• अछामको बीरपथमा घर घरै फिल्टर

    अछाम २० जेठ । सरसफाइ तथा स्वच्छता कक्षामा महिला स्वास्थ्य स्वयं सेविकाले पानीलाई फिल्टर गरेर शुद्धीकरण गर्न सकिन्छ भन्ने कुरा गर्दा अछामको बीरपथ गाउँका दिदीबहिनी अक्क न बक्क भएका थिए । शहरतिर आउजाउ गर्नेले भने फिल्टर देखेको र अब आफ्नै घरमा पनि प्रयोग गर्ने बताउँथे । तर त्यसबेला फिल्टरको नाम सुन्दै छक्क पर्ने दिदीबहिनील...

  • पानी पिउन नपाउँदा ४४ जना आप्रवासीको मृत्यु

    नाइजर १८ जेठ । उत्तरी नाइजरको मरुभूमि क्षेत्रमा पानी पिउन नपाउँदा ४४ जना आप्रवासीको ज्यान गएको छ । सबसाहारा क्षेत्रमा गाडी बिग्रिएर अलपत्र परेका बालबालिका, महिला सहित ४४ जना आप्रवासीको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् । अगादेजका नगर प्रमुख रिस्सा फेल्टोका अनुसार सबसाहरन क्षेत्रबाट लिबियाका लागि हिँडेका उनीहरुको ...

  • खानेपानी र सरसफाइ क्षेत्रमा सुशासन : यस्तो छ, अरु देशले गर्दै आएको अभ्यास

    काठमाडौ १९ जेठ । खानेपानी तथा सरसफाइ आयोजनाहरुको भौतिक पूर्वाधार निर्माणमा मात्र सबैजसोको ध्यान गइरहेका बेला खानेपानी, सरसफाइ र  स्वच्छता क्षेत्रमा विभिन्न देशले अपनाउदै आएको पारदर्शिता, जवाफदेहिता र सहभागिता (सुशासन) सम्बन्धी अनुभव आदानप्रदान गरिएको छ । काठमाडौमा भएको Multi country Water Integrity Learning Event कार्य...

  • काठमाडौ उपत्यकाका नेवार समुदाय इनार, कुवा सरसफाइ गरी सिठी नखः पर्व मनाउदै

    काठमाडौ १७ जेठ । काठमाडौँ उपत्यकाका नेवार समुदायले आज ‘सिठी नखः’ पर्व मनाइरहेका छन् । यो पर्व हरेक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै घर आँगन सरसफाइ गरेर मनाइन्छ । यो पर्व लिच्छवीकालीन समयदेखि नै सुरु भएको जनविश्वास छ । नेवार समुदायभित्र पनि हिन्दु तथा बौद्ध धर्मावलम्बीले समेत सि...

  • नयाँ बजेटमा खानेपानीका लागि २९ अर्ब २७ करोड बजेट विनियोजन, सरसफाइलाई उपेक्षा

    काठमाडौ १६ जेठ । सरकारले आर्थिक बर्ष २०७४/०७५ मा खानेपानी तथा सरसफाइ क्षेत्रका लागि २९ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा आर्थिक बर्ष २०७४/०७५ को बजेट प्रस्तुत गर्दै बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाका लागि ६ अर्ब ५७ करोड रुपैयाँ र आधारभूत खानेपानी सेवाको पहुँच नपुगेका १३ ...

  • खानेपानी अभावमा पानी ओसार्दै प्रहरी

    जुम्ला १२ जेठ । खानेपानी अभावमा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी खानेपानी ओसार्न बाध्य छन् । धारामा नियमित पानी नआएपछि झण्डै दुई किलोमिटर दुरीमा रहेको कर्णाली प्राविधिक शिक्षालय जुम्ला नजिक गाडीबाट पानी ओसार्नु परेको प्रहरी निरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । ‘यो अहिलेको मात्र समस्या होइन, द्वन्द्वकालमा भत...

  • कोइलाबासमा यसरी आयो पानीको संकट

    दाङ १२ जेठ । खोलामा ढुङ्गाजन्य वस्तुको दोहन र मुहानको संरक्षण नहुँदा नेपाल भारत सिमानामा पर्ने दाङको कोइलावासमा खानेपानीको सङ्कट भएको छ । पानीका स्रोत सुकेपछि अहिले कोइलावासका बासिन्दा भारतबाट पानी ल्याउन बाध्य छन् । सिमानामा रहेको भारतीय सुरक्षाबल एसएसबिको शिविरबाट नेपालीले पानी ल्याउने गरेका छन् । करिब दुई हजार जनसङ्...

  • रसुवामा तीन वटा मुहानको पानीबाट एउटै आयोजना निर्माण

    सावित्री राजभण्डारी, रसुवा ११ जेठ । रसुवाको उत्तरगया गाउँपालिकामा ४ चौरखर्कमा तीनवटा मुहानको खानेपानी संकलन गरी एउटै खानेपानी आयोजना सञ्चालन गरिएको छ । भालुखोप मुहान, ओभाने खोला मुहान र गौथले पहराको मुहानलाई एकै ठाउँमा जम्मा गरी चौरखर्क खानेपानी आयोजना सञ्चालन गरिएको चौरखर्क खानेपानी उपभोक्ता समितिका अध्यक्ष युवा प्रसा...

  • भूकम्पबाट क्षतिग्रस्त ३ जिल्लाका १६ वटा खानेपानी आयोजनाको पुननिर्माण हुदै

    काठमाडौ ७ जेठ । रसुवा, नुवाकोट र मकवानपुर जिल्लामा भूकम्पबाट क्षतिग्रस्त १६ वटा खानेपानी आयोजनाको पुननिर्माण भइरहेको छ । ती मध्ये रसुवाको भोर्ले ५ को सिम्ले बडहरे र सरमथलीको फोस्युङ खोला खानेपानी आयोजना, मकवानपुरको खैराङ ४ मा रुन्चिवाङ खानेपानी आयोजना, खैराङकै वडा नंं. ५ को नेगीटोल खानेपानी र नामटार १ को वर्देउ खानेपान...

  • अनुकुल मौसम र लोडसेडिङ अन्त्यले काठमाडौमा खानेपानी आपूर्ति बढ्यो

    दिक्पाल गिरी, काठमाडौ ६ जेठ । यसबर्षको मौसमी अवस्था र लोडसेडिङ अन्त्यले काठमाडौं उपत्यकामा दैनिक एक करोड लिटर खानेपानी थपिएको छ । यस बर्ष फागुन, चैत्र र वैशाखमा समेत हप्ता दिन विराएर पानी परेपछि खानेपानी आपूर्तिमा सहज भएको काठमाडौ उपत्यका खानेपानी लिमिटेडका प्रशासन महाशाखा प्रमुख एवं प्रवक्ता सुरेश प्रसाद आचार्यले बताउ...