• कोलिफर्म के हो ? कुन कोलिफर्मले मानव स्वास्थ्यमा कस्तो हानी हुन्छ ?

    काठमाडौ : खानेपानीमा कोलिफर्म भेटियो भन्ने खबर नौलो हुन छाडेको छ । खानेपानीको गुणस्तर मापन गर्दा कोलिफर्म भेटिएका र त्यस्तो जीवाणु दिसामा मात्र पाइन्छ भन्ने पनि धेरैलाई थाहा छ । तर मानिसले पिउने पानीमा दिसामा पाइने जीवाणु अर्थात कोलिफर्म कसरी मिसिन्छ त ? यसरी मिसिन्छ खानेपानीमा कोलिफर्म पहिलो कारण : बर्षायाममा परेको...

  • मुहान संरक्षण नहुँदा दूषित पानी पिउन बाध्य

    दाङ :  राप्ती गाउँपालिका– ५ पुनखोला र करंगेकोटवासी खानेपानीको मुहान संरक्षण नहुँदा दूषित पानी पिउन बाध्य छन् । गाउँमा खानेपानीको मुहान वर्षात्मा धमिलो हुने पात पतिंगर झरेर फोहर हुने भएका कारण आफूहरुले दूषित पानी पिउन बाध्य भएको पुनखोलाका यशोदा विकले बताउनुभयो । विकले भन्नुभयो  “खोलाको धमिलो पानी ल्याई प्रयोग गरिरहेका...

  • तीन दिनभित्र पानीको चुहावट नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन

    काठमाडौ : काठमाडौँ उपत्यकाका २२ स्थानमा खानेपानीको चुहावट नियन्त्रण गर्न र ढल फुट्दा सडकमा बनेका खाल्डा तीन दिनभित्र टाल्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिएको छ । कार्यालयमा आज भएको सडकसँग सम्बन्धित समन्वय संयन्त्रको बैठकले लिमिटेडलाई पानीको चुहावट नियन्त...

  • महेन्द्र यादव भए, खानेपानी तथा सरसफाइमन्त्री

    काठमाडौ, दिक्पाल गिरी : खानेपानी तथा सरसफाइमन्त्रीमा महेन्द्र यादव नियुक्त हुनुभएको छ । सपथ ग्रहणको केहीबेरअघि सम्म मन्त्रीको सूचीमै नरहेका यादवलाई अर्जुन जोशीको नाम हटाएर खानेपानी तथा सरसफाइमन्त्री बनाइएको हो ।   महेन्द्र यादव २०३५ साल देखि राजनीतिमा सक्रिय हुनुहुन्छ । २०४६ सालको जनआन्दोलनमा उहाँले धनुषामा प्रजातन्त्...

  • सुकेको ढुङ्गे धारामा पानी बगाउन ललितपुर महानगरले इनार समेत बन्द गर्न सक्ने

    दिक्पाल गिरी, काठमाडौ : ललितपुर महानगरपालिकाले सुकेको ढुङ्गे धारालाई पुरानै अवस्थामा फर्काउन नीजि इनार समेत बन्द गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ ।  यद्यपि सुकेको धारामा कसरी पानी प्रवाह गराउने भन्ने विषयमा विस्तृत योजना बनाउन गठित समितिले प्रस्तावना भने बुझाइसकेको छैन । महानगरपालिकाले त्रिभुवन विश्वविद्यालयका भुगर...

  • पाल्पाको माथागढीमा मध्यबर्षामा पनि खानेपानीको हाहाकार

    पाल्पा : माथागढी ४ देउगीरकी मन्दिरा विकलाई एक गाग्री पानी लिन एक घण्टा बिताउनुपर्छ। पानी त छ तर धेरै टाढा गएर ल्याउनुपर्छ। ‘आधा घण्टा जान अनि आधा घण्टा फर्कन लाग्छ,’ उनले भनिन्। उनीमात्र होइन, झडेवा ६ बगालेकी कमला बरालीले पनि दैनिक पानी बोक्दा सास्ती खेप्नुपरेको बताइन्।  विक र बरालीमात्र होइन, माथागढीको झडेवाका तीन सय...

  • पक्की संरचनाले पानी पुनर्भरणमा समस्या

    काठमाडौ : ‘पहिले तीस फीट गहिराइमै भेटिने पानीको सतह अहिले ६० फिटमा पनि भेट्न मुश्किल छ’ ललितपुरका प्रकाश कर्माचार्यले भन्नुभयो ‘जमिन मुनिको पानी भासिदै गएको यो भन्दा अरु प्रमाण के चाहियो ?’ जमिन मुनिको पानी बोरिङ गर्ने तर जमिनमुनि छिर्ने अर्थात पुनर्भरण गर्ने काम नभएकाले जमिनमुनिको पानीको सतह दिनानुदिन घट्दै गएको हो ...

  • विश्व निकेतन उच्च माविमा आकाशेपानी संकलनको यस्तो नमुना

    साबित्री राजभण्डारी, काठमाडौ : काठमाडौको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन उच्च माध्यमिक विद्यालयले आकाशेपानीको संकलन गरी सरसफाइ र पिउनका लागि प्रयोग गरिरहेको छ । विद्यालयको ४ वटा भवनको छानाबाट पानी संकलन गरी शिशु देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थी र शिक्षक गरी झण्डै ३ हजार जनाले आकाशेपानी प्रयोग गर्दै आएको हो । जे...

  • सहलगानी खानेपानी आयोजना कार्यान्वयन निर्देशिका संशोधन

    प्रसन्न तामाङ, काठमाडौं : सरकारले सहलगानी खानेपानी आयोजना कार्यान्वयन निर्देशिका २०७२ संशोधन गर्दै मानव विकास सूचकाङ्क कम भएका जिल्लाका लागि उपभोक्ताले व्यहोर्नुपर्ने आयोजनाको लागत तथा खर्चको स्रोत घटाएको छ भने सरकारले लगानी गर्ने पूँजीगत बजेट बढाएको छ । खानेपानी आयोजनाको सेवास्तर वृद्धि वा क्रमागत तथा नयाँ आयोजनाको न...

  • सुकेको ढुङ्गेधारामा पानी प्रवाह गर्ने ललितपुर महानगरको योजना

    लिखिता बराल, ललितपुर : ललितपुर महानगरपालिका क्षेत्रभित्र कुनै समय खानेपानीको प्रमुख स्रोतको रुपमा रहेका तर अहिले सुकिसकेका ढुङ्गेधारामा फेरि पानी प्रवाह गर्न प्रयास गरिने भएको छ । ललितपुर महानगरपालिकाले ढुङ्गेधारा संरक्षणका लागि गर्न सकिने कामका विषयमा विज्ञ टोली गठन गरी छलफल चलाएको हो । टोलीले दुई चार चरणको छलफल तथा ...