा खानेपानीका ल...

  • छतमा ट्यांकी नराखी धारामा पानी पठाउने पम्प नेपाल भित्रियो

    काठमाडौं : भारतमा उत्पादित शक्ति पम्पको नेपालका लागि आधिकारिक विक्रेता अल्ट्रा ग्रुप अफ कम्पनीले घरको छतमा ट्यांकी नराखी धारा खोल्नेबित्तिकै पानी आउने प्रविधि भित्राएको छ । कम्पनीले भित्राएको प्रविधि धारो खोल्नेबित्तिकै पम्प आफैँ चल्ने र धारोमा पानी आउने प्रविधि हो । हाइड्रो न्युमेटिक बुस्टर सिस्टम हाइड्रो न्युमेटिक...

  • बाढी प्रभावित जिल्लामा सुरक्षित पानी वितरण गर्न ११ वटा ट्याङ्कर पठाइदै

    काठमाडौ : सरकारले बाढी प्रभावित जिल्लामा सुरक्षित पानी वितरणका लागि ट्याङकर पठाउने भएको छ । ट्याङकर व्यवसायी सँग समन्वय गरी शुुद्धिकरण गरेको पानी वितरण गर्न ११ वटा ट्याङकर पठाइने खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रभावित जिल्लाको पानी शुद्धीकरण गरेपछि ट्याङकर मार्फ...

  • झापामा पानी शुद्धीकरण गर्न क्लोरिन अभाव

    झापा  : झापामा पानी निर्मलीकरण गर्न प्रयोग गरिने क्लोरिन अभाव भएको छ ।  क्लोरिन अभाव हुँदा बाढीपीडितलाई पर्याप्त मात्रामा वितरण गर्न नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसका कारण बाढीपीडितलाई पिउने पानीको समेत समस्या भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको पाँच हजार र युनिसेफले उपलब्ध गराएक...

  • बाढीले डुबेका ट्युबवेलको पानी पिउन मिल्छ ? यसो गर्नुहोस्

    काठमाडौ : तराइ मधेसमा खानेपानीको भरपर्दो स्रोतको रुपमा रहेका ट्यूबवेलहरु बाढीले डुबे । प्रायः घरलौरी झैं गाडिएका टयुबवेलको पानी यत्तिबेला पिउने कि नपिउने भन्ने ठूलै द्विविधा छ । कतिले भने खानेपानीको विकल्प नहुँदा ट्युबवेलकै पानी पिउन थालेका छन् । विज्ञहरुका अनुसार डुबान भएपनि ट्यूबवेलबाट बाहिरको धमिलो तथा दुषित पानी न...

  • खानेपानी शुद्धीकरण गर्न बाढी प्रभावित जिल्लामा ५ लाख खर्चन डिभिजन कार्यालयहरुलाई अख्तियारी ( विज्ञप्तीको पूर्ण पाठ सहित)

    काठमाडौ : बाढी प्रभावित जिल्लाका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरुलाई खानेपानी शुद्धीकरण तथा स्वच्छता कायम गर्नका लागि सहयोग स्वरुप ५ लाखका दरले खर्च गर्ने अख्तियारी दिएको छ । खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवद्धारा विज्ञप्ती जारी गर्दै खानेपानी तथा ढल निकास विभागले डिभिजन कार्यालयहरुलाई ५ लाख रुपैयाँ खर्च...

  • यसकारण रोकिएन, बाढी र डुबानमा पनि रौतहटमा खानेपानीको आपूर्ति

    रौतहट : देशभर आएको बाढी पहिरो र डुबानबाट अहिलेसम्म झण्डै १ सय ३० जनाको ज्यान गइसकेको छ । बाढी र डुबानले रौतहटमा मात्र २० जनाको ज्यान लिएको छ । मानवीय क्षति सँगै बाढी पहिरो र डुबानबाट खानेपानी सेवा पनि प्रभावित भए । तर रौतहटमा भने केही खानेपानी आयोजना र हाते पम्प बाहेक अरु खानेपानी आयोजना निरन्तर चलिरहे । बाढी र डुबान...

  • मेलम्चीको सुरुङ खन्न अब २ किलोमिटर बाँकी

    काठमाडौ : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब २ किलोमिटर बाँकी रहेको छ । मेलम्चीको साढे २७ किलोमिटर सुरुङ मध्ये साढे २५ किलोमिटर सुरुङ खनिसकेको र अब २ किलोमिटर मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार साउन महिनामा ४ सय १० ...

  • पहिराले खानेपानीको पाइप बगायो

    बाजुरा : बाजुराको बूढीगंगा नगरपालिका - २ मा पहिराले खानेपानीको पाइप बगाएको छ । स्थानीय देवराज पाध्यायका अनुसार खानेपानीको पाइप पहिरोले बगाएपछि स्थानीय ७० परिवार खोलाको पानी खान बाध्य छन् । सोही वडाको मुसीगाउँको टोलमा रहेको सामुदायिक वनबाट आएको पहिरोले १०० मिटरसम्मको खानेपानीको पाइप बगाउनुका साथै पानीको ट्याङ्कीमा समे...

  • बाढीबाट देशको १५ जिल्लाका खानेपानी संरचनामा क्षति

    काठमाडौ : सरकारले हालैको बाढीबाट तराई मधेसका १५ जिल्लाको खानेपानी संरचनामा क्षति पुगेको जनाएको छ । झापा, मोरङ, सप्तरी, सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, बर्दिया, बाँके र दाङका खानेपानीमा क्षति पुगेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विद्युत आपूर्तिको अभ...