• छाउप्रथा विरुद्ध जुरुक्कै जुर्मुराए जुम्लाका महिला, ३० वटा गाउँ छाउगोठमुक्त घोषणा

    जुम्ला : जुम्लाको तिला गाउँपालिकाका ३० वटा गाउँ छाउगोठमुक्त घोषणा भएका छन् । तिला गाउँपालिकाको ९ वटा वडा भित्र रहेका ३२ वटा गाउँ मध्ये ३० वटा गाउँलाई छाउगोठमुक्त घोषणा गरिएको हो । बाँकी रहेको थापागाउँ र लुम्सेरालाई पनि छाउगोठमुक्त घोषणा गरेपछि चालू आर्थिक वर्षभित्र गाउँपालिकालाई नै छाउगोठमुक्त घोषणा गर्ने नगरपालिका...

  • स्कुलमै स्यानिटरी प्याड पाउन थालेपछि नियमित विद्यालय जाने छात्राको संख्या बढ्यो

    अछाम : सरकारले देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूको लागि स्यानेटरी प्याड निशुल्क रूपमा वितरण गर्ने व्यवस्था गरेको छ । विद्यालयमा निशुल्क स्यानेटरी प्याड उपलब्ध हुने भएपछि विद्यालयमा किशोरीहरूको उपस्थिति पनि बढेको छ । स्कुलमा नै स्यानेटरी प्याड पाइन थालेपछि अछामको साँफेबगर नगरपालिका(४ का शान्ति बुढा...

  • महिलाहरुको एउटै जोड, स्यानिटरी प्याडमा लगाएको कर र भ्याट तोड्नैपर्छ

    काठमाडौ : सांसद नविना लामा प्याडजस्तो संवेदनशील विषयमा कर र भ्याट हटाउनुपर्छ भन्ने माग राख्छिन् । 'दलाल सरकारले चुरोट, रक्सीमा कर बढाउँदा राम्रो हुन्थ्यो । संवेदनशील वस्तुमा कर लगाउनु राम्रो होइन,' उनले भनिन्, 'संवेदनशील सामाग्री हो प्याड । रक्सी चुरोटमा त्यत्ति कर छैन । तर महिनावारी हुँदा त सबै महिलाले प्याड प्रयो...

  • स्यानिटरी प्याडमा कर थप गरिएको छैन : अर्थ मन्त्रालय

    काठमाडौ : स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको सरकारले स्पष्ट पारेको छ । स्यानिटरी प्याडमा कर बढाएको भन्दै ‘रातो कर माफ गर, रातो कर खारेजी गर’ लगायत नारा लगाएर प्रदर्शनमा उत्रिएपछि स्यानिटरी प्याडमा कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको अर्थ मन्त्रालयले स्पष्ट पारेको हो । आयातित प्याडमा १५ प्र...

  • महिनावारी स्वच्छता : सरकार लगानी बढाउँदै, किशोरी समस्या झेल्दै

    टीकापुर : कैलालीस्थित सरस्वती मावि वनगाउँमा अध्ययनरत सीता पुनमगरको महिनावारीको समयमा कहिलेकाहीँ पेट दुख्छ । सीताको मात्र होइन उनका अन्य केही साथीकोसमेत महिनावारीका समयमा पेट दुख्ने, ढाड दुख्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छन् तर उनीहरु सहेर बस्छन् । उनीहरुको विद्यालयमा आराम कक्ष छैन । उनीहरु आराम कक्ष भएको भए विद्यालय...

  • भत्काइएका छाउगोठ फेरि ठडाईदै

    अछाम : छाउगोठमै २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भएपछि अछाममा छाउगोठ भत्काउने अभियानले एकाएक तीव्रता पायो । १० स्थानीय तहका ९१ वडा र प्रत्येक टोलमा अभियान चल्यो । गृह मन्त्रालयको निर्देशन र प्रहरीको नेतृत्वमा थालिएको अभियान कोरोना महामारीका कारण ओझेलमा परेको छ । साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा २०७६ मंसिर १५ ...

  • धमाधम छाउगोठ त्याग्दैछन् किशोरीहरू

    कालीकोट : नरहरिनाथ–३ कुमालगाउँकी १६ वर्षीया सकुन्तला बुढाले छाउगोठ त्यागेको एक वर्ष पुग्यो । २ वर्ष छाउगोठमा बसेपछि उनीसहित मष्टा किशोरी समूहमा आबद्ध किशोरीहरूले छाउ प्रथाविरुद्ध अभियान चलाउने निर्णय गरे । त्यसयता समूहमा आवद्ध २० किशोरी छाउगोठमा बसेका छैनन् नै उनीहरूकै प्रेरणाले झन्डै ५ दर्जन किशोरीले गोठ छाडेका छन...

  • गाउँपालिकाले गर्‍यो महिनावारी नबार्ने १४ महिलालाई पुरस्कृत

    डोटी : डोटीको पूर्वीचौकी गाउँपालिकाले महिनाबारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कार सहित सम्मान गरेको छ । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । महिनावारी भएका बेला छाउ बार्ने परम्परा तोडेको भन्दै उनीहरुलाई नगद पुरस्कार ...

  • महिनावारी कप, किन पर्दैछ सहरिया महिलाको रोजाईमा ?

    काठमाडौ : काठमाडौं महानगरपालिका ३१ नयाँ बानेश्वरकी सम्झना बानियाँले महिनावारी भएको समयमा स्यानिटरी प्याड प्रयोग गर्न छोडिसक्नुभएको छ । उहाँले दुई बर्ष यता महिनावारी कप प्रयोग गर्दै आउनुभएको छ । बानियाँ भन्नुहुन्छ ‘प्याड जसरी बेला बेलामा किनिरहनु नपर्ने, फेरिरहनु नपर्ने भएकाले मलाई त यही सजिलो लाग्यो । ’ महानगर १५ स्...

  • उच्च स्तरीय महिनावारी समन्वय संयन्त्र गठन हुने

    काठमाडौ : राष्ट्रिय योजना आयोगको संयोजनमा अन्तर मन्त्रालय उच्च स्तरीय महिनावारी समन्वय संयन्त्र गठन हुने भएको छ । राष्ट्रिय महिनावारी सञ्जालले आयोजना गरेको विद्युतीय राष्ट्रिय सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले उच्च स्तरीय महिनावारी समन्वय संयन्त्र गठन गर्ने जानकारी गराउनुभयो । सम्मेलनको प्रमुख अत...