काठमाडौ १३ फागुन । हिउँद लाग्यो । सायद तपाईको घर नजिकैको धारा, पधेंरामा पानी कम हुदै गएको होला ? सुख्खा समयमा पानीको मुहान सुक्दा कुवा, इनार, खोला तथा नदीको पानी नखाई नहुने वाध्यता आउन सक्छ ।
त्यस्तो स्रोतको पानी दुषित हुन्छ । पानी दुषित हुनबाट जोगाउने र नदी तथा खोलाको पानी पिउँदा अपनाउनुपर्ने उपायका बारेमा लामो समयदेखि खानेपानी र सरसफाइको क्षेत्रमा क्रियाशील फ्रेण्डस् सर्भिस् काउन्सिल नेपालका अध्यक्ष सूर्य बहादुर थापासँग गरिएको भिडियो वार्ता ।