Climate Resilience Water Safety Plan सम्बन्धी तालिम लिन चाहनेका लागि सुवर्ण अवसर

 2246 पटक हेरिएको

काठमाडौ : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले Climate Resilience Water Safety Plan सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । यसका लागि एन्फोले विभिन्न व्यक्ति तथा संस्थाबाट आवेदन आव्हान गरेको छ । आगामी मार्च ११ देखि १४ गतेसम्म सञ्चालन हुने तालिमका लागि १ मार्च २०१९ भित्र आवेदन दिइसक्नुपर्ने एन्फोले जनाएको छ ।


तालिम बारे बिस्तृत जानकारी हासिल गर्न चाहनुहुन्छ भने तलको लिङ्कमा क्लिक गर्नुहोला ।

http://enpho.org/wp-content/uploads/2019/02/C-WSP-training_flyer_8Feb2019.pdf


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार