• अस्पतालजन्य फोहोर निर्मलीकरणका लागि एकीकृत प्लान्ट स्थापना गर्ने

    काठमाडौ : स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानिकारक फोहोरलाई निर्मलीकरण गर्न एकीकृत प्लान्ट स्थापना गर्ने भएको छ । मनमोहन मेडिकल कलेजको जग्गामा एकीकृत प्लान्ट स्थापना गर्न काठमाडौ महानगरपालिका र कजेज बीच सहमति भएको हो । महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा कलेजका पदाधिकारी...

  • अवलोकन स्थलको रुपमा विकास हुँदै दिसाजन्य लेदो व्यवस्थापन केन्द्र

    सिरहा : ठूलो लागत र प्रविधिमा निर्माण भएका दिसाजन्य लेदो व्यवस्थापन केन्द्र हेर्न जोसुकै उत्सुक होलान् । तर, सप्तरीको खडक नगरपालिकामा रहेको मधेश प्रदेशकै पहिलो अस्थायी दिसाजन्य लेदो व्यवस्थापन केन्द्र समेत सिकाइको केन्द्रको रुपमा विकास भइरहेको छ । यही बुधबारमात्र नेपालगञ्ज उपमहानगरपालिकाको टोलीले दिसाजन्य लेदो व्य...

  • ढल व्यवस्थापनका कारण अस्तव्यस्त दमकको सडक हप्ता दिनभित्रै निर्माण सुरु हुने

    दमक : ढल व्यवस्थापनका लागि भत्काईएको झापाको दमक नगरपालिका भित्रको सडक निर्माणको काम हप्ता दिनभित्रै सुरुवात गर्ने निर्णय भएको छ। दमक नगरपालिकाको समन्वयमा खानेपानी तथा व्यवस्थापन विभागका महानिर्देशक कमल राज श्रेष्ठ, उप महानिर्देशक राम कुमार श्रेष्ठ, निर्माण व्यवसायी स्वामी नारायण निर्माण सेवाका प्रबन्ध निर्देशक सन्...

  • सडकमा फोहोर फालेको अभियोगमा बैंक तथा व्यवसायिक संस्थाहरुलाई जरिवाना

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरले जथाभावी फोहोर फालेको अभियोगमा ग्लोबल आइएमई बैङ्क, राही मार्ट, शर्मा प्लास्टिक, एटुजेड मोबाइल पसल, रोयल कर्णाली मार्ट, राहुल मःम सेन्टर र मयुरिया रेस्टुरेन्ट एण्ड बार लाई जरिवाना तिराएको छ। सबै व्यापारिक प्रतिष्ठानले सडकमा जथाभाबी फोहोर फालेको भेटिएपछि नेपालगन्ज उपमहानगरपालिकाको फ...

  • हिमालमा बढ्दो फोहोर नियन्त्रण गर्ने लगायत जलवायु सम्बन्धी ७ बुँदे घोषणापत्र जारी

    काठमाडौ : हिमाल वरपर बढ्दो फोहोरमैला नियन्त्रण गर्ने लगायत जलवायु न्यायका निम्ति विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा ७ बुँदे घोषणापत्र जारी गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी विभिन्न क्षेत्रसँग सम्बद्ध १९ महिलाहरूले जलवायु परिवर्तनका कारण महिलामा पारेको प्रभावलाई केन्द्रमा राखेर घोषणापत्र जा...

  • स्रोतमै फोहोर वर्गीकरण र संकलन गर्न शुरु

    काठमाडौ : काठमाडौँ महानगरपालिकाको वडा नं. १० को क्षेत्रमा फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने अभ्यास थालनी गरेको छ। विगतदेखि यस क्षेत्रको फोहोर संकलन गरिरहेको निजी संस्था एक्सन वेष्ट र मेट्रो सिटी वेष्ट म्यानेजमेन्टलाई परिचालन गरेर अभ्यास थालिएको हो । यसका लागि फोहोर संकलन गर्ने सवारी साधनमा कुहिने र नकुहिने फोहोर छ...

  • फोहोर व्यवस्थापन गर्न कोरियासँग मेसिन खरिद गर्दै दुई नगरपालिका

    गण्डकी : ठोस फोहोरमैला व्यवस्थापनमा चुनौती थपिएपछि बागलुङ र कुश्मा नगरपालिकाले फोहोर जलाउने मेसिन खरिद गर्ने भएको छ। खाडल खनेर पुर्ने काम गर्दा पनि व्यवस्थापन गर्न नसकेपछि नगरपालिकाले विकल्प स्वरुप मेसिन किनेर जलाउन लागेको हो । कोरियाको वातावरण विभाग अन्तर्गत ‘एएलके इसिओ’ कम्पनीसँग नकुहिने फोहोर जलाउने मेसिन किन्नक...

  • फोहोर व्यवस्थापन केन्द्र निर्माणले गति लिँदै

    कैलाली : कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएको छ। चिनियाँ कम्पनीले निर्माण गरिरहेको केन्द्रका भौतिक संरचना निर्माणले गति लिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले जनाएको छ । एसियाली विकास बैंकको ऋण अनुदान सहयोगमा उक्त केन्द्र निर्माणका लागि चीनको...

  • वीरेन्द्रनगरको फोहोरले बराहताल दुर्गन्धित

    सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा बस्तीमै दुर्गन्ध फैलिएको छ । नगर क्षेत्रबाट सङ्कलित फोहोर जथाभाबी फाल्दा बराहताल गाउँपालिका–१० को सिमलचौर लगायतको बस्ती दुर्गन्धित बन्दै गएको हो । गर्मीयाम सुरु भएसँगै उक्त बस्तीमा थप दुर्गन्ध फैलिन थालेको स्थानीयको भनाइ छ । वीरेन्द्रनगर नगरपालिक...

  • भरोसा अस्पतालले फोहोर वर्गीकरण र निर्मलीकरणमा सुधार गर्नु पर्ने

    काठमाडौँ : फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न अस्पतालहरुलाई सुझाव दिइएको छ । मध्य बानेश्वरमा रहेका भरोसा र भेनस अस्पतालको अनुगमनका क्रममा सुझाव दिँदै अधिकारीहरुले अहिलेको अनुरोधलाई सुधारको मौकाका रुपमा लिन आग्रह गर्नुभयो । भरोसा अस्पतालले फोहोर उत्पादन हुने हरेक ठाउँहरुमा (वार्ड, शल्...