फोहोरमैला व्यबस्थापन – Page 49 – WASHKhabar
Monday September 21, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

फोहोरमैला व्यबस्थापन

  • अस्पतालजन्य फोहोर व्यवस्थापनमा सरकार उदासीन, अन्य फोहोर सरह ल्याण्डफिल साईट पठाईदै

    काठमाडौ : जन्मदेखि मृत्युसम्म हामी कुनै न कुनै समयमा अस्पताल पुगेकै हुन्छौं। आफ्नो जीवनकालमा स्वास्थ्य सेवाको उपयोग नगर्ने को नै हुन्छ ररु स्वास्थ्य हेरचाह गतिविधिको क्रममा अस्पतालहरुले निकै महत्वपूर्ण भूमिका खेलिरहेका छन्। स्वास्थ्य जीवनको संरक्षण मात्र नभई जीवन बचाउने काममा अग्रस्थानमा रहेका अस्पतालहरुको कुनै विकल्प ...

  • अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न वीरगञ्जमा बन्यो हस्पिटल वेस्ट म्यानेज्मेन्ट सेन्टर

    वीरगञ्ज : महानगरपालिकाले अस्पतालबाट निस्कने जोखिमपूर्ण फोहोरको उचित व्यवस्थापन गर्ने भएको छ । अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका १६ नगवामा निर्मित ग्रीन हस्पिटल वेस्ट म्यानेज्मेन्ट सेन्टरको आज वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले उदघाटन गर्नुभयो । ग्रीन हस्पि...

  • दिसाजन्य लेदो व्यवस्थापनका लागि बार्षिक ८६ अर्ब लाग्ने, कसरी जुटाउने स्रोत ? (भिडियो)

    काठमाडौ : केही बर्ष अघि सम्म हरेक नेपालीको घर घरमा चर्पी बनेको थिएन । चर्पी नै नभएपछि दिसाजन्य लेदो प्रशोधन गर्नुपर्ने त कुरै भएन । तर अहिले सबै नेपालीको घरमा चर्पी बनेका छन् । खुला दिसामुक्त अभियानमा बनेका चर्पीका सेफ्टिक ट्याङ्क तथा खाल्डोहरु भरिन थालेका छन् । दिसाजन्य लेदोले भरिएका ती सेफ्टिक ट्याङ्क तथा खाल्डोहरु न...

  • माटो बिनै कौसी खेती : न माटो र सिंचाई चाहिने, न त कडा परिश्रम नै (भिडियो)

    काठमाडौ : आफैले अर्गानिक तरकारी उत्पादन गरेर खाने मन भएपनि जग्गा वा माटोको अभावमा पूरा हुन सकेको छैन ? या माटो र मल छोइरहनुपर्ने झन्झटले उत्पादन गर्ने जाँगर चलेको छैन ? कि त धेरै परिश्रम गर्नुपर्ने भएर पो बजारबाट किनेर खाईरहनु भएको छ कि ? यदि यसो हो भने यी सबै समस्याको एउटै समाधान हो माटो बिनै कौसी खेती गर्ने । माटो...

  • बाँकेका सरोकारवालाद्वारा झापाको दिसाजन्य लेदो प्रशोधन प्लान्टको अध्ययन

    भीष्म लोध, नेपालगञ्ज : दिसाजन्य लेदो व्यवस्थापनको क्षेत्रमा बाँकेमा काम गर्दै आएका सरोकारवालाले झापा स्थित दिसाजन्य लेदो प्रशोधन प्लान्टको अध्ययन भ्रमण गरेका छन् । दिसाजन्य लेदोको व्यवस्थापन तथा सञ्चालन के कसरी गरिएको रहेछ भन्ने बिषयमा झापा जिल्लामा सञ्चालित प्रशोधन प्लान्टको स्थलगत अध्ययन गरिएको हो । अध्ययन टो...

  • ‘कोको पिट’ कौसी खेतीका लागि किन आवश्यक पर्छ ? (भिडियो)

    काठमाडौ : कौसी खेती शहरी क्षेत्रमा फस्टाउँदै गएको छ । व्यवसायिक तरिकाले लगाउन नसके पछि घरको आवश्यकता धान्नकै लागि पनि सहरी क्षेत्रको घरको छत हरियाली देखिन थालेका छन् । फुर्सदको समयको सदुपयोग, भान्छाबाटै निस्कने फोहोर पानी र जैविक फोहोरको समेत व्यवस्थापन र अर्गानिक तरकारीको आपूर्ति हुने भएपछि शहरी जनसंख्याको ठूलो हिस्सा...

