• विश्वका ५० सहरमध्ये काठमाडौंको वायु प्रदूषण सबैभन्दा उच्च

    काठमाडौ : मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ । विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, ...

  • महालक्ष्मीले जारी गरेको मानव मलमूत्रीय फोहोर व्यवस्थापन विनियममा के छ ?

    काठमाडौ : ललितपुरको महालक्ष्मी नगरपालिकाले गएको बर्ष नै मानव मलमूत्रीय फोहोर व्यवस्थापन विनियम जारी गर्‍यो । २०७६ साल फागुन२८ गतेको नगर सभाको बैठकबाट स्वीकृत गरिएको विनियम अहिले नगरपालिका भित्र पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । “स्वच्छ, सफा, समृद्द, सुन्दर – महालक्ष्मी नगर” को लक्ष्य प्राप्तिका लागि स्थलगत...

  • गुह्येश्वरी ढल प्रशोधन केन्द्र पूर्ण सञ्चालनमा, दैनिक ३ करोड २० लाख लिटर प्रशोधन हुने

    काठमाडौ : सरकारले राजधानी काठमाडौंमा पहिलो पटक फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरेको छ । काठमाडौं उपत्यकाका चार स्थानमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रमध्ये नेपालको पहिलो अत्याधुनिक फोहोर पानी प्रशोधन केन्द्रका रूपमा रहेको गुह्येश्वरी प्रशोधन केन्द्रको सम्पूर्ण निर्माण र परीक्षण कार्य समेत...

  • प्राचीन गंगा देखि आधुनिक बागमती सम्म: संरक्षण पाठहरु

    जब सम्म हामी नदीलाई नालीका रुपमा बुझ्छौँ तब सम्म नदी नदी हुदैन। नदी नाली भएर के फरक पर्छ त ? नदी नदी भएको भए काठमाडौँलाई किन मेलम्ची चाहिन्थ्यो ? अर्को रोचक कुरा, यदि मेलम्ची काठमाडौँको रैथाने नदी भएको भए के काठमाडौँमा खानेपानी पर्याप्त हुन्थ्यो ?  हिमालय पर्वतको इतिहास पृथ्वीको अरु कुनै पनि पर्वत शृंखलाको इतिहा...

  • जोखिममा दिसाजन्य लेदो सफाइकर्मीहरु : न सुरक्षा सामग्री, न त सहयोगी नीति नै

    जनकपरधाम (धनुषा) : जनकपुरधाम उपमहानगरपालिकका रवीन मेस्तरको पुख्र्यौली पेशा नै सेप्टिक टंकीको दिसाजन्य लेदो सफा गर्ने हो । उहाँको बुबाले अंगालिरहेको पेशा नै अहिले रविनले समेत अंगाल्नुभएको छ । “पेशामा सम्मान र सन्तुष्टि त छैन, तर पेट पाल्नका लागि गरिरहनुपरेको छ”, कोभिडको सन्त्रासमा समेत २५ भन्दा बढी शौचालयको दिसाजन्य लेद...

  • १० करोडमा यसरी बनाईदै रुपन्देहीमा फोहोर प्रशोधन उद्योग

    बुटवल : लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा फोहर व्यवस्थापनमा बर्षौंदेखि देखा पर्दै आएको चुनौती समाधान गर्ने उद्देश्यले रुपन्देहीको सैनामैनामा फोहर प्रशोधन केन्द्र स्थापना गर्न थालिएको छ । सो प्रशोधन केन्द्रमा प्रदेशका कम्तीमा तीन जिल्लाका स्थानीय तहबाट निस्किएका फोहरलाई व्यवस्थापन एवं प्रशोधन गरी आम्दानीसमेत गर्ने लक्ष्य...

  • वागमती गुरुयोजना बन्ने

    काठमाडौ : अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वागमती गुरुयोजना बनाउने भएको छ । वाग्मती नदी र यसका सहायक नदीनाला, खोला, खोल्साहरुको सफाइ, सौन्दर्यकरण तथा संरक्षणलाई समेट्ने गरी वागमती गुरुयोजना बनाउन लागिएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । यसको तयारी स्वरुप समितिको आयोजनामा ए...

  • स्थानीय पाठ्यक्रममा सरसफाइ : ‘मेरो खल्ती मेरो पहिलो डष्टबिन’

    रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कार्यान्वयनमा ल्याएको स्थानीय पाठ्यक्रममा सरसफाइको बिषय महत्वका साथ समेटेको छ । बालबालिकालाई कक्षा १ देखि नै सरसफाइ सम्बन्धी ज्ञान दिलाउन ‘मेरो खल्ती : मेरो पहिलो डष्टबिन’ को अवधारणा समेटिएको हो । सरसफाइको व्यवहारिक ज्ञान विद्यार्थीलाई कक्षा १ बाट नैं दिने गरी ‘मेरो खल्...

  • सडक सफा गर्दा जम्मा भएको धुलोबाट इटा बनाउने तयारी

    काठमाडौं : काठमाडौं महानगरपालिकाले ब्रुमरको प्रयोग गरी सडक सफा गर्दा जम्मा भएको धुलोबाट इँटा बनाउने तयारी गरेको छ। कामपाले झन्डै दुई वर्षदेखि ब्रुमरको सहायताले धुलो संकलन गरी सडक सफा गरिरहेको छ। हालसम्म छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ। संकलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ। यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न इँ...

  • जनकपुर सधैं दुर्गन्धित

    धनुषा : जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा नगर क्षेत्र दुर्गन्धित बनेको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा जानकी मन्दिर दर्शन गर्न आउने पर्यटक दुर्गन्धका कारण नाक खुम्च्याएर फर्किन बाध्य छन् । एक सातादेखि नउठाउँदा जानकी मन्दिर प्रवेश गर्ने ढोका, अन्य मठमन्दिर, पोखरी, तलाव र बजार क्षेत्रम...