जन्म दिनको अवसरमा सौराहामा सरसफाइ (फोटो फिचर)

चितवन : जन्म दिनको अवसरमा केक काट्ने, खुसीयाली मनाउने, उपहार प्रदान गर्ने, कहीं कतै घुम्न जाने, पेय पदार्थ पिउने लगायत कार्यक्रमहरु भईरहेको त सुनिरहेकै हो । तर जन्म दिन सामाजिक काम गरेर पनि मनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् सवल नेपालका कर्मचारीहरुले । त्यो पनि आफ्नै गाउँठाउँमा होइन, पर्यटकीय स्थल सौराहामा ।

सवल नेपालका परियोजना संयोजक विभुषण कार्कीको जन्म दिनको अवसरमा सवल नेपालका कर्मचारी, सरसफाइ अभियन्ता धिरेन्द्र केआर र विदेशी नागरिक समेत सामेल भएर सौराहाको सरसफाइ गरिएको हो ।

हेरौं सरसफाइ कार्यक्रमका झलकहरु  : 

 

फोटोहरु : पवन लम्साल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार