दिक्पाल गिरी, काठमाडौ ३१ वैशाख । आज भइरहेको स्थानीय तहको चुनावका कारण मेलम्ची खानेपानी आयोजनाको काम भोलिसम्मका लागि स्थगित गरिएको छ । मेलम्चीको सुरुङ खन्ने काम हिजो शनिबार देखि नै बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका उप कार्यकारी निर्देशक ज्योति कुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘हाम्रा कामदारहरु पनि भोट हाल्न गए...
खानेपानी
-
-
नेपाली काँग्रेसद्वारा मतदान स्थलमै खानेपानी वितरण
लिखिता बराल, काठमाडौ ३१ वैशाख । नेपाली काँग्रेसले काठमाडौको महाराजगन्ज स्थित वडा नं. ३ को वडा भवन मतदान केन्द्रमा खानेपानी वितरण गरिरहेको छ । काँग्रेसले जार, बोतल र जगबाट मतदाताले पिए जत्ति पानी वितरण गरिरहेको हो । मतदान सम्पन्न नभएसम्म कसैले खानेकुरा, भोजभत्तेर वा मतदाता लोभ्याउने खालको काम गर्न नहुने निर्वाचन आचारसं...
-
नुवाकोटको एउटै गाउँमा एकैसाथ दुईवटा खानेपानी आयोजना शुरु
नुवाकोट २९ वैशाख । नुवाकोटको मेघाङ गाउँपालिकाको किम्ताङमा दुईवटा खानेपानी आयोजना एकै साथ निर्माण भइरहेको छ । झण्डै साढे २८ लाखको कुरुम्जोङ खानेपानी आयोजना र साढे ३६ लाखको लागतमा अर्ताङ्उ खानेपानी आयोजना निर्माण भइरहेको हो । एसिएफ र डिएफआइडीको आर्थिक तथा एकीकृत ताडी विकास समाज केन्द्रको प्राविधिक सहयोगमा निर्माण भइरहेको...
-
सत्ताइस दलित घरले आधा –आधा गाग्री पानी बाँड्छन्
स्याङजा २९ वैशाख । स्याङ्जाको वालिङ नगरपालिका–११ प्रितिपका २७ दलित घरधुरीमा खानेपानीको समस्या रहेको छ । “पूरै दलित बस्ती रहेको यस ठाउँको मुख्य समस्या भनेको खानेपानीको हो”, स्थानीयवासी हरिलाल विकले भन्नुभयो, “लाइनमा बसेर जसोतसो पानी भर्छौं तर त्यो पर्याप्त छैन ।” हामीलाई पिउने पानीको निक्कै समस्या छ भने गाईवस्तुलाई खुवा...
-
खानेपानी महसुल तिर्न राष्ट्रपति कार्यालयको आनाकानी
प्रसन्न तामाङ, काठमाडौ २९ वैशाख । काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलद्वारा वितरित पानीको बर्षौ पुरानो महसुल तिर्न राष्ट्रपति कार्यालय सहित केही सरकारी कार्यालयले आनाकानी गरेका छन् । खानेपानीको महसुुल तिर्न खानेपानी तथा सरसफाइ मन्त्रालयले सम्बन्धित कार्यालयका प्रमुखहरुलाई पत्र काटेपछि अहिलेसम्म केही कार्यालयले ति...
-
काठमाडौ उपत्यका खानेपानी लिमिटेडले मतदान स्थलमै खानेपानी उपलब्ध गराउने
काठमाडौ २८ वैशाख । काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले चुनाव हुने दिन काठमाडौ र ललितपुरको विभिन्न मतदान केन्द्रमा निशुल्क खानेपानी वितरण गर्ने भएको छ । खानेपानी वितरणका लागि निर्वाचन आयोगसँग मतदान केन्द्रको एकीन गर्ने र अनुमति लिने प्रक्रियामा रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानक...
-
पूर्वी पाल्पामा तीन किलोमिटर टाढाबाट पानी बोक्नुपर्ने वाध्यता
सुशीला रेग्मी, पाल्पा २६ वैशाख । पूर्वी पाल्पाको निस्दी गाउँपालिका–५ को गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा र ढल्लाबारीका बासिन्दाले तीन किलोमिटर टाढाबाट पानी बोकेर जीविका चलाउँदै आएका छन् । रामपुर–आर्यभञ्ज्याङ सडकखण्डको बेलडाँडा, सिलुवा लगायतका क्षेत्रमा धारामा पानी भर्नेको बिहानैदेखि लाइन देखिन्छ । यस सडकमा बिहान ...
-
दलको घोषणापत्रमा खानेपानी र सरसफाइ :
दिक्पाल गिरी, काठमाडौ २५ वैशाख । दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावका लागि दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । स्थानीय तहको चुनाव भएकाले बढीजसो स्थानीय तहको सडक, शिक्षा, जलविद्युत विकासका मुद्दाहरुका साथ सधैं ओझेलमा पर्दै आएको खानेपानी तथा सरसफाइको विषयलाई समेत प्राथमिकतामा राखेर घोषणापत्रमा समेटि...
-
खानेपानीको डिमाण्ड चार्ज हटाउने निर्णय, तीन बर्ष हुँदा पनि कार्यान्वयन भएन
लिखिता बराल, काठमाडौ २४ वैशाख । सरकारले खानेपानीको डिमाण्ड चार्ज हटाएको घोषणा गरेको तीन बर्ष वित्न लाग्दा पनि अहिलेसम्म लागु हुन सकेको छैन । तत्कालीन सुशील कोइराला सरकारको पालामा आर्थिक बर्ष २०७१/०७२ को बजेटमा सरकारले खानेपानीको डिमान्ड चार्ज हटाउने घोषणा गरेको थियो । खानेपानीको लागि मिटर जडान गरेबापत डिमाण्ड शुल्क र प...
-
म्याग्दीमा तीनवटा खानेपानी आयोजना एकैसाथ सञ्चालन
म्याग्दी २३ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घार, मङ्गला– २ तल्लो हिदी र मालिका– ४ ओखरबोटमा निर्मित खानेपानी आयोजना एकैसाथ सञ्चालनमा आएका छन् । घारमा बिरौटाखोलाबाट, तल्लो हिदीमा पात्लेपानीबाट र ओखरबोटमा खालखोलाबाट खानेपानी ल्याएको हो । जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खा...