काठमाडौ : मेलम्ची खानेपानी आयोजनालाई एशियाली विकास बैक (एडिबी) ले २ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । मेलम्चीको हेडवर्क्स निर्माणका लागि एडिबीले २ अर्ब बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो । २०७८ साल असार १ गते आएको बाढीपहिरोले हेडवर्क्सको ९० प्रतिशत भूभाग गेग...
क्षेत्रगत लगानी
-
-
संघीय बजेटमा ५० हजारको पनि खानेपानी योजना, एक लाख रुपैयाँका ५२ वटा योजना
काठमाडौ : सरकारले संघीयताको मर्म विपरित ५० हजार रुपैयाँ लागत लाग्ने साना प्रकृतिको खानेपानी आयोजना समेत संघीय सरकारले कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गरेको छ। आगामी आर्थिक बर्षको बजेटमा संघीय सरकारबाट कार्यान्वयन गरिने तीन वटा खानेपानी आयोजनाहरुलाई ५०/५० हजारका दरले बजेट विनियोजन गरेको हो। खानेपानी मन्त्रालयक...
-
सुदुरपश्चिम सरकारले जलाधारदेखि धारासम्म पानी शुद्धिकरण कार्यक्रम सञ्चालन गर्ने
धनगढी : सुदुरपश्चिम प्रदेश सरकारले सबैका लागि सुरक्षित खानेपानी सुनिश्चित गर्न ‘जलाधार देखि उपभोक्ताको धारासम्म पानी शुद्धिकरणको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सुदुरपश्चिम सरकारले खानेपानी सेवाको गुणस्तर सुधार गरी खानेपानी सेवा विस्तार गर्न समुदायमा आधारित खानेपानी आयोजनाहरु, सा...
-
मेलम्चीको पानी पठाउन नगरपालिकाबाट कुनै व्यवधान हुने छैन : मेयर तामाङ
काठमाडौ : मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण हुने कुरामा नगरपालिकाको तर्फबाट कुनै व्यवधान नहुने बताउनुभएको छ । मेलम्चीमा बाढी आएको तीन वर्ष पुगेको अवसरमा मेलम्चीमा आयोजित जलवायुजन्य हानि तथा नोक्सानी र मेलम्ची बाढी विषयक नीतिगत छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो प्रतिब...
-
कर्णालीको बजेट : ‘खानेपानी तथा सरसफाइ, कर्णालीबासीको रोजाइ’
सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा ‘खानेपानी तथा सरसफाइ : कर्णालीबासीको रोजाइ’ भन्ने नारा दिएर खानेपानी र सरसफाइका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ । अन्य प्रदेशले खानेपानी, सिँचाई र उर्जा क्षेत्रका लागि एकमुष्ट बजेट विनियोजन गरेपनि कर्णाली प्रदेश सरकारले खानेपानी र सर...
-
लुम्बिनीको बजेट : दुर्गम र पिछाडिएको वस्तीका लागि ‘खानेपानी क्षेत्र विशेष कार्यक्रम’
लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले प्रदेशले ‘खानेपानी क्षेत्र विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गर्दै लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका दुर्गम, पिछडिएका तथा खानेपानीको सहज पहुँचबाट वञ्चित भएका वस्तीहरुमा खानेपानी सेवा विस्तार गर्न ...
-
गण्डकी प्रदेशको बजेट : नयाँ खानेपानी थप्ने भन्दा पुरानोलाई सम्पन्न गर्ने
पोखरा : गण्डकी प्रदेश सरकारले नयाँ खानेपानी योजना थप्ने भन्दा पुरानोलाई सम्पन्न गर्ने गरी बजेट ल्याएको छ। गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री टकराज गुरूङले शनिबार आर्थिक बर्ष २०८१/०८२ को बजेट बजेट सार्वजनिक गर्दै खानेपानी तर्फ घर एक धारा कार्यक्रम मार्फत प्रदेशका सबै घरधुरीमा निजी धारा जडा गर्ने कार्यका लागि अति आ...
-
वागमतीको नारा : एक घर एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारा
हेटौंडा : वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा ‘एक घर, एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारा’ भन्ने नाराका लागि निर्माणाधीन साना, मझौला तथा ठूला खानेपानी आयोजनाहरुको कार्यान्वयन गर्ने भएको छ । वाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेटमा खानेपानी...
-
कोशीको बजेट : खानेपानी, सिँचाई र उर्जाको लागि ४ अर्ब ७६ करोड
विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा खानेपानी, सिँचाई र उर्जा क्षेत्रको लागि ४ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरेको छ। कुल ३५ अर्ब २७ करोड ९३ लाखको बजेट बजेटमा खानेपानी, सिँचाई र उर्जा क्षेत्रको लागि ४ अर्ब ७६ करोड विनियोजन गरेको हो। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शन...
-
साढे १० किमी पार गरेर चुलिमालिकाको पानी मान्म ल्याईयो
कालिकोट : चुलिमालिका बृहत खानेपानी आयोजनाको पानी कालिकोट सदरमुकाम मान्म ल्याईएको छ। खानेपानीको चरम अभाव भोग्दै आएको सदरमुकाम मान्म बजारमा पानी पुगेपछि बजारवासी खुसी भएका छन्। खानेपानी सदरमुकाममा पुगे पनि घर घरमा खानेपानी पुर्याउन अझै केही समय लाग्ने चुलिमालिका बृहत खानेपानी आयोजनाले जनाएको छ। चुली खानेपानी आयोज...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 12
- Next Page »











