• सुरक्षित खानेपानी आपूर्ति गर्ने सम्बन्धी परियोजना कार्यान्वयन गर्न त्रिपक्षीय सम्झौता

    ललितपुरः ललितपुरको गोदावरी नगरपालिका स्थित डुकुछापमा ‘सुरक्षित खानेपानीको अभावमा रहेका दक्षिण एशियाका समुदायहरुका लागि नविनतम पाइप प्रणाली मार्फत खानेपानी आपूर्ति (Driving Innovative Piped Water Supply for Access to Safely Managed Water for Communities affected Water Crisis in South Asia) परियोजना’ कार्यान्वयन गर्न...

  • अवलोकन स्थलको रुपमा विकास हुँदै दिसाजन्य लेदो व्यवस्थापन केन्द्र

    सिरहा : ठूलो लागत र प्रविधिमा निर्माण भएका दिसाजन्य लेदो व्यवस्थापन केन्द्र हेर्न जोसुकै उत्सुक होलान् । तर, सप्तरीको खडक नगरपालिकामा रहेको मधेश प्रदेशकै पहिलो अस्थायी दिसाजन्य लेदो व्यवस्थापन केन्द्र समेत सिकाइको केन्द्रको रुपमा विकास भइरहेको छ । यही बुधबारमात्र नेपालगञ्ज उपमहानगरपालिकाको टोलीले दिसाजन्य लेदो व्य...

  • पानी सुरक्षा योजना निर्माण, १८६ घरलाई फिल्टर र डस्टबिन वितरण

    धादिङ : धादिङको ज्वालामूखी गाउँपालिका स्थित वडा नं. ७ को सुन्दरीमाइ टोल, भुमेस्थान टोल र माथिल्लो रामपुर टोलका गरी १ सय ८६ घर परिवारलाई फिल्टर र डस्टबिन वितरण गरिएको छ । सुरक्षित खानेपानीका लागि फिल्टर तथा वातावरण स्वच्छ राख्नका लागि डस्टबिन वितरण गरिएको ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन ब...

  • ६ बुँदे घोषणापत्र जारी गर्दै सकियो बर्षातको पानी संकलन सम्बन्धी सम्मेलन

    ललितपुर : खानेपानी मन्त्री राजेन्द्र कुमार राईले सबै नेपालीलाई पर्याप्त रुपमा खानेपानी उपलब्ध गराउन आफू प्रतिबद्ध भएको बताउनुभएको छ । स्मार्ट वास सोलुसन्स प्रा.लि. र नेदरल्याण्ड्सको विकास सहयोग संस्था (एसएनभी नेपाल) को आयोजनामा सोमबारदेखि राजधानीमा आयोजित बर्षातको पानी संकलन र व्यवस्थापन विषयक क्षेत्रीय स्तरको अन्त...

  • हुम्ला देखि ताप्लेजुङ सम्मका स्थानीय सरकार प्रमुखहरु एउटै मञ्चमा

    म्याग्दी : कोशी प्रदेशको ताप्लेजुङ देखि कर्णाली प्रदेशको हुम्ला जिल्ला सम्मका १६ वटा जिल्लाका १६ स्थानीय सरकारका प्रमुखहरु एउटै थलोमा भेला भएका छन् ।गोरखा वेलफेयर ट्रष्टद्वारा सञ्चालित ‘उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम’ को सिकाई तथा अनुभव आदानप्रदान गर्न स्थानीय सरकारका प्रमुख तथा प्रमुख प्रशासकीय ...

  • नेपालगञ्जमा दिगो सरसफाइको लागि नीति, योजना, बजेट र कार्यान्वयन सँगसँगै

    नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उप महानगरपालिका परिसरमा प्रवेश गर्न साथ जो कोहीको आँखा एउटा बोर्डमा गएर टक्क अडिन्छ । किनकि नगर प्रमुख प्रशान्त विष्ट आफ्नै अगाडि उभिएर स्वागत गरिरहेको भान हुन्छ । बोर्डमा लेखिएको छ ‘म नेपालगन्ज शहरलाई सफा र स्वच्छ राख्न कटिबद्ध छु र यो प्रयासमा यहाँहरुको सहयोगको अपेक्षा राख्दछु ।’ ...

  • बर्षातको पानी संकलन र व्यवस्थापन सम्बन्धी क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

    काठमाडौ : बर्षातको पानी संकलन र व्यवस्थापन सम्बन्धी क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ। ‘सवल जल सुरक्षा र जलवायु उत्थानशीलताको लागि’ भन्ने नाराका साथ भोलि र पर्सि (चैत्र ५ र ६ गते) क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो । बढ्दै गएको पानीको अभाव र अधिक बर्षाका कारण हुने क्षतिलाई दृष्टिग...

  • बस्ती बसालेको ६ पुस्ता पछि बल्ल धाराको खानेपानीमा पहुँच

    मकवानपुर : खानेपानीको लागि घैंटामा भरपर्नु पर्ने मकवानपुरको थाहा नगरपालिका १२ सलमपुरका बासिन्दाको खानेपानीको दुःख हटेको छ। नगरपालिकाले च्वाइस नेपाल सँगको सहकार्यमा एक घर एक धारा निर्माण गरे पछि सलमपुरका बासिन्दाको अवस्था बदलिएको हो। गाउँमा एक घर एक धारा’ निर्माणपछि घैंटामा भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। ब...

  • छैंटौं बंगलादेश सरसफाइ सम्मेलन : सरसफाइ पेशालाई मर्यादित बनाउन जोड

    ढाका : बंगलादेशको ढाकामा भएको छैटौं सरसफाइ सम्मेलनले सरसफाइ पेशाको मर्यादा र सरसफाइकर्मीको सम्मानजनक जीवन यापनमा जोड दिईएको छ । पाँचौं सम्मेलनसम्म बंगलादेशमा मात्र सीमित रहेको (एफ.एस.एम. कन्भेन्सन) सम्मेलनलाई यस पटक देखि क्षेत्रीय बनाउँदै नेपाल र भारतलाई समेत सहभागी गराएको हो। बंगलादेश एफ.एस.एम. नेटवर्कले आयोजना ग...

  • सिमावी नेदरल्याण्डका डाइरेक्टर सहितको टोलीद्वारा सर्वोच परियोजनाको अवलोकन

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित सर्वोच परियोजना क्षेत्रको अवलोकन गरिएको छ । साझेदार संस्था मध्येको एक सिमावी (SIMAVI) नेदरल्याण्डका डाइरेक्टर डेनिके (Dieneke), नेपालका संयोजक डा. मिङ्मा शेर्पा, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक भावना शर्मा, सिनियर प्रोग्राम म्यानेजर प्रसन...