धनुषा : समाजमा शान्ति र सुव्यवस्था कायम गर्नका लागि परिचालित प्रहरीले चर्पी निर्माणमा पनि हात हालेका छन् । विभिन्न संघसंस्थाको आग्रहमा प्रहरीले खुला ठाउँमा दिसा गर्नेलाई पक्राउ गरी चर्पी बनाउने शर्तमा छाड्ने गरेको छ । संघसंस्थाकै आग्रहमा घरदैलो अभियानमा समेत सक्रिय प्रहरीले चर्पी बनाउन सम्झाई बुझाई गर्ने गरेको छ । खुला ठाउँमा दिसा गर्ने विरुद्ध प्रहरी अपरेशन : हेर्नुहोस् भिडियो रिपोर्ट –
https://www.youtube.com/watch?v=ji7GkDS6tAo


1444 पटक हेरिएको 

