संगिता गिरी दास : हाम्रो जस्तो विकासोन्मुख देशमा, निम्न आर्थिक अवस्थाका अल्प साक्षर जनता, विशेष गरी ग्रामीण भेगका महिलाहरुकोलागी बचत तथा ऋणमा पहुँच भनेको निकै चुनौतीको विषय हो । एक्काईशौं शताब्दिमा आईपुग्दा सम्म पनि घर व्यवहारको स–सानो खर्च टार्न समेत ग्रामीण भेगका धेरै जसो महिलाहरुले परीवारको पुरुष सदस्यमा निर्भर रहनु...