काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले चैत्र १० गते एउटा सूचना प्रकाशन गर्यो । सूचनाको बिषय थियो ‘खानेपानी उत्पादन, प्रशोधन एवं वितरण, टैंकर एवं ढल सञ्चालन सेवा बाहेक अन्य सेवाहरु स्थगन गरिएको’ सूचनामा भनिएको थियो ‘कम्पनीले सञ्चालन गर्दै आईरहेका खानेपानी उत्पादन, प्रशोधन एवं वितरण, टैंक...
काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड
-
-
खानेपानी चाहियो ? निम्न नम्बरहरुमा सम्पर्क गर्नुहोस्
काठमाडौ : विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि देश यत्तिबेला लकडाउन छ । लकडाउनको आज चौथो दिन हो । खानेपानी सेवा अति आवश्यक सेवा भएपनि लकडाउन लम्बिदै जाँदा सामान्य अवस्थामा जस्तो खानेपानीको वितरण नहुन सक्छ । हुन त काठमाडौ उपत्यका खानेपानी लिमिटेडले आफ्नो उपलब्ध स्रोत र साधन...