लमजुङ : करिब २ दशकयता विकासको खोजी गर्दै गाउँबाट बेंसीतिर बसाइँ सर्ने क्रम तीव्र बन्यो । गाउँ खाली हुँदै गयो । बेंसीमा सहरीकरण बढ्दै गयो । भकुण्डे क्षेत्रको फाँट र खेतैभरि घरहरू धमाधम निर्माण गरिए । सडक, बिजुली, टेलिफोन जडान गरिए । स्कुल र स्वास्थ्य संस्था भकुण्डे फाँटमै । डुम्रे–बेंसीसहरका सडकमै जोडिएर घरहरू निर्म...
khanepani
-
-
खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई आयकर नलाग्ने
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई आयकर नलाग्ने भएको छ । नेपाल सरकार मन्त्री स्तरको निर्णयबाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई आयकर छुट दिने भएको हो । खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई आयकरमा छुट दिने व्यवस्था गर्न खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले विगत देखि नै माग ग...
-
काभ्रे उपत्यका खानेपानी आयोजनाबाट एडिबीले हात झिक्यो, ७ पटक म्याद थप्दा पनि आयोजना अधुरै
बनेपा : एशियाली विकास बैंकले काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाबाट हात झिकेको छ। २०७० जेठ महिनाबाट निर्माण सुरु भएको आयोजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखे पनि ९ पटकसम्म म्याद थप्दा समेत पुरा नभएपछि एडिबीले हात झिकेको हो। काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना एडिबीको ऋण सहयोगमा मझौला एकीकृत सहरी वातावरणीय स...
-
दिगोपनाको नमूना, सङ्खाबुङ खानेपानी आयोजना (भिडियो रिपोर्ट)
इलाम : खानेपानी आयोजना बन्छन्, धारा ठडिन्छन्, दुई चार हजार पाइप लाइन विछ्याइन्छ, दुई चार वटा ट्याङ्की बन्छ । तर आयोजना समुदायलाई हस्तान्तरण गरेको केही समयपछि धाराबाट पानी झर्न छाड्छ । पहाडी भेगमा यस्तै नियति झेलिरहेका खानेपानी आयोजनाहरु भन्दा विल्कुलै फरक छ इलामको माईजोगमाई गाउँपालिका १ मा निर्मित नयाँ बजार – सङ्खाबुङ ...
-
तेह्र करोडको आयोजना, पाँच वर्षमा आधा काम पनि भएन
तनहुँ : पाँच वर्षमा पनि खानेपानी आयोजना पूरा नहुँदा भानु नगरपलिका १३ र व्यास नगरपालिका ९ का स्थानीयले सास्ती खेप्दै आएका छन् । ०७१ बाट सुरु भएको सतिस्वारा–मिर्लुङ लिफ्टिङ खानेपानी आयोजनाको काम अझै पूरा भएको छैन । समयमै आयोजना सम्पन्न नहुँदा स्थानीयको दैनिकी खानेपानीको जोहोमै बित्ने गरेको छ । गाउँमा पानीको स्रोत ...
-
जुगल – थालखर्क – होल्चे खानेपानीमा पूर्वमन्त्री तामाङको चासो
सिन्धुपाल्चोक : दिन ढल्किदैं थियो, घाम पश्चिमको क्षितिजबाट ओझेल पर्न लागिरहेको थियो । तर पूर्व कानुनमन्त्री शेर बहादुर तामाङलाई कुनै हतारो थिएन । उहाँ खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुसँग भूकम्पपछि मर्मत भएको प्रशोधन केन्द्रमा समस्या आउनुको कारणबारे गहन छलफलमा जुट्नु भएको थियो । पूर्वमन्त्री तामाङ प्...
-
होक्सेमा खानेपानीको कन्त बिजोग, स्रोत थप्ने बिषयमा सम्भाव्यता अध्ययन
काभ्रेपलाञ्चोक : थोपा – थोपा संकलन गरेको पानीले ट्याङकी भरिनै मुश्किल । खासै ठूलो क्षमताको ट्याङ्की पनि होइन, मात्र २० हजार लिटरको । ३६ घण्टा लगाएर जम्मा गरेको पानी सीधै माथिको डाँडामा पम्पिङ गरेपछि १९४ घरपरिवारलाई वितरण गर्नुपर्छ । करिब एक घण्टा पम्पिङ गरेर वितरण गरिएको पानी प्रति परिवारको भागमा ५० लिटर ...
-
फण्डबोर्ड खारेजीको असर : संशोधित मितिमा समेत सम्पन्न भएन आयोजना
रौतहट : जत्तिखेर पल्टुवा खानेपानी तथा सरसफाइ आयोजना रौतहटका अध्यक्ष प्रेमलाल राय यादव समुदायले नगद योगदान गर्नुपर्ने बापतको रकम संकलन गर्दै हुनुहुन्थ्यो त्यत्तिबेला देशमा फण्डबोर्ड नै खारेज भईसकेको थियो । फण्डबोर्ड खारेज भएको कुरा उहाँले धेरै पछि मात्र थाहा पाउनुभयो । सहयोगी संस्था साथी नेपालको कार्यालयमा...
-
रातदिन खानेपानीकै काम, मिस्त्रीहरूको आयोजना स्थलमै बास
झापा : जनकपुरका लक्ष्मी मण्डल झापाको मेचीनगर नगरपालिका २ मा खानेपानीको काम गरिरहनुभएको छ । खानेपानी आयोजना सुरू भए यता उहाँ मुश्किलले २/३ पटक भन्दा बढी घर पुग्नुभएको छैन । ती बाहेकको समय उहाँको खानेपानीको आयोजना स्थलमै बित्ने गरेको छ । उहाँ सँगै १५/२० जना मिस्त्रीको टोली पनि ५/६ महिना यता अनवरत रूपमा खटेक...
-
खानेपानी विधेयकको दफा २ मा सबैभन्दा बढी संशोधन प्रस्ताव, कसको के प्रस्ताव ?
काठमाडौ : संसदको बर्षे अधिवेशनमा पेश गरिएको ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हिउँदे अधिवेशनबाट पारित गर्ने योजना छ । प्रतिनिधिसभामा २०७६ असार २२ गते खानेपानीमन्त्री बिना मगरले प्रस्तुत गर्नु भएको विधेयक माथिको सैद्धान्तिक एवं दफावार छलफल सकिएको छ । अब विधेयक माथि प्राप्त संसोधन प्रस्तावको ब...