  • फोहोरपानी प्रशोधन प्लान्ट बनाउँदा दुर्गन्ध फैलिदैन भन्ने एउटा दरिलो प्रमाण ‘गुहेश्वरी फोहोरपानी प्रशोधन प्लान्ट’ (भिडियो रिपोर्ट)

    काठमाडौं : फोहोरपानी वा ढल प्रशोधन केन्द्र निर्माण गर्दा वरपर दुर्गन्ध फैलिएर बस्नै सकिदैन भन्ने आम बुझाई छ । तर गुहेश्वरीमा निर्माण भएको प्रशोधन केन्द्रले यो धारणालाई गलत साबित मात्र गराएको छैन कि फोहोरपानी प्रशोधन केन्दको आकर्षक भौतिक पूर्वाधारले वरपरको शोभा बढ्ने र थप रोजगारी सिर्जना गर्ने समेत प्रमाणित गरेको छ । ...

  • वाग्मती सभ्यतालाई सफाइ अभियन्ताको प्रश्न : १४ अर्ब खर्च हुँदा एक किमी नदी ढलमुक्त हुन सकेको खोई ? अभियन्ताद्वारा ९ बुँदे ज्ञापनपत्र पेश

    काठमाडौ : वाग्मती सफाइ महाअभियानमा संलग्न अभियन्ताहरुले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले नदीलाई ढलमुक्त बनाउन भन्दै १४ अर्ब रुपैयाँ रकम खर्च गर्दा पनि वाग्मतीको एक किलोमिटर नदीक्षेत्रलाई पनि ढलमुक्त बनाउन नसकेकोमा चिन्ता व्यक्त गरेको छ । २०५२ सालमा वाग्मती सभ्यता जोगाउने तथा उपत्यकाको नदीनालालाई ढलमुक...

  • आठ सय राँगाभैंसी बध गर्दा निस्कने दैनिक ५० टन लादी कहाँ जान्छ ? यसको समाधान के हुनसक्छ ? वातावरण विभाग प्रमुख श्रेष्ठसँग भिडियो सम्वाद

    काठमाडौ : काठमाडौ उपत्यकामा खपत हुने मः मः, छोइला, सेकुवा, सुकुटी जस्ता मासुजन्य पदार्थका लागि दैनिक ८ सय राँगाभैंसी बध गरिन्छ । यस्तै १५ सय खसीबोका, ७० हजार किलो कुखुरा, २ सय सुँगुर र ७ हजार किलो माछा खपत हुन्छ । राँगाभैंसीको जिउँदो तौलबाट करिब ४०/५० किलो त लादी मात्र निस्किन्छ । काठमाडौमा खपत हुने चौपाया तथा पखेरु...

  • गड्यौला मल यसरी बनाउनुहोस्, प्रयोगात्मक अभ्यास सहित (भिडियो)

    काठमाडौ : गड्यौला मलको बिषयमा सुन्नु भएकै होला ? कतिले त गड्यौला मल बनाउन पनि थाल्नु भएको होला ? घरमा उत्पादन हुने फोहोर, गड्यौलालाई खुवाएर मल बनाउने विधिलाई नै गड्यौला मल भनिन्छ । यसका लागि गड्यौला पाल्नै पर्छ । गड्यौला कसरी पाल्ने त ? भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णा कुमारी श्रेष्ठ तथ...

    • « Previous Page
    • 1
    • …
    • 47
    • 48
    • 49
    • 50
    • 51
    • …
    • 138
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • सुदूरपश्चिममा खानेपानीतर्फका १ हजार १५० आयोजना अधुरा

  • बर्दघाट खानेपानीको प्राथमिकता : विपन्नलाई धारा, भूमिगत पानी पुनर्भरण र चुहावट नियन्त्रण

  • लिफ्टिङ प्रणालीका कारण रोल्पा सहरी खानेपानीको सञ्चालन खर्च बढ्यो, उपभोक्तामाथि आर्थिक भार

  • बाढीपछि सेफ्टी ट्यांकीमा थुप्रिएको लेदो हटाइयो, सेवाग्राही र स्वास्थ्यकर्मीलाई राहत

  • बराहक्षेत्रमा वास च्याम्पियन र टोल विकास संस्था मार्फत सरसफाइ तथा स्वच्छता प्रवर्धन

  • बाढीले क्षतिग्रस्त बैरेनी अस्पतालको खानेपानी र सरसफाइ सुविधा पुनःस्थापित

  • बाढीले ध्वस्त पारेको आदर्श बहुमुखी क्याम्पसको खानेपानी प्रणाली पुनःस्थापित

  • बाढीले धादिङ र चितवनका खानेपानी आयोजनामा साढे १६ करोडको नोक्सानी हुँदा कुन आयोजनामा कति क्षति ?

  • अस्पतालजन्य फोहर फाल्ने औषधि कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराईयो

  • सुरक्षित पिउने पानी सुनिश्चित गर्न पानीको गुणस्तर निगरानी प्रणाली विकास गरिँदै

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज