सोलुखुम्बु १५ फागुन । कुनै समय पिसाब मलको कुरा गर्दा नाक खुम्च्याउने सोलुखुम्बु सोताङका किसानले अहिले पिसाब मल प्रयोग गरेर तरकारी फलाउन थालेका छन् ।
पिसाबको नाम सम्म उच्चारण गर्न लाज मान्ने सोताङका किसानले युरिया त्यागेर युरिनको प्रयोग गर्न थालेपछि मलमा हुने खर्च पनि जोगिएको छ । हेरौं यो रिपोर्ट ।