गोदावरी खोला क्षेत्र सरसफाइ अभियान १० औं हप्तामा, ४ टन फोहोर व्यवस्थापन

 

ललितपुर : गोदावरी खोलाक्षेत्र साप्ताहिक सरसफाइ अभियानले १० औ हप्ता पार गरेको छ । दशौं हप्ताको सरसफाइ कार्यक्रमबाट ४ टन फोहोर संकलन गरिएको छ । संकलित फोहोरलाई नेप्को नेपालले व्यवस्थापन गरिने गोदावरी खोला क्षेत्र सरसफाइ अभियानकी संयोजक बेबी राजभण्डारीले थापाले जानकारी दिनुभयो ।

दशौं हप्ताको सरसफाइ कार्यक्रममा नेप्को नेपाल, सिद्धिपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, सिद्धिपुर वडा महिला सदस्य सोभा महर्जन, डल्फिन स्कुल, पिपल सेन्ट्रोयड एकेडेमी, अन्नपूर्ण फाइनान्स, लालुपाते सहकारी, रेडक्रस गोदामचौर, महानगरिय प्रहरी प्रभाग, बाडेगाउँ, रेडक्रस ठैब, जनप्रतिनिधी, सरसफाइ अभियन्ता एवं स्थानीय बासिन्दाको सहभागिताको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार