९ बुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो प्रथम पानी सम्मेलन

  वास खबर सम्बाददाता  972 पटक हेरिएको
🔗
147
Shares


काठमाडौ : जलस्रोतको दिगो उपयोग गर्ने, सहकार्य र नीति सुधार गर्ने तथा प्राकृतिक विपत्तिहरूको पूर्व तयारी गर्ने लगायत ९ बुँदे काठमाडौ घोषणा जारी गर्दै प्रथम पानी सम्मेलन सम्पन्न भएको छ ।

हिजोदेखि काठमाडौको बानेश्वरमा जारी पानी सम्मेलनले तीन तहका सरकार बीचको समन्वय, सहकार्य, विकास साझेदार संस्था, सामुदायिक संस्था लगायत अन्य सरोकारवाला समेतको संलग्नतामा एकीकृत नदी वेसिन योजना अनुसार जल सुशासन हुने गरी जलस्रोतको दिगो उपयोग, संरक्षण, व्यवस्थापन र नियमन गर्ने लगायत ९ बुँदे घोषणा पत्र जारी गरेको हो ।

विस्तृतमा हेर्नुहोस् घोषणा पत्र :

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार