सिरहा, ७ फागुन : सिरहाको गाढामा के महिला के पुरुष सबै चर्पी बनाउन तल्लीन छन् । कोही नयाँ चर्पी बनाईरहेका छन् त कोही पहिले नै बनेका चर्पी भत्काएर सुधार गरिरहेका छन् ।
प्यान सेट सम्म पक्की जग हालेका उनीहरुले त्यसभन्दा माथि बाँसको बार लगाएका छन् । गाढामा बनेको चर्पीमा बढी भन्दा बढी स्थानीय स्रोत साधन र सीपको परिचालन गरिएको छ । रेणु डिसीको रिपोर्ट :