भक्तपपुर : विश्व बैंककी खानेपानी तथा सरसफाइ विशेषज्ञ रुबिका श्रेष्ठले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति मार्फत थप नयाँ खानेपानी आयोजना सञ्चालन गर्न विश्व बैंक सकारात्मक रहेको बताउनुभएको छ । निर्माण पश्चातको चरणबारे सहयोगी संस्थाका टिम लिडर र वास इञ्जिनियरहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले नया...