लिखिता बराल, काठमाडौ २४ वैशाख । सरकारले खानेपानीको डिमाण्ड चार्ज हटाएको घोषणा गरेको तीन बर्ष वित्न लाग्दा पनि अहिलेसम्म लागु हुन सकेको छैन । तत्कालीन सुशील कोइराला सरकारको पालामा आर्थिक बर्ष २०७१/०७२ को बजेटमा सरकारले खानेपानीको डिमान्ड चार्ज हटाउने घोषणा गरेको थियो । खानेपानीको लागि मिटर जडान गरेबापत डिमाण्ड शुल्क र प...
खानेपानी
-
-
म्याग्दीमा तीनवटा खानेपानी आयोजना एकैसाथ सञ्चालन
म्याग्दी २३ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घार, मङ्गला– २ तल्लो हिदी र मालिका– ४ ओखरबोटमा निर्मित खानेपानी आयोजना एकैसाथ सञ्चालनमा आएका छन् । घारमा बिरौटाखोलाबाट, तल्लो हिदीमा पात्लेपानीबाट र ओखरबोटमा खालखोलाबाट खानेपानी ल्याएको हो । जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खा...
-
हरेक स्थानीय तहमा पाँच करोडको खानेपानी योजना सञ्चालन गर्ने सरकारको तयारी
काठमाडौ २२ वैशाख । सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने योजना बनाएको छ । खुद्रे योजना नियन्त्रण गर्न यस्तो गर्न लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । मन्त्री जीवनबहादुर शाहीले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँबराबरको खानेपानी योजना लैजाने गृहक...
-
साना शहरको खानेपानी आपूर्ति व्यवस्थापनमा एसियाली विकास बैंकले सघाउने
काठमाडौ २० वैशाख । एसियाली विकास बैंक एडिबीले नेपालका साना सहरमा स्वच्छ खानेपानी आपूर्ति व्यवस्थापन सुधार तथा क्षमता अभिवृद्धिमा सघाउने घोषणा गरेको छ । एसिया प्रशान्त क्षेत्रका विकासोन्मुख १६ देशका पत्रकारसँग बुधबार जापानमा आयोजित पत्रकार सम्मेलनमा बैंकका उच्च व्यवस्थापकले त्यस्तो जानकारी दिएका हुन् । ‘एसियामा पानीको स...
-
डेढ सय खानेपानी ट्याङकरलाई स्टिकर
काठमाडौ १९ वैशाख । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले डेढ सय ट्यांकरमा पानी परीक्षण गरि स्टिकर टाँस गरिएको छ । खानेपानीको ट्यांकरमा अनिवार्य रुपमा स्टिकर टाँसेर मात्र बिक्रि वितरण गर्नुपर्ने व्यवस्था लागू गरेपछि बोर्डले ती ट्यांकरमा स्टिकर टाँस गरेको हो । खानेपानी तथा सरसफाइमन्त्री जीवन बहादुर शाहीले खानेपा...
-
अछाममा घैटोको पानीबाट डिजेल मील सञ्चालन
दिक्पाल गिरी, अछाम १८ वैशाख । आकाशमा कालो बादल मडारिन साथ अछामको बतासेका बासिन्दा खुसीले फुरुङ्ग हुन्छन् । जब झम्झम् पानी पर्न थाल्छ, उनीहरु घरको छानो, पाइप तथा घैंटोको सरसफाई गर्न थाल्छन् । अहिले जम्मा गरिराख्न पाए भविश्यमा पानीको दुःख नहुने भएकाले अहिले देखि नै पानीको जोहो गर्न थालेका हुन् । बतासेका बीरबहादुर राउत भन...
-
उदयपुरगढीमा पाहुनालाई दिने खानेपानीको समेत अभाव
उदयपुर १८ वैशाख । पानी नहुँदा पर्यटक सुविधाका लागि पुरानो सदरमुकाम उदयपुरगढीमा सञ्चालित होमस्टे प्रभावित बनेका छन् । पानीकै कारण होमस्टेमा आउने पाहुनाको बसाइ लम्ब्याउन नसक्दा प्रभावित भएको हो । झन्डै ३ वर्षदेखि सञ्चालित होमस्टेमा आउने पाहुनाका लागि आवश्यक पानी अभाव छ । पुरानो सदरमुकाम उदयपुरगढी आउने आन्तरिक तथा बाह्य ...
-
यही ठाउँ हो, जहाँबाट काठमाडौका लागि मेलम्ची नदी फर्काइदैछ (भिडियो)
सिन्धुपाल्चोक १४ वैशाख । तपाई हामी मध्ये धेरैले मेलम्चीको नाम सुनेका छौं, तर मेलम्ची नदीको पानी कहाँबाट डाइभर्सन गरेर काठमाडौमा ल्याइदैछ भन्ने कुरा कमैलाई मात्र थाहा हुन सक्छ । थाहा भएकाहरुले पनि मुख्य स्थल नदेखेको हुन सक्छ । त्यसैले हामी देखाउँदैछौं मेलम्चीको पानी काठमाडौ ल्याउन डाइभर्सन गरिने मुख्य ठाउँ । हेर्नुहोस् ...
-
काठमाडौका ५० ठाउँमा सात दिनभित्र खानेपानी ट्यांकी राख्न मन्त्रालयको निर्देशन
काठमाडौ १३ वैशाख । सरकारले काठमाडौं उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी निर्माण गर्ने भएको छ । सार्वजनिक स्थानमा ट्यांकी निर्माण भएपछि उपत्यकावासीलाई खानेपानी लिन निकै सहज हुने भएको छ खानेपानी तथा सरसफाइ मन्त्रालयले सात दिनभित्र उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी राख्न काठमाडौं उपत्यका खानेपान...
-
सुरक्षित पानी वितरण गर्न अत्याधुनिक मेसिन जडान
कञ्चनपुर १३ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मा रहेको झलारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सुरक्षित खानेपानी उपलब्ध गराउन अत्याधुनिक मेसिन जडान गरेको छ । समितिले ‘वाक टेक’ नामक अत्याधुनिक मेसिन जडान गरी उपभोक्तालाई सुरक्षित पानी उपलब्ध गराउन थालेको हो । मेसिनको सहायताले पानीमा रहेको अम्लीयपन, क्षरियपन...