काठमाडौं : काठमाडौं महानगरपालिकाले उपत्यकामा सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । कमजोर पूर्वाधार, पानी, बत्ती, महिला सुरक्षा र अपाङ्गताको पहुँच नहुनु सार्वजनिक शौचालयका मुख्य समस्या रहेको विभिन्न अध्ययनहरूले देखाएको हुँदा यिनै समस्यालाई दृष्ट्रिगत गदै महानगरले एकैपटक ३ जनासम्मले शौच गर्न स